उर्जा « Nagarik Khabar

उर्जा

‘सुनकोसी–तेस्रो’ को प्रक्रिया अघि बढ्यो

राजकुमार पराजुली काभ्रेपलाञ्चोक । सुनकोसी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बंगलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र


नेपाल ल्याउने भारतीय विद्युत ४४ प्रतिशत महँगो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले


बंगलादेशलाई बिजुली बेच्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपालको विद्युत् मागभन्दा उत्पादन बढी भएपछि सरकारले अन्य मुलुकमा विद्युत् विक्रीका लागि प्रक्रिया अघि बढाएको छ । यो महिनादेखि नेपालमा विद्युत उत्पादन बढेसँगै उत्पादन


पोलको भाडा तिर्न ठुला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

कुलप्रसाद काफ्ले चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ ।


बेलचौतारा सोलार आयोजनाबाट विद्युत उत्पादन सुरु

तनहुँ । तनहुँको बेलचौतारामा निर्माण गरिएको सोलार आयोजनाले विद्युत उत्पादन थालेको छ । सोलार फार्म प्रालिले निर्माण गरेको आयोजनाले मंगलबारदेखि उत्पादन थालेको हो । योसँगै राष्ट्रिय प्रसारण लाइनमा पाँच मेगावट


कर्णालीका ४३ दशमलव ८७ प्रतिशत घरधुरी विद्युत्‌को पहुँचमा

सुर्खेत । कर्णालीका ४३.८७ प्रतिशत घरधुरी मात्र विद्युत्‌को पहुँचमा पुगेका छन् । अझैँ पनि कर्णाली प्रदेशका ५६.१३ प्रतिशत घरधुरी विद्युत्‌को पहुँच बाहिर रहेका छन् । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश


खेर जाने बिजुलीको बजार खोज्दै प्राधिकरण, भारतसँग मौसमी विद्युत् आदानप्रदान गर्ने प्रस्ताव

काठमाडौँ । राष्ट्रिय प्रणालीमा माथिल्लो तामाकोशीको बिजुली जोडिएपछि रातको समयमा झण्डै ४०० मेगावाट बिजुली खेर गएको छ । दिउँसोका समयमा पनि २०० मेगावाट बिजुली जगेडामा परेको छ । कुनै समय


माथिल्लो कर्णालीः प्रगति न्यून

कर्णाली । नौसय मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता (पीडीए)मा सात वर्षभित्र निर्माण सम्पन्न


अरुण तेस्रोको रुट परिवर्तनसँगै रोक्का जग्गा फुकुवा

खोटाङ । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशारण लाइनको रुट (बाटो) परिवर्तनसँगै खोटाङमा रोक्का राखिएका जग्गा फुकुवा गरिएको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रोको प्रशारण लाइनको रुट


तेह्रथुम पावरको आईपीओ बाँडफाँट शुक्रबार

काठमाडौं । तेह्रथुम पावर कम्पनीको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ । एनआईविएल एस क्यापिटलका अनुसार मंगलबार प्रिअलोटमेन्ट सकिएपछि कम्पनीको सेयर बाँडफाँट शुक्रबार गर्ने तयारी थालेको हो ।