विज्ञान प्रविधि

जापानले कुदायो नयाँ बुलेट ट्रेन

access_time1 day ago

जापानले अत्याधुनिक बुलेट ट्रेन निर्माण गरी सार्वजनिक सञ्चालनमा ल्याएको छ । एन ७०० एस नामक यो रेल पहिलेको तुलनामा तिब्र गतिमा चल्न सक्छ भने भूकम्प जाँदा पनि सुरक्षित रुपमा यात्रा गर्न सकिन्छ ।

३२ मुलुकका २३९ वैज्ञानिकहरुको दावीः ‘कोरोना भाइरस हावाबाट पनि सर्छ’

access_time1 day ago

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई आफ्नो धारणा संशोधन गर्न विश्वका २३९ जना वैज्ञानिकहरुले आग्रह गरेका छन । उनीहरुका अनुसार कोरोना भाइरस हावाबाट पनि फैलन्छ ।

कोरोना संक्रमितको उपचारमा एचआइभी र मलेरियाको औषधि प्रयोगमा रोक

access_time2 days ago

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले मलेरियाको औषधि हाईड्रोक्सिक्लोरोक्विन र एचआइभी उपचारमा प्रयोग हुने लोपिनभिर/रिटोनभिर औषधि कोरोना संक्रमित विरामीहरुलाई दिन रोक लगाएको छ । 

सस्तो कोरोना टेस्टिङ्ग डिभाइस, बिना बिजुली एक घण्टाभित्रै रिपोर्ट दिने

access_time2 days ago

एजेन्सी । अमेरिकामा वैज्ञानिकहरुलाई कोरोना भाइरसको सस्तो र बिना बिजुली पनि परीक्षण गर्न सकिने डिभाइस बनाउन सफलता मिलेको छ । यस डिभाइसबाट बिरामीको र्याललाई लिएर कोराना भाइरसको परीक्षण गरिन्छ । संसारभर पछाडि परेका ग्रामिण तथा उपचारमा पहुँच नभएका मानिसहरुका लागि यो सामग्री उपयोगी हुने भएको छ ।

चीनमा फेला पर्यो अर्को खतरनाक भाइरस, मानव इम्युन शक्ति पनि निरीह बन्छ

access_time1 week ago

चीनमा अनुशन्धानकर्ताहरुले महामारी फैलाउन सक्ने नयाँ खालको स्वाइन फ्लु पत्ता लगाएका छन । सन २००९ मा महामारीको कारण बनेको यो स्वाइन फ्लुलाई ‘जी फोर’ नाम दिइएको छ । 

एक्सरेबाट कोरोना संक्रमण पत्ता लगाउने प्रविधिको विकास

access_time1 week ago

एक्सरे परीक्षणका आधारमा अत्यन्तै छोटो समयमा कोरोना भाइरस संक्रमण बारे पत्ता लगाउने प्रविधिको विकास भएको छ । भारतकाे आइआइटी गान्धीनगरका अनुशन्धानकर्ताहरुले यस्तो प्रविधिको विकास गरेका हुन ।

महिला सशक्तिकरणका लागि स्मार्टफोन प्रभावकारी: अध्ययन

access_time1 week ago

एजेन्सी । कम विकसित मुलुकका महिलाहरुले हातमा स्मार्ट फोन लिनाले उनीहरुको सशक्तिकरणमा ठूलो सहयोग हुने गरेको एक अध्ययनले देखाएको छ । पछाडि परेका महिलाहरुको सशक्तिकरणका लागि स्मार्ट फोन एउटा निकै प्रभावकारी साधन भएको अध्ययनको निष्कर्ष छ ।

 

सिङ्गापुरमा काेराेना सङ्क्रमण निगरानी गर्न यस्तो उपकरण वितरण

access_time1 week ago

सिङ्गापुरमा कोरोनाभाइरस सङ्क्रमणको गति नियन्त्रण गर्ने उद्देश्यसहित सरकारले कन्ट्याक्ट ट्रेसिङका लागि एउटा विशेष उपकरण बाँड्न थालेको छ। 

