कर्पोरेट « Nagarik Khabar

कर्पोरेट

बैंकले बढाए ब्याजदरः कसको कति ?

काठमाडौं । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १०


टोयोटाद्वारा ‘यो अपग्रेड गर्ने समय हो’ को आयोजना

काठमाडौँ । नेपालका लागि टाेयाेटाकाे एकमात्र वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रालिले एक्सचेन्ज कार्निवल ‘यो अपग्रेड गर्ने समय हो’ आयोजना गरिरहेको छ । ग्राहकहरुले कुनै पनि ब्रान्डका सवारी साधन ल्याएर


उद्यमशीलता र रोजगारी अभिवृद्धिका लागि बैंकसँग कर्जा सम्झौतामा

राजकुमार पराजुली काभ्रेपलाञ्चोक । उद्यमशीलताको विकास एवं प्रवद्र्धनका लागि ‘सहुलियतपूर्ण कर्जा’ उपलब्ध गराउन पाँचखाल नगरपालिकाले वित्तीय संस्थासँगको सम्झौतालाई तीव्रता दिएको छ । उद्यम गर्न चाहने नगरवासीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध


सङ्क्रमित व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने निर्णय

कर्णाली । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित पालिकालाई दिने निर्णय गरेको छ । सामाजिक विकासमन्त्री विमला केसीको अध्यक्षतामा आज बसेको प्रादेशिक स्वास्थ्य आपत्कालीन निर्देशन समितिको


कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त

कर्णाली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयकाअनुसार सुर्खेतबाहेक सबै जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रिमत छैनन् । आजसम्म प्रदेशका दैलेख, कालीकोट,


प्रेम दिवसमा यतीको विशेष अफर, जहाज थपेर उडान विस्तारको तयारी

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज खरित गरेर गन्तव्यका साथै


बागमतीमा वार्षिक प्रतिवेदन पेस गर्न सहकारीलाई एक सातको समयसीमा

काठमाडौं । बागमती प्रदेशले सहकारी संघसंस्थाहरुलाई वार्षिक प्रतिवेदन बुझाउनका लागि एक सातको समयसीमा तोकेको छ । शुक्राबार एक सूचना जारी गर्दै प्रदेश सरकारले समयसीमा तोकेको हो । अहिलेसम्म वार्षिक प्रतिवेदन


अज्ञात रोगले मर्न थाले गाईवस्तु

हुम्ला । अज्ञात रोगको सङ्क्रमणले गाईवस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा किसानका घरपालुवा गाईवस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान


चन्द्रागिरिको आइपिओमा २ जना भाग्यमानी, १० लाख ७७ हजारले पाएनन् सेयर

काठमाडौं । चन्दागिरि हिल्सको आइपिओ बाँडफाँट भएको छ । आइपिओको बिक्रि प्रबन्धकको जिम्मेवारी पाएको ग्लोबल आइएमई क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । आइपिओको लागि निवेदन दिएका १ लाख ३९ हजार


मेगा बैंकद्वारा अत्याधुनिक भर्चुअल सहायता सेवा ‘मिभा’ शुभारम्भ

काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता शुभारम्भ गरेको छ । ग्राहकहरुलाई छिटो, छरितो र सहजरुपमा बैंकका सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञासाहरुको पनि सम्बोधन