बुढीगण्डकीको समस्या समाधान गर्न ऊर्जामन्त्रीकाे अग्रसरता, चार बुँदे सहमति
राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् ।
४०० केभी ढल्केबर सबस्टेसन निर्माण अन्तिम चरणमा
मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि धनुषामा निर्माणाधीन ४०० केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ ।
बुढीगण्डकी प्रभावितको मुआब्जा : आनाको ५० हजारदेखि सात लाखसम्म
लामो समयदेखि निर्धारण हुन नसकेको बुढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रको मुआब्जा निर्धारण भएको छ ।
तमोर मेवा जलविद्युत् आयोजनाको निर्माण चाँडै शुरु गरिने
तमोर मेवा जलविद्युत् आयोजना निर्माणका लागि स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी अन्तिम तयारीमा जुटेको छ ।
चिलिमे जलविद्युतले २५ प्रतिशत लाभांश वितरण गर्ने
चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कृषि विकास बैंकले ३० प्रतिशत लाभाङ्श दिने
सरकारी स्वामित्वको कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई ३० प्रतिशत लाभाङ्श दिने भएको छ ।
सिद्धार्थ बैंकको ७५ लाख रुपैयाँसम्मको ऋण स्किम
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ ।
ग्लोबल आइएमई र जनता बैंकबीच मर्ज, बैंकको चुक्ता पुँजी १९ अर्ब
ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्ज भई शुक्रबारदेखि एकीकृत कारोबार शुरु गरेको छ ।
विनयी त्रिवेणी गाउँपालिकामा एनआईसी एशियाको शाखारहित बैंकिङ्ग सेवा
एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७, रानीनगरमा आफ्नो ४४औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
एनएमबि बैंकले पायो टभ राइल्यान्डबाट आईएसओ
एनएमबि बैंकले जर्मनीको टभ राइल्यान्डबाट आईएसओ २७००१ः २०१३ प्रमाणपत्र पाएको छ ।