कर्णाली « Nagarik Khabar

कर्णाली

बारेकोटका पहिरो पीडितको १५ महिनादेखि त्रिपालको बास

हेमन्त केसी जाजरकोट । बारेकोट गाउँपालिका–४ सार्कीटोलको सिंगो दलित समुदाय १५ महिनादेखि त्रिपालमुनि बसिरहेको छ । २५ असोज २०७७ असारको पहिरोले उनीहरू बस्तै आएको बस्ती बगाएपछि राहतमा पाएको त्रिपालमा उनीहरू


९८ प्रतिशत बालविवाह स्वेच्छाले, परिवारबाटै उक्साइन्छ बिहे गर्न

जितेन्द्र थापा दैलेख । दैलेख ठाटीकाँध गाउँपालिका–२ कि धना विक अहिले २३ वर्षको भइन् । २२ वर्षको उमेरमा उनको २ वटा सन्तान जन्मिइसकेका छन् । १५ वर्षको कलिलो उमेरमा बिहे


दसैँ एकता र भ्रातृत्व विकासको अवसर : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बडादसैँ सामाजिक एकता र भ्रातृत्व विस्तारको अवसरका रुपमा रहेको बताएका छन् । विजयादशमीका अवसरमा शुभकामना वक्तव्य दिँदै उनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक


मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश


त्रिपुरकोट गाउँमा छुट्टै दसैँ : टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन

सुर्खेत । देशभर दसैँमा टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने फरक छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको छ । त्रिपुराकोटमा बसोबास गदै


जुम्लामा एउटै भेडाको मूल्य ४५ हजार !

जुम्ला । जुम्लामा यसवर्षको दसैँमा भेडाको मूल्य आकाशियको छ । यहाँ एउटै भेडा ४५ हजार रुपैयाँ सम्ममा बिक्री भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका


मुगु बस दुर्घटना : प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

कर्णाली । मुगुमा मंगलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् । छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका


झुगलापाटा भीर फुटेर कर्णाली नदी थुनियो, प्रहरी चौकी र वडा कार्यालयको सामान सारिँदै

बाजुरा । बाजुराको स्वामीकार्त्तिक खापर गाउँपालिका-१ मा रहेको झुगलापाटा भिर फुटेर कर्णाली नदी थुनिएको छ । जगन्नाथ गाउँपालिकाको कार्यालय जुड्डीपारी पट्टि रहेको भिर फुटेर सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको


दसैँमा सिमकोट अँध्यारो, महिना दिनदेखि विद्युत् अवरुद्ध

सिमकोट । हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि


मुगु बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या २८ पुग्यो

मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा