अर्थ-बाणिज्य « Nagarik Khabar

अर्थ-बाणिज्य

मध्य भोटेकोशीको साधारण शेयर बिक्री म्याद थप

काठमाडाैं । मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना


सिंहदरबारमा सरकारी खाता सन्चालन व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य बैंकसंग सभामुखकाे छलफल

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा संचालन गर्ने सन्दर्भमा सम्बन्धित पक्षासँग छलफल गरेका छन् । सभामुख सापकाेटाले बैंकका सी. ई. ओ. लगायतका


कोरोना बीमाको दाबी भुक्तानी स्थगित

काठमाडौं । सरकारले तोकिएको रकम निकासी गर्न ढिलाइ गरेपछि सबै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी स्थगित गरेका छन् । नेपाल बीमक संघको आह्वानमा २० निर्जीवन बीमा कम्पनीहरूले शुक्रवारदेखि


लगानीका लागि सहकार्य गर्न प्रदेश सरकारलाई उद्योगीको आग्रह

विराटनगर । उद्योग संगठन मोरङले प्रदेश १ का लगानीमैत्री क्षेत्रहरूमा सहकार्य गर्न प्रदेश सरकार समक्ष आग्रह गरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण


सिन्धुलीगढी घुम्न आउनेको संख्या ह्वात्तै बढ्यो, पहिलो दिनमै उठ्यो प्रवेश शुल्क १५ हजार

सिन्धुली । सिन्धुलीगढीमा युद्ध संग्रहालय र वीर योद्धाहरुको मूर्ति बनेपछि सिन्धुलीगढी घुम्न आउनेको संख्या पहिलो दिन नै उत्साहजनक रहेको पाइएको छ । नेपाली सेनाले युद्ध संग्रहालय बनाएर कमलामाई नगरपालिकालाई हस्तान्तरण


साताको सेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

काठमाडाैं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । सेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन


नेपाली कामदार कहिले जान पाउँछन कोरिया र इजरायल ?

काठमाडौं । भाषा परीक्षा पास गरेर बसेका कैयौँ नेपाली कामदारहरू अहिले पनि दक्षिण कोरिया जाने सपना बुनिरहेका छन । तर कोरोना महामारीका कारण कहिले दक्षिण कोरिया जान पाइन्छ भन्ने अझै


ढुवानीका साधन अनावश्यक धरपकड नगर्न माग

कास्की । अधिकृत विक्रेता सङ्घ कास्कीले दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने व्यवसायीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन तथा ढुवानीका साधनलाई अनावश्यक धरपकड नगर्न सरोकारवालाको ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष मनोजकुमार


एकैदिन मेगा बैंकको ६ वटा नयाँ शाखा विस्तार

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र


उखुको बक्यौता रकम भुक्तानी गर्न किसानकाे माग

काठमाडाैं । उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् । चिनी मिलले लामो समयसम्म उखुको बक्यौता रकम भुक्तानी नगरेको भन्दै काठमाडौँ आएका किसानले रकम भुक्तानीको