ऊर्जा

क्षतिग्रस्त जलस्रोत संरचना निर्माण गर्न २ अर्ब आवश्यक (भिडियो)

access_time2 days ago

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले गत असारको बाढीका कारण मुलुकका विभिन्न स्थानमा क्षतिग्रस्त भएका सिंचाई संरचनाहरुको पुनः निर्माणको लागि अर्थमन्त्रालयसंग ३८ करोड २६ लाख ५२ हजार रुपैया उपलब्ध गराउन माग गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यालय: संघीय संरचनाअनुसार समायोजन

access_time2 days ago

मुलुक संघीय संरचनामा गएसँगै नेपाल विद्युत प्राधिकरणले मुलुकभर रहेका आफ्ना कार्यालय पनि सोहीअनुसार समायोजन गरेको छ ।

ऊर्जा क्षेत्रमा उज्ज्वल भविष्य : यसरी थपिँदैछ एक वर्ष भित्र १३०० मेगावाट बिजुली

access_time3 days ago

 नेपाल ऊर्जामा क्रमशः आत्मनिर्भर बन्नेछ । विद्युत् आयात मात्रै कम गर्न सकियो भने पनि त्यसले देशको अर्थतन्त्रलाई ठूलो राहत दिनेछ ।

थामिएन शेयर बजार, नेप्से परिसूचक २.७८ अङ्कले घट्यो

access_time4 days ago

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

विद्युत् प्राधिकरणको एक वर्षको नाफा सात अर्ब २० करोड

access_time4 days ago

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा सात अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत तीन आयोजनाको आइपिओ आउँदै

access_time1 week ago

नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ सरकारले शुरु गरेको ‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा तीन आयोजनाको साधारण शेयर (आइपिओ) बिक्री गर्ने तयारी गरिएको छ ।

रणनीतिक महत्वको प्रसारण लाइन निर्माणको काम असारदेखि शुरु

access_time1 week ago

आगामी असारदेखि अमेरिकी सहयोगका रणनीतिक महत्वका दुई ठूला आयोजनाको काम शुरु हुने भएको छ ।

उर्जामन्त्री बोल्दै गर्दा संसदमा बत्ती झ्याप्प : उर्जामन्त्रीको जवाफ निरन्तर....

access_time1 week ago

प्रतिनिधिसभाको बिहीबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्त बोल्दै गर्दा संसदमा बत्ती झ्याप्प निभेको छ ।

प्रधानमन्त्री र उर्जामन्त्रीकाे शेयर रहेकाे त्रिशूली ‘थ्री बी’को निर्माण धमाधम

access_time1 week ago

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ ।

विद्युत् आयोजनाको बाँध बाढीले बगायो, सिङ्गो गाउँ अन्धकारमा

access_time1 week ago

बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ ।

चिया क्षेत्रको समस्या समाधान गर्छाैं : मन्त्री खनाल

access_time1 week ago

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले झापा र इलामका चिया किसानलगायत सरोकारवालासँग छलफल गरेका छन् ।

इवाखोला आयोजना राष्ट्रिय प्रसारणमा जोडिदै

access_time1 week ago

९.९ मेगावाट क्षमताको इवाखोला जलविद्युत् आयोजना आगामी हप्ता राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।

सुतीखोला लघु जलविद्युत् आयोजना पहिरोका कारण बन्द

access_time1 week ago

सुतीखोला लघु जलविद्युत आयोजना तिनाउको विद्युत् पावरहाउसमा ल्याइएको कुलोमा पहिरो खसेपछि विद्युत् आपूर्ति बन्द भएको छ ।

काबेली करिडोर प्रसारण लाइन संचालनमा

access_time1 week ago

पाँचथर र ताप्लेजुङमा रहेका काबेली, हेवा, माई लगायतका खोलामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि निर्माण गरिएको काबेली करिडोर १३२ केभी प्रसारण लाइन संचालनमा आएको छ ।

त्रिशूली–३ बी हब सबस्टेसन निर्माण ६० प्रतिशत सकियो

access_time1 week ago

त्रिशूली नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माणाधीन त्रिशूली ३ बी २२० केभी हब सबस्टेसन आयोजनाको निर्माण ६० प्रतिशत सम्पन्न भएको छ ।

अरुण तेस्रो जलविद्युत परियोजना निर्धारित समयमा सम्पन्न गर्ने भारतको प्रतिवद्धता

access_time1 week ago

भारतको लगानीमा बनिरहेको अरुण तेस्रो जलविद्युत परियोजना निर्धारित समयमा सम्पन्न गर्ने भारतले प्रतिवद्धता जनाएको छ ।

बुढीगण्डकी जलविद्युतमा ३६ अर्ब २० करोड खर्च, आयोजनाको ढाँचा अझै अन्योलमा

access_time2 weeks ago

बुढीगण्डकी जलविद्युत् आयोजनामा हालसम्म ३६ अर्ब २० करोड ३८ लाख बराबरको खर्च भैसकेको छ ।

सांसद विकास कोषको लगानीमा बत्ती बालिने

access_time2 weeks ago

साना जलद्यिुत् उपभोक्ता समितिको निर्माणाधीन विद्युत् बन्न ढिलाइ भएपछि १७ दिनदेखि पूर्ण अँध्यारो जुम्ला सदरमुकाम उज्यालो गर्न सांसद विकास कोषको लगानीमा डिजेल प्लान्टबाट बत्ती बालिने भएको छ ।

भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टममा १८ हजार व्यवसायी आवद्ध

access_time3 weeks ago

भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टममा (भीसीटीएस) १८ हजार ५ सय ३८ व्यवसायी आबद्ध भएका छन् । सरकारले साउन १ देखि भीसीटीएस सिस्टम लागु गरेको छ ।

देशैभर बिजुलीका काठे पोल हटाइने

access_time3 weeks ago

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सरोकारलवाहरुसँगको छलफलबिना सरकारले कुनै पनि विधेयक नल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

बाढीका कारण मण्डु हाइड्रोमा नौ करोडको क्षति

access_time3 weeks ago

बाढीपहिरोका कारण मकवानपुरस्थित माण्डु हाइड्रोपावर कम्पनीलाई रु नौ करोडको क्षति पुगेको छ ।

मैनबत्ती बालेर विद्युत् उत्पादनगृह रुँग्दै कर्मचारी

access_time3 weeks ago

ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युतगृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो ।

माथिल्लो तामाकोसीको ठाडो सुरुङमा २७.५ मीटर पेनस्टक पाइप जडान

access_time3 weeks ago

स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मीटर पेनस्टक पाइप जडान गरिएको छ ।

चार हजार मेगावाट क्षमताको जलविद्युत् आयोजनाको अध्ययन सकिँदै

access_time4 weeks ago

सरकारले करिब चार हजार मेगावाट क्षमताका आयोजनाको अध्ययन कार्य अन्तिम चरणमा पुग्न लागेको जनाएको छ ।

इनर्जी बैंकिङको अभ्यास शुरु : २०० मेगावाट विद्युत् भारत पठाइयो

access_time1 month ago

सरकारले भारतसँग ‘इनर्जी बैंकिङ’को अभ्यास शुरु गरेको छ । देशभित्र अविरल वर्षाका कारण बाढी पहिरो र डुबानले विद्युत् माग उल्लेख्य रुपमा गिरावट आएपछि सरकारले बढी भएको विद्युत् भारत पठाई सो अभ्यास गरेको हो ।

बाढीपहिरोले अवरुद्ध विद्युत भोलिदेखि सञ्चालन हुन्छ : मन्त्री पुन

access_time1 month ago

सरकारले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध देशभरका विद्युत सेवा साउन १ गतेसम्म सञ्चालनमा गराउने प्रतिवद्धता जनाएको छ ।

काबेली करिडोर प्रसारण लाइनको अवरोध हट्यो

access_time1 month ago

तोकिएको समयमा विद्युत् उपलब्ध गराउन नसक्ने भएपछि केही ऊर्जा उद्यमीले अवरोध गरेको काबेली करिडोर प्रसारण लाइन निर्माण सुरु गर्ने विषयमा सहमति भएको छ ।

काबेली करिडोर प्रसारण लाइन निर्माणमा ‘नियोजित अवरोध’

access_time1 month ago

काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको तेस्रो खण्ड निर्माणमा ‘नियोजित अवरोध’ उत्पन्न भएको छ ।

रिडी हाइड्रोपावरले ६५ करोडमा सौर्य आयोजना निर्माण गर्ने

access_time1 month ago

रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले रुपन्देहीमा बुटवल सौर्य आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले ६५ करोड ४६ लाखमा उक्त आयोजना निर्माण गर्न लागेको हो ।

चाकुखोलामा आएको बाढीले विद्युत् आयोजनामा क्षति, बजार पनि जोखिममा

access_time1 month ago

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्युत् आयोजनामा बाढीले क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द भएको छ ।

विद्युत् कम्पनीको लापरवाहीले खोला पुरियो

access_time1 month ago

दैलेखको नौमूलेमा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाको पाइप पुर्ने क्रममा एक किलोमिटर खोला बगर बनेको छ ।

विद्युत् अयोजनामा मुलुकको हित हेरिनेछ : ऊर्जामन्त्री

access_time1 month ago

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले देशको हितलाई ध्यानमा राखेर मात्र विद्युत् आयोजना अघि बढाइने बताएका छन् ।

जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगको स्वीकृति

access_time1 month ago

सरकारले एक जलविद्युत् आयोजना र प्रसारण लाइनलाई वन क्षेत्र प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ । माथिल्लो चिरख्वा खोला जलविद्युत् आयोजनाको बाँधस्थल र पाइपलाइनलगायतका संरचना निर्माणका लागि भोजपुरको षडानन्द नगरपालिका १ र २ मा रहेको चौतारेस्थित राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि स्वीकृति दिइएको छ ।

कुलेखानी तेस्रो जलविद्युतबाट एक महीनाभित्र विद्युत् उत्पादन

access_time1 month ago

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट एक महीनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरमा स्मार्ट विद्युत् मिटर

access_time1 month ago

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले ग्राहकलाई स्मार्ट विद्युत् मिटर वितरण सुरु गरेको छ । भरतपुर महागरपालिकाको विद्युत् वितरण र व्यवस्थापनलाई चुस्त बनाउन विद्युत् प्राधिकरणले स्मार्ट मिटर वितरण सुरु गरेको हो ।

चिनियाँ टोलीद्धारा पेट्रोलियम पदार्थको अन्वेषण शुरु

access_time1 month ago

चिनियाँ टोलीले आजदेखि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणसुरु गर्ने भएको छ । शनिबार नेपाल आईपुगेको चिनियाँ भुगर्भविद्हरुको टोलीले आजदेखि औपचारिक रुपमा काम सुरु गर्ने भएको हो ।




menu LIVE TV
menu LIVE TV