उपत्यका « Nagarik Khabar

उपत्यका

शङ्खधर सङ्ग्रहालयसहितको सामुदायिक भवन उद्घाटन

भक्तपुर । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकमा निर्माण गरिएको शङ्खधर सामुदायिक भवन तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठान भवनको उद्घाटन गरेका छन् । शङ्खधर दिवसको अवसर


काठमाडौं उपत्यकामा तत्काल लकडाउन नगर्ने निर्णय

काठमाडौं । काठमाडौं उपत्यकामा तत्काल लकडाउन नगर्ने निर्णय भएको छ । छठपछि लकडाउन गर्ने भनिए पनि संक्रमणदर घट्दो क्रममा रहेकाले तत्काललाई लकडाउन नगर्ने निर्णय भएको उपत्यका मेयर फोरमले जनाएको छ


सिसिएमसी बैठक : लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय

सञ्जय श्रेष्ठ काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सिसिएमसी)को बैठकले लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । आज बसेको सिसिएमसी बैठकले अब प्रमुख जिल्ला अधिकारीले अवस्था


कोरोना परीक्षणका लागि टोलटोलमा मोबाइल भ्यान

काठमाडौं । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन सुरु गरेको छ । जाडो बढेसँगै काठमाडौंमा कोरोनाको जोखिम


कोरोना संक्रमणबाट काठमाडौंकी ३० वर्षीया महिलाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौंकी ३० वर्षीया महिलाको मृत्यु भएको छ । ती महिलाको उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कात्तिक २३ गते


कोरोना संक्रमणबाट एकहप्तामा यी तीन वरिष्ठ डाक्टरको मृत्यु : चिकित्सा क्षेत्रमा ठूलो क्षति

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक हप्तामा ३ जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । यसले नेपालको चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको छ । मंसिर १ गते त्रिभुवन


टोखाका कर्मचारी र जनप्रतिनिधिका कोरोना बीमा

काठमाडौं । टोखा नगरपालिकाले ४ सय ४८ कर्मचारी, जनप्रतिनिधि र स्वयंसेवकको कोरोना बीमा गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाले पछिल्लो समय बढ्दै गएको कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै


चक्रपथ दोस्रो खण्ड विस्तार : खाली गर्ने काम ९७ प्रतिशत

काठमाडौं । चक्रपथको दोस्रो खण्ड कलङ्की–धोबीखोला (गोपीकृष्ण हल नजीकसम्मको सडक) विस्तारका लागि निर्माणस्थल खाली गर्ने काम ९७ प्रतिशत सकिएको छ । चीन सरकारले निर्माण सुरु गर्नु पहिले निर्माणस्थल खाली गरिसक्ने


विश्वकै लामो नाच अवधि छोटिँदै

सुभानु आचार्य ललितपुर । कात्तिक नाट्य महोत्सव आउँदो शुक्रबार र शनिबार मञ्चन हुने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीका कारण यही मंसिर १२ र १३ गते मात्र दुई दिन


ललितपुरमा कोरोना निको हुनेको संख्यामा वृद्धि

ललितपुर । ललितपुरमा कोरोना संक्रमण निको हुनेको सङ्ख्या बढेको छ । । जिल्लाभर रहेका कूल ११ हजार ६ सय ९० संक्रमितमध्ये नौ हजार ६ सय ३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला