कर्णाली

रारामा ३८ लाख राजश्व सङ्कलन

access_time1 day ago

आर्थिक वर्ष २०७५/७६ मा मुगुको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले रु ३८ लाख राजश्व सङ्कलन गरेको छ ।

मगर गोहीको उद्धार

access_time1 day ago

कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ ।

भौतिक पूर्वाधार विकासमन्त्री खत्री पदमुक्त

access_time2 days ago

कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री पदमुक्त हुनुभएको छ ।

'बम पड्क्यो भन्ने कुरा हल्ला हो'

access_time3 days ago

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षितगरी बम पड्काइएको भन्ने कुरा हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।

सुलिगाड खोलामा काठेपुल बगायो, समस्यामा पर्यटक

access_time3 days ago

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल बगाएको छ । दुईसाता देखिको निरन्तर वर्षाका कारण मङ्गलबार राति आएको बाढीले सुलिगाड खोलाको काठेपुल बगाएको हो ।

कर्णाली प्रदेश अस्पताल तीन सय शैय्यामा स्तरोन्नति हुँदै

access_time3 days ago

वीरेन्द्रनगर कालागाउँस्थित कर्णाली प्रदेश अस्पताल एक वर्षअघिसम्म मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका रूपमा सञ्चालित थियो ।

श्रमदानबाट काठेपुल निर्माण

access_time4 days ago

यही साउन १९ गते तिलानदीमा आएको बाढीले बगाएको हाँकु र लाम्रागाउँ जोड्ने पुल स्थानीयवासीले आफ्नै श्रमदानमा निर्माण गरेका छन् ।

हेलिकप्टरबाट सुत्केरीको उद्धार

access_time4 days ago

चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

द्वन्द्वपीडित महिला भन्छन्– अधिकारबाट वञ्चित भयौं

access_time4 days ago

कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा संघीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् ।

उपसचिवको दरबन्दी भएको नगरपालिका खरिदारको भरमा छ (भिडियोसहित)

access_time5 days ago

कति वडाहरुमा अध्यक्षले नै सिफारिस लेख्ने काम गरिरहेका छन् । कर्मचारी कहिले आउँछ भन्ने टुंगो छैन । काम गर्न कर्मचारीकै कारणले समस्या भएको छ ।

निगालो मासिँदा संकटमा रेडपण्डा

access_time1 week ago

जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ ।

राष्ट्रिय निकुञ्जले सुरक्षा पोष्ट राखेकामा व्यापारीको विरोध

access_time1 week ago

उपल्लो डोल्पाको साल्दाङ र धोलगायतका तीन ठाउँमा शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले सुरक्षा जाँचका लागि सुरक्षाकर्मी राखेपछि कर छलि गर्ने व्यापारीले विरोध गरेका छन् ।

ऐनको पर्खाइमा प्रदेश सरकार

access_time1 week ago

संघीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ ।

नक्कली नोट छाप्ने मेसिनसहित चार पक्राउ

access_time1 week ago

नक्कली नोट बनाउन प्रयोग हुने उपकरणसहित चार जनालाई कैलाली जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

सुर्खेतमा ‘बालिका बचाउ अभियान’

access_time1 week ago

गत वर्षदेखि दैलेखबाट सुरु भएको ‘बालिका बचाउ अभियान’ सुर्खेतमा पनि सुरु गरिएको छ । बालिकालाई यौन दुव्र्यवहार तथा बलात्कारबारे कानुनी जानकारी गराउनुका साथै उनीहरुको आत्मबल बढाउने उद्देश्यले अभियान सञ्चालनमा ल्याइएको हो ।

एक वर्षदेखि तलब नपाएको भन्दै शिक्षकले लगाइदिए विद्यालयमा ताला

access_time1 week ago

जाजरकोटको एक विद्यालयका शिक्षकहरूले एक वर्षदेखि तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको नलगाड नगरपालिका–८ स्थित पञ्चभयार माध्यमिक विद्यालय जिकुवाका निजी स्रोतबाट राखिएका शिक्षकले तलब नपाएको भन्दै सोमबारदेखि तालाबन्दी गरेका हुन् ।

विश्वविद्यालयमा तालाबन्दी

access_time1 week ago

तीन दिनदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी सङ्गठनहरुले तालाबन्दी गरेका हुन् ।

नलगाड नगरपालिकाले तोक्यो मदिरा खाने समय

access_time1 week ago

मदिरा सेवनबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नलगाड नगरपालिकाले यसको सेवन गर्ने समय तोकेको छ ।

