कर्पोरेट

हिमालय एयरलाइन्सको काठमाडौं–चोङकिङ उडान सुरु, जुलाइदेखि ल्हासा उडान

access_time2 days ago

निजी क्षेत्रको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ उडान सुरु गरेको छ । कम्पनीले बिहीबार विहान ९ः४० बजे काठमाडौंबाट चीनको चोङकिङ उडान गरेको हो ।

भन्सार दिवसमा भिसिटिएसको प्रशिक्षण

access_time2 days ago

६८ औं भन्सार दिवसको उपलक्ष्यमा भन्सार कर तथा भिसिटिएस सम्बन्धी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

एनसेलले बुझायो २ अर्ब २१ करोड १३ लाख रोयल्टी

access_time5 days ago

सरकारलाई चार दूरसञ्चार सेवाप्रदायकले ३ अर्ब ७२ करोड रोयल्टी तिरेका छन् । यसमध्ये एनसेलले चालु आर्थिक वर्षको पुससम्म २ अर्ब २१ करोड १३ लाख रुपैयाँ रोयल्टी बुझाएको छ ।

फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न जिओको माग

access_time6 days ago

जिओ अटोमोबाइलले फोर्ड गाडी नेपाल ल्याएर बंगलादेश निकासी गर्न अनुमति मागेको छ ।

मोबाइल एप रिचार्जरको सोमबारदेखि बिगसेल मेला, ६० प्रतिशतसम्म छुट

access_time1 week ago

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० मा मोबाइल एप रिचार्जरले बिगसेल २०२० सञ्चालन गर्ने भएको छ ।

गाडी बिक्री बढाउन ५० प्रतिशत डाउन पेमेन्ट सुधार गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

access_time1 week ago

अर्थमन्त्री डा.युवराज खतिवडा सवारीसाधन किन्दा ५० प्रतिशत डाउन पेमेन्ट राख्ने व्यवस्थामा सुधार गर्न तयार देखिएका छन्।

एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान सार्वजनिक

access_time1 week ago

एनसेलले प्रिपेड ग्राहकका लागि साप्ताहिक मेरो प्लान ल्याएको छ । योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ ।

श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुर उडान गर्ने

access_time1 week ago

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ ।
 

सुनको भाउ प्रतितोला ७४ हजार ८ सय रुपैयाँ

access_time1 week ago

प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुनको भाउ सोमबार ७४ हजार ८ सयमा आइपुगेको छ ।

श्री एयरलाइन्सले जनकपुर र सिमरा उडान गर्ने

access_time1 week ago

श्री एयरलाइन्सले जनकपुर र सिमरा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

राष्ट्रिय व्यावसायिक पहलको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध

access_time2 weeks ago

राष्ट्रिय व्यावसायिक पहल(एनबिआई)को अध्यक्षमा कुशकुमार जोशी निर्विरोध निर्वाचित भएका छन्।

हुण्डाई मोटरको फ्लाइङ्ग ट्याक्सी प्रदर्शन, २०२३ मा मात्रै सार्वजनिक गर्ने

access_time2 weeks ago

हुण्डाई मोटर कम्पनी र उबरको साझेदारीमा फ्लाइङ्ग ट्याक्सीको निर्माण हुने भएको छ ।

सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतितोला ७४ हजार छ सयमा कारोबार

access_time2 weeks ago

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ ।

सेजमा देखिएका समस्या ‘अन द स्पोर्ट’ समाधान गर्छौः मन्त्री भट्ट

access_time2 weeks ago

 उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले समिति नै बनाएर अनुगमन गर्ने बताएका छन्।

राष्ट्र बैंकको कडाइसँगै गाडीको विक्री घट्यो

access_time2 weeks ago

नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाई गरेसँगै सवारी साधनको व्यापार घटेको छ ।

टाटा मोटर्सको शुक्रबारदेखि जनवरी फेस्ट कार्यक्रम, गाडीहरु एक्सचेन्जमा एक लाख बोनस

access_time2 weeks ago

टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्ग प्रालिले ‘जनवरी फेस्ट’ कार्यक्रम आयोजना गर्ने भएको छ ।

सीजीको पाँचतारे होटल ताज जुमिरा लेक टावर्समा नेपाली झण्डा

access_time2 weeks ago

चौधरी ग्रुपको विदेशी कम्पनी सीजी कर्प ग्लोबलले संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालनमा ल्याएको पाँचतारे होटल ‘ताज जुमिरा लेक टावर्स’ मा नेपाली झण्डा फहराइएको छ ।

गोर्खा चाइनिज इँट्टा उद्योग सञ्चालमा, दैनिक एक लाख उत्पादन

access_time2 weeks ago

नेपालमा ११ सय इँट्टा उद्योग सञ्चालनमा छन् । यही क्रममा ५० करोड रुपैयाँ लगानीमा गोर्खा चाइनिज इँट्टा उद्योग थपिएको छ ।

एनआईसी एशिया लघुवित्तले ४७ करोड ५५ लाखको सेयर निष्कासन गर्ने

access_time3 weeks ago

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ४७ करोड ५५ लाख रूपैयाँको प्राथमिक सेयर निष्कासन गर्ने भएको छ ।