अब केमिकलले कपडा रंगाउने दिन गए, वैज्ञानिकले बनाए कपास नै यस्तो

access_time1 week ago

एजेन्सी । अष्ट्रेलियाका वैज्ञानिकले केमिकलको प्रयोग गरी कपडालाई रंगीन बनाउने झण्झटबाट अब मुक्ति दिलाउने भएका छन् । उनीहरुले रंगीन कपास उत्पादन गर्न सकिने नयाँ तथ्य पत्ता लगाएका छन् ।

कारोनाकाे विरामी निको पार्ने भ्याक्सिन विकासको दौडमा को कहाँ ?

access_time1 week ago

विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट बच्न विश्वका विभिन्न मुलुकका वैज्ञानिकहरुले औषधिको खोजी गर्ने कामलाई निरन्तरता दिइरहेका छन । खोप विकासको दौडमा लागेका संस्थाहरुको प्रतिस्पर्धा बारे डब्लुएचओले केही खुलासा गरेको छ ।

ईरानले बनायो शक्तिशाली ड्रोनदेखि घातक ट्यांक, अमेरिकालाई चुनौती

access_time1 week ago

ईरानको इस्लामिक रिभोल्युशनरी गार्डस् काप्र्स (आईआरजिसी) ले स्वदेशमै बनेका विभिन्न नयाँ हतियारहरुका बारेमा जानकारी सार्वजनिक गरेको छ ।

युट्युबले शुरु गर्यो छोटो भिडियोका लागि एप, कस्ता हाेलान् फिचर्स ?

access_time1 week ago

एजेन्सी । सबैभन्दा ठूलो भिडियो प्लेटफर्म यूट्युबले आफ्नो मोबाइल एपमा नयाँ फिचरको शुरुवात गरेको छ । उक्त कम्पनीले एन्ड्रोइड र आइएसओ दुबै प्लेटफर्ममा यसको परीक्षण शुरु गरेको छ । यो एप छोटो भिडियो बनाउनका लागि तयार गरिएको बताइएको छ ।

कोरोना निको पार्ने दावी गरीएको रामदेवको औषधिमा भारतीय सरकारको रोक

access_time1 week ago

भारतीय योग गुरु बाबा रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जलीले विकास गरेको कोरोना भाइरसविरुद्धको औषधिमा भारत सरकारले रोक लगाएको छ ।  

कोरोना भाइरस नष्ट गर्नसक्ने माक्स बन्यो !

access_time1 week ago

ईजरायलको सोनोविया कम्पनीले कोरोना भाइरस नष्ट गर्न सक्ने क्षमताको मास्क तयार पारेको बताएको छ । कम्पनीका अनुसार यो मास्क ९९ प्रतिशत सक्षम रहेको छ ।

खण्डग्रास सूर्यग्रहण सुरु : लाइभमा हेर्नुस् सूर्यग्रहण (भिडियोसहित)

access_time2 weeks ago

खण्डग्रास सूर्यग्रहण सुरु भएको छ । बिहान १० बजेर ५० मिनेटमा सुरु भएको सूर्य ग्रहण दिउँसो २ बजेर २३ मिनेटसम्म रहनेछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

चक्कु मसाज मानव स्वास्थ्यका लागि अत्यन्तै उपयोगी

access_time2 weeks ago

ताइवानमा चक्कुको प्रयोग काटकुट मात्र हैन, मसाजका लागि पनि प्रयोग गरिन्छ । चक्कुको सहायाताले गरिने मसाजलाई ताइवानी भाषामा ‘डाउलियाओ’ भनिन्छ । यसको अर्थ हुन्छ चक्कुबाट मसाज । 

कोरोना संक्रमण निको पार्ने औषधि आउँदै

access_time2 weeks ago

भारतको ग्लेनमार्क फर्मास्युटिकल्स कंपनीले कोरोना संक्रमणको सुरुवाती चरणका विरामीलाई निको पार्न सक्ने फेविपिराविर नामक एन्टी भायरल औषधि बनाएको दावी गरेको छ ।

पढाईका अनौठा पाठ्यक्रम, भूत बिद्यादेखि असल पति-पत्नी बन्ने कोर्स

access_time2 weeks ago

सामान्यतया १२ कक्षा पास गरेपछि उच्च शिक्षा आर्जन गर्ने बाटो खुल्छ । विद्यार्थीहरुले आ–आफ्नो क्षमता र रुची अनुसार कला, वाणिज्य, विज्ञानलगायत थुप्रै थुप्रै विषयहरको छनौट गरी स्नातक तथा स्नातकोत्तर तहको पढाइ गर्छन । तर अब पढाइका विषयहरु अहिले चलनमा रहेका कला, वाणिज्य, विज्ञानलगायतमा मात्रै सिमित नरहने भएको छ ।