सवारीसाधनमा कडा निगरानी गर्ने प्रशासनको तयारी

access_time1 week ago

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा छोटो दूरीका सडकमा ‘रुट परमिट’बिना सवारीसाधन सञ्चालन हुँदै आएका छन् । राष्ट्रिय गौरवको कर्णाली करिडोरको हुम्लाअन्तर्गत तीन खण्डमा सवारीसाधन सञ्चालन भए पनि जिल्लामा रुट परमिटबिना सञ्चालन हुँदै आएका छन् ।

ठूलीभेरीले तीन घर बगायो

access_time1 week ago

 आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो ।

जुम्लाको सर्मी गाउँमा एक घर एक धारा

access_time2 weeks ago

जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी गाउँमा एक घर एक धारा विस्तार भएको छ । कूल ३५ लाखको लागतमा खानेपानी आयोजना सम्पन्न भएपछि सर्मीका सबै घरमा धाराको पहुँच पुगेको हो ।

हुम्लाका दुई किशोरी सम्पर्कविहीन

access_time2 weeks ago

हुम्लाका दुईजना किशोरी बुधबारदेखि सम्र्पकविहीन भएका छन् ।

विप्लव समूहका कार्यकर्ता : पार्टी छोड्ने कागज गर्दै हिरासतबाट रिहा हुँदै

access_time2 weeks ago

विप्लव समूहका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गर्दै हिरासतबाट छुट्ने गरेका छन् । जिल्लाका पक्राउ परेकामध्ये तीन जनाले विप्लव समूह छोड्ने लिखित कागज गर्दै छुट्ने गरेको प्रहरीले जनाएको छ ।

सिसी क्यामेराको फुटेजबाट अपराधी पक्राउ

access_time2 weeks ago

जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ ।

स्वास्थ्यचौकीमा उपकरण नहुँदा सुत्केरीको मृत्यु

access_time2 weeks ago

हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ ।

मानव बेचविखनमा दलालको नयाँ शैली, मुद्दा चलाउनै समस्या

access_time2 weeks ago

मानव बेचबिखनका मुद्दा चलाउनै समस्या हुने गरेको मानवअधिकारकर्मीहरुले बताएका छन् ।

अभिभावकमा शैक्षिक जागरण बढ्दै

access_time2 weeks ago

ठूलीभेरी नगरपालिका–२ कुम्ली डोल्पाका दिलमाया विक सधैँ घरको काममा व्यस्त रहने गरेकामा आजभोलि केही समय निकालेर विद्यालयमा आइ नियमित छलफल गरिरहेका छन् ।

चितुवाको छालासहित दुई जना पक्राउ

access_time2 weeks ago

कैलालीको गोदावरी नगरपालिका, अत्तरिया क्षेत्रबाट दुई थान चितुवाको छालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

रुकुमपश्चिमबाट विप्लव सूमहका कार्यकर्ता पक्राउ

access_time2 weeks ago

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जना कार्यकर्ता रुकुम पश्चिमबाट पक्राउ परेका छन् ।

खोरेतले दिनदिनै मर्न थाले पशुवस्तु

access_time2 weeks ago

एक महीनादेखि हुम्लाका तीन गाउँपालिकामा पशुवस्तुमा खोरेत रोग फैलिएको छ । पशुवस्तुमा खोरेत, जिब्रेन रोग लागेर मर्न थालेका छन् तर भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र यस सम्बन्धमा अनभिज्ञ रहेको छ ।

मोटरसाइकल दुर्घटना हुँदा युवतीको मृत्यु

access_time2 weeks ago

मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

कर्णाली राजमार्गमा पहिरो, यातायात ठप्प

access_time2 weeks ago

कर्णाली राजमार्गमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

जाजरकोट अस्पतालमा औषधि अभाव

access_time3 weeks ago

कर्णाली प्रदेश सरकारको मताहतमा रहेको जाजरकोट अस्पतालमा औषधिको अभाव भएको छ । एक महीनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।

भारतमा चोरी : आठ जना पुर्पक्षका लागि कारागार चलान

access_time3 weeks ago

भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ ।

विप्लव समूहका युवा अध्यक्ष पक्राउ

access_time3 weeks ago

विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी पक्राउ परेका छन् ।

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

access_time3 weeks ago

हुम्लाका ग्रामीण बस्तीहरुमा अझै बालविवाह हुने गरेको छ ।




menu LIVE TV
menu LIVE TV