टाटाको ‘नयाँ वर्ष नयाँ कार‘ योजना सार्वजनिक

access_time3 weeks ago

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ ।

भक्तपुरबाट सुरु भयो ‘एलजीको रोड शो’

access_time3 weeks ago

एलजीले नेपालभरी रोड शो सुरु गरेको छ । रोड शोमा एलजी काइनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गर्ने जनाएको छ ।

लक्ष्मी बैंकले पाँच प्रतिशत लाभांश दिने

access_time1 month ago

लक्ष्मी बैंकको शेयरधनीलाई बोनस शेयर र नगद लाभांस दिने भएको छ ।

वित्तीय अपराधको जोखिम बढ्यो, लेखापरीक्षकले ध्यान दिनुस्: अर्थमन्त्री

access_time1 month ago

अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पुर्‍याउनुपर्ने बताएका छन् ।

भ्रमण वर्षको उद्घाटनमा पाँच लाखको रसुवा वाटर निः शुल्क

access_time1 month ago

रुद्रगंगा नेचुरल वाटर प्रालिले नेपाल भ्रमण वर्षको पहिलो दिन ५ लाख बराबरको रसुवा वाटर निःशुल्क रुपमा वितरण गर्ने भएको छ ।

कियाको सेल्टोस नेपाल भित्रियो, सुरूवाती मूल्य ४९ लाख रूपैयाँ

access_time1 month ago

विश्वको अटो बजारमा प्रसिद्ध रहेको कियाको मिड एसयुभी सेल्टोस नेपाल भित्रिएको छ ।

धौलागिरी र आँधीखोला लघुवित्त गाभिने, मर्जरपछि चुक्ता पूँजी १७ करोड

access_time1 month ago

धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधीखोला लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।

सुनको मूल्य चार सय रुपैयाँ बढ्यो, प्रतितोला ७१ हजार २ सय रूपैयाँमा कारोबार

access_time1 month ago

शुक्रबार सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

व्यावसायिक हवको विकास गर्ने चाहनालाई सहयोग गर्न आग्रह

access_time1 month ago

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले चीनको सियानमा चलिरहेको शिल्क रोड व्यवसायिक सम्मेलनमा चीन तथा दक्षिण एशियाकै व्यवसायिक हवको रूपमा विकास हुने नेपालको चाहनालाई सहयोग गर्न आग्रह गरेकी छन् ।

साताको शेयर बजार: एक अर्ब २७ करोडको कारोवार

access_time1 month ago

धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उकालोको यात्रामा देखिएको छ ।

डायनामिक स्पेक्ट्रम शेयरिङ डाटाकल सफलता पूर्वक सम्पन्न

access_time1 month ago

ओपोले एरिक्सन, क्वालकम टेक्नोलोजिज् (क्वालकम ईनकर्पोरेटेडको सहायक), स्विसकम र टेल्स्ट्रासंगको सहकार्य
मार्फत विश्वकै पहिलो डीएसएस सक्रिय फाइभजी स्मार्टफोनबाट उद्योगकै पहिलो डीएसएस (डायनामिक स्पेक्ट्रम शेयरिङ) डाटाकल सफलता पूर्वक सम्पन्न गरेको छ ।

एनसेलको रिचार्जमा सिगुले २ लाख पुरस्कार पाए

access_time1 month ago

एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत पहिलो हप्ताका एक विजयी चित्रकुमार सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

डिसेम्बर १० मा चीनमा पहिलो ओपो ईन्नोडे हुने

access_time1 month ago

ओपोले डिसेम्बर १० मा चीनको शन्–चन्मा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ ।

विश्वका ३२ देशमा वाइवाइः ‘वाइवाइ भिजन २०२० मा पाँच प्रतिशत हिस्सा’

नेपाली ब्राण्ड access_time1 month ago

जापान र थाइल्याण्डबाट फर्कदा नेपालीहरुले चाउचाउ बोकेर आउँथे । सो समयमा विनोद चौधरीले नेपालमा चाउचाउ बजारको सम्भावना देखे । तर, सुरु कसरी गर्ने भन्ने उनलाई अत्तोपत्तो थिएन ।

एफएनसीसीआई र एडीपीसीबीच प्राकृतिक विपत्तिमा सहकार्य

access_time1 month ago

दक्षिण र दक्षिण पूर्वी एशियामा प्राकृतिक विपत्तिका बखत आइपर्ने समस्या एवं चुनौतीहरूबाट हुन सक्ने क्षति न्युनिकरणका लागि दीगो विकासमा कार्यरत एसिएन डिजास्टर प्रिप्यर्डनेश सेन्टर (एडीपीसी) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) बीच सहकार्य भएको छ ।

एलजीको कन्डेन्सर ड्रायर नेपाली बजारमा

access_time1 month ago

एलजीले जाडो महिनाको लागि नयाँ कन्डेन्सर ड्रायर नेपाली बजारमा भित्र्याएको छ ।

घरेलु उद्यम गर्ने व्यवसायीलाई पूँजीको अभाव हुँदैन: अर्थमन्त्री खतिवडा

१५औं हस्तकला व्यापार मेला access_time1 month ago

अर्थमन्त्री डा.युवराज खतिवडाले साना, मझौला र घरेलु उद्यम गर्ने व्यवसायीका लागि पूँजीको अभाव हुन नदिइने बताएका छन् ।




menu LIVE TV
menu LIVE TV