ऊर्जा सबै

विद्युत् महसुलमा छुटः आत्मनिर्भरताको बाटोमा ऊर्जाको फड्को

सरकारले देशभित्रै उत्पादन हुने विद्युतलाई सहज प्रयोग गर्ने लक्ष्यका साथ लकडाउनको समयमा विद्युतीय चुल्हो प्रयोग गर्नेलाई सुविधा दिने योजना ल्याएको स्पष्ट पारेको छ ।

आइतबारदेखि पूरै भरिएको ग्यास सिलिन्डर बिक्री हुने

नेपाल आयल निगमले आगामी आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने भएको छ । निगम सञ्चालक समितिको बुधबारको बसेको बैठकले आइतबारदेखि पूरै भरिएको (१४.२ कि)को सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको हो ।

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ ।

बेलायतमा पूर्वगोर्खाको लगानी रहेको जीनर्जी बन्द

गोरखा भूतपूर्व सैनिकहरुको लगानीमा स्थापित विद्युत तथा ग्याँस आपूर्ति गर्ने कम्पनी जीनर्जी लिमिटेड बन्द भएको छ ।

माथिल्लो तामाकोशीको निर्माण जारी राख्ने प्रयास, इन्धन र निर्माण सामग्री आयातमा समस्या

सरकारले केही ठूला विकास निर्माणका आयोजनालाई काम अगाडि बढाउन मार्ग प्रशस्त गरेपनि निर्माण सामग्री, इन्धन ढुवानीलगायत कारणले जटिलता उत्पन्न भएको पाइएको छ ।

बैंक सबै

मेगा बैंकबाट सातै प्रदेशलाई ५–५ लाख हस्तान्तरण

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका ७ वटै प्रदेशलाई ५–५ लाख रुपैंया हस्तान्तरण गरेको छ ।

एनआइसी एसियामा अनलाइन खाता खोली मोबाइल बैंकिङ गर्दा ५०० फिर्ता

एनआइसी एसिया बैंक लिमिटेडले बैंकमा अनलाइन खाता खोली पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ ।

कोरोना कोषमा प्रभु बैंकको एक करोड एक लाख सहयोग

प्रभु बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण बिडारीलाई उक्त आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

एनआइसी एसिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाइनमार्फत सामान किन्दा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने भएको छ ।

अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै राष्ट्र बैंकद्वारा सहुलियत घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै सहुलियत घोषणा गरेको छ ।




menu LIVE TV
menu LIVE TV