कला-साहित्य

लोकदोहोरीमा जम्दै गायक अर्जुन सापकोटा : ल्याए दसैँ गीत 'जन्मेकै गाउँ रोयो'

access_time1 week ago

युवा गायक अर्जुन सापकोटा पछिल्लो समय लोकदोहोरी गीतमा जम्न थालेका छन् । विभिन्न चर्चित गीत ल्याएका सापकोटाले दसैँ नजिक आएसँगै दसैँ गीत जन्मेकै गाउँ रोयो ल्याएका छन् ।

एउटा मान्छे

कविता access_time2 weeks ago

 रमेका छन् हरमान्छ शहरको रमझमभित्र
कुदिरहेका छन् चिल्ला कारहरु शहरको वक्षस्थलमा

प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगितामा गौरी तमू प्रथम

access_time1 month ago

कास्की । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिद्धारा आयोजना गरिएको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता ९२०७७० मा गुरुङ साहित्यक मञ्च नेपालकी अध्यक्ष गौरी तमू प्रथम भएकी छन् । प्रतियोगिताका विजेता तमू विगत डेढ दशकदेखि निरन्तर रुपमा मुक्तक, कविता र समसामयिक विषयको लेख मार्फत नेपाली साहित्यमा सेवा पुर्याउँदै आएकी छन् ।

कौरा पत्रकारिता पुरस्कारबाट पत्रकार राना सम्मानित

access_time2 months ago

यस वर्षको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७७” बाट तनहुँका पत्रकार प्रताप रानामगर सम्मानित भएका छन् ।

 

प्रज्ञा प्रतिष्ठानद्वारा थप तीन पुरस्कार स्थापना

access_time2 months ago

नेपाल प्रज्ञा प्रतिष्ठानले आर्थिक वर्ष २०७६/७७ मा तीनवटा नयाँ पुरस्कार स्थापना गरेको छ ।

इरान राईको ‘कट्टु’ सार्वजनिक

access_time2 months ago

साहित्यकार ईरान राईको व्यंग्य निबन्ध संग्रह ‘कट्टु’ सार्वजनिकीकरण गरिएको छ । २०७ औँ भानु जयन्तीको अवसरमा सोमबार बेलबारीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

थर बदल्नु पर्दैन : जातीय विभेदविरुद्ध चेतनामुलक गीत (भिडियोसहित)

access_time3 months ago

के जातीय विभेद र छुवाछुतको पर्खाल कथित उच्च जातिका मानिसहरुले आफ्नो थर बदल्दैमा भत्किन्छ ? लोकगायक हेमन्त कान्छा रसाइलीको नया गीत ‘थर बदल्नु पर्दैन’ त्यही प्रश्नको उत्तर लिएर आएको छ ।

प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगन

access_time3 months ago

नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागेको रष्ट्रिय कविता महोत्सव स्थगन गरेको छ ।

प्रदर्शनकारीलाई प्रोत्साहन गर्न डा. मल्लको कविता 'आगोको सन्तान'

access_time3 months ago

कतिपयले सरकारविरुद्ध आन्दोलन चर्कदै जादा थेग्न नसक्ने अवस्था आउने चिन्ता व्यक्त गरेका छन् । नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्क 'स्कुल अफ डेमोक्रेसी' कर्णाली प्रदेश संयोजन डा. महेन्द्र कुमार मल्लले आन्दोलनकारीलाई प्रोत्साहन गर्नेगरी कविता लेखेका छन् ।

 

सुन्दरीको सम्झना

अनुभूति access_time3 months ago

भोलिपल्ट हामी क्याम्पस गएर फर्किँदै गर्दा अरुलाई हिजो सुन्दरीसँग डराएको कुरