आविष्कार-विज्ञान-प्रविधि « Nagarik Khabar

आविष्कार-विज्ञान-प्रविधि

सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्यको सफल परीक्षण

एजेन्सी । चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै चीनले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक


ओमिक्रोनलाई निष्कृय पार्ने एन्टिबडी पत्ता लाग्यो

एजेन्सी । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम विश्वभर बढिरहेको छ । जोखिम बढिरहेका बेला वैज्ञानिकहरुले नयाँ भेरियन्टलाई तटस्थ पार्ने एन्टिबडी पत्ता लागेको बताएका छन् । यो सँगै नयाँ भेरियन्ट नियन्त्रणमा


स्क्रीन चाटेर ‘खानेकुराको स्वाद चाख्न सकिने’ नयाँ प्रविधिको टीभी!

जापानमा एक प्राध्यापकले निर्माण गरेको चाट्न मिल्ने खालको टीभी स्क्रीनको प्रोटोटाइपले खानेकुराको स्वाद दिन सक्ने विवरण समाचारसंस्था रोयटर्सले प्रकाशित गरेको छ। टेस्ट-द-टीभीको सङ्ज्ञा दिइएको उक्त उपकरणमा १० वटा बट्टाले स्क्रीनमाथि


अमेरिकाले बनायो चिनियाँ आक्रमण पत्ता लगाउने सफ्टवेयर

एजेन्सी । अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधि निगरानी गर्ने एउटा सफ्टवेयर विकास गरेको दाबी गरेको छ । प्रशान्त क्षेत्रमा अमेरिकी कमान्डरहरुले विकसित गरेको सो सफ्टवेयरले सो क्षेत्रमा सैन्य अभ्यास र


अमेरिकाका प्रविधि कम्पनीहरूमा भारतीय मूलका कार्यकारीहरूको प्रभाव यसकारण बढ्दाे

ट्विटरको प्रमुख कार्यकारी अधिकृतमा पराग अग्रवाल नियुक्त भएपछि सिलिकन भ्यालीस्थित विश्वकै प्रभावशाली कम्पनीहरूमा कार्यरत दर्जनौँ भारतीय मूलका शीर्ष प्राविधिकमा अर्का एक जना थपिएका छन्। माइक्रोसफ्टका सत्य नडेला, अल्फाबेटका सुन्दर पिचाईसहित


बाबु अन्तरिक्षमा पुगेको ६० वर्षपछि छोरीको अन्तरिक्ष यात्रा

एजेन्सी । अमेरिकाका प्रथम अन्तरिक्षयात्री एलन शेपर्डकी छोरीले आफ्ना बाबुको मार्ग पछ्याउँदै अन्तरिक्षमा पुगेकी छन् । बाबु अन्तरिक्षमा पाइला हालेको ६० वर्षपछि छोरी लौरा शेपर्ड अन्य पाँच यात्रुसहित अन्तरिक्ष यात्रा


अहिलेसम्मकै उच्चकोटीको स्मार्टफोन ल्याउँदै सामसुङ , यस्ता छन् यसका फिचर

एजेन्सी । सामसुङले आउँदो नयाँ वर्षमा नयाँ स्माटफोन लञ्च गर्ने भएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा ( Galaxy S22 Ultra ) नाममा सामसुङले नयाँ स्मार्टफोन ल्याउन लागेको हो ।


ग्राहकको व्यक्तिगत डाटा बेचिरहेको भन्दै गुगल र फेसबुकलाई जरिवाना

एजेन्सी । इटालीको कम्पिटिशन अथोरिटीले एप्पल र गुगल दुबैलाई ११.३ मिलियन डलर जरिवाना तिराएको छ । ग्राहकको व्यक्तिगत डाटा चोरेको आरोपमा ती कम्पनीहरुलाई जरिवाना तिराइएको जनाइएको छ । एप्पल र


नेपाली वैज्ञानिकहरु दोस्रो भूउपग्रह प्रक्षेपणको तयारीमा

काठमाडौँ । अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिकहरु जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन


कटनभन्दा धेरै शितल सिल्क बनाए वैज्ञानिकले

एजेन्सी । गर्मीयाममा सिल्कबाट बनेको कपडा तपाईंलाई कटनभन्दा धेरै शितलता प्रदान गर्दछ । वैज्ञानिकहरुले सिल्कको यस्तो कपडा तयार गरेका छन्, जसले कटनको कपडाको तुलनामा १२.५ डिग्री सेल्सियससम्म तापक्रम घटाउँदछ ।