कोरोना नष्ट गर्ने पोलिमेरिक सुपर हाइड्रोफोबिक कोटिङ बन्यो

access_time2 weeks ago

भारतको धनबादस्थित ईण्डियन स्कुल अफ माइन्स (आइआइटी आईएसएम) का वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध राम्रै सफलता पाएको बताएका छन ।

अष्ट्रेलियामा खतरनाक साइबर हमला

access_time2 weeks ago

एजेन्सी । अष्ट्रेलियामा ठूलो मात्रामा साइबर हमला भएको छ । हमलामा सरकारी र निजी क्षेत्रलाई निशाना बनाइएको बिबिसीले जनाएको छ ।

कोरोना संक्रमितले प्रयोग गर्ने शौचालय संक्रमणको मुख्य कारक (रिपोर्टसहित)

access_time2 weeks ago

कोरोना संक्रमितले प्रयोग गरेको शौचालय संक्रमणको मुख्य कारक भएको पुष्टि भएको छ । चीनको यांगजहौ युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अध्ययनबाट यस्तो खुलासा भएको हो ।

कोरोना संक्रमितको उपचार यसरी पनि गर्न सकिन्छ

access_time2 weeks ago

अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ले रेडियशन थेरापीद्वारा कोरोना संक्रमित विरामीहरुमा न्युमोनियाको असर कम गर्न सकिने बताएको छ । 

विश्वका हरेक ५ मध्ये १ मा हुन सक्छ कोरोना संक्रमण

access_time2 weeks ago

लेसेन्ट ग्लोबल हेल्थ जर्नलमा प्रकाशित एक रिपोर्ट अनुसार दीर्घरोगसंग संघर्ष गरिरहेका विश्वका हरेक ५ मध्ये एकजना ब्यक्ति संक्रमित हुने बताईएको छ ।

वैज्ञानिकहरुले फेला पारे कोरोना निको पार्ने सस्तो र प्रभावकारी औषधि

access_time2 weeks ago

विभिन्न औषधिहरुको प्रयोगकै सन्दर्भमा निकै सस्तो र हरेक ठाउँमा पाईने डेक्सामेथासोन औषधिको प्रयोग बारे अहिले निकै चर्चा चलेको छ । कोरोना संक्रमणका गंभीर विरामीका लागि यो औषधि प्रभावकारी रहेको ब्रिटिश विशेषज्ञहरुले एक टोलीले खुलासा गरेको हो ।

कोरोना संक्रमितका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि अनुपयुक्त, प्रयोगमा रोक

access_time3 weeks ago

अमेरिकामा कोरोना संक्रमित विरामीहरुको उपचारमा प्रयोग गरिंदै आएको भारतीय औषधि हाइड्रोक्सिक्लोरोक्विन प्रयोगमा रोक लगाइएको छ ।

‘खल्ती’मा जोडिए १० लाख

access_time3 weeks ago

काठमाडाैं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोबाइल एपमा १० लाख जना एन्ड्रोइड मोबाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये ‘मिलियन क्लब’मा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन वर्षमै हासिल गरेको हो ।

कोरोनाविरुद्ध चीनको यो भ्याक्सिनले जगायो आशा : कम्पनीले एकैसाथ धेरै डोज उत्पादन गर्ने

access_time3 weeks ago

कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा चीनको अर्को एक भ्याक्सिनले मानिसमा आशा जगाएको छ । चीनको सिनोभेक बायोटेक कम्पनीले तयार गरेको भ्याक्सिन सफल भएको छ । कम्पनीले यो भ्याक्सिनको नाम कोरोनाभ्याक राखेको छ । यो भ्याक्सिनको पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायल गरेको छ । पहिलो र दोस्रो चरणको क्लिनिकल ट्रायलमा प्रतिरक्षा प्रतिक्रिया (Immune Response) हासिल गरेको कम्पनीले जनाएको छ ।

एक घण्टा मात्र भिडियो गेम खेल्न पाउने सरकारकाे उर्दी , विद्यार्थीले हाले मुद्धा

access_time3 weeks ago

जापान । जापानको हाइस्कूलका एक विद्यार्थीले सरकारको विरुद्धमा मुद्धा हाल्ने तयारी गरेका छन् । बच्चाहरुलाई भिडियो गेम र इन्टरनेटमा एक घण्टाभन्दा धेरै समय दिन नपाइने कानून विरुद्ध उनले सरकारको विपक्षमा मुद्धाको तयारी गरेका हुन् ।

यो वर्षको अन्त्य अगावै कोरोना निको पार्ने खोप आउने

access_time3 weeks ago

बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले जनाए अनुसार यदी सबै काम पूर्वनिर्धारित योजना अनुसार चल्यो भने कोरोना भाइरस संक्रमित विरामीलाई निको पार्ने भ्याक्सिन यो बर्षको अन्त्य अगावै बजारमा आउने निश्चित छ ।

वैज्ञानिक मतः कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलिन्छ (अध्ययन रिपोर्टसहित)

access_time3 weeks ago

कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलिने वैज्ञानिकहरुले दावी गरेका छन । हावाबाट संक्रमण फैलिने तथ्यको ख्याल नगर्दा सिंगो विश्व कोरोना संक्रमणको गति रोक्न असफल भएको वैज्ञानिकहरुको ठहर छ । 

रोल्पामा १७ जना कोरोना संक्रमित थपिए

access_time3 weeks ago

रोल्पामा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन् ।

ट्विटरले ल्यायो फेक सामाग्री रोक्न यस्तो फिचर

access_time3 weeks ago

एजेन्सी । मानिसका लागि सामाजिक सञ्जालहरु जति उपयोगी छ उति नै यसको दुरुपयोग गर्नेहरु पनि छन् । यसको प्रयोग गर्दै आफ्नो पक्षमा माहोल सिर्जना गर्ने काम पनि सामाजिक सञ्जाल मार्फत भइरहेको छ ।

कोरोना भाइरसले सिध्याएको फोक्सो फेरियो, शल्यक्रिया सफल

access_time3 weeks ago

अमेरिकामा कोरोना संक्रमित एक विरामीको फोक्सो प्रत्यारोपण सफल भएको छ । शिकागोस्थित नर्थवेस्टर्न मेडिसिन अस्पतालमा कोरोना संक्रमित एक युवतीको फोक्सो प्रत्यारोपण गरिएको हो । कोरोना भाइरस संक्रमणका कारण फोक्सो काम नलाग्ने भएपछि फोक्सो प्रत्यारोपण गरिएको हो । 

संक्रमण रोक्न अल्ट्राभायलेट विकिरणको प्रयोग, बिन १९ को आविष्कार

access_time3 weeks ago

संक्रमितले प्रयोग गरेका विभिन्न सामानहरु संक्रमणमुक्त र स्वस्च्छ बनाउन अल्ट्राभायलेट विकिरणको प्रयोगमा आधारित बिन १९ नामक डिस्पोजल मेशिनको आविष्कार भएको छ ।

कोरोना भ्याक्सिनअपडेटः कहिले आउला भ्याक्सिन ?

access_time3 weeks ago

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमितको उपचारका लागि विभिन्न मुलुकका वैज्ञानिकहरु भ्याक्सीनको विकासमा जुटिरहेका छन । अहिले विश्वका विभिन्न औषधि कम्पनीहरुबीच पनि छिटो भन्दा छिटो भ्याक्सीन उत्पादन गरी बजारमा ल्याउने प्रतिस्पर्धासमेत चलेको छ ।

के गर्मी र आद्रताले कोरोना संक्रमण रोक्छ ? (अध्ययन रिपोर्टसहित)

access_time3 weeks ago

तापमान, सर्दी, गर्मी तथा मौसमको प्रभाव कोरोना भाइरसमा पर्छ या पर्दैन भन्ने बारे एक अध्ययन भएको छ । यो पछिल्लो अध्ययनले केही नयाँ तथ्यहरुको रहस्योद्घाटन गरिदिएको छ । 




menu LIVE TV

२०७७ साल असार २३ गते, मंगलवार

menu LIVE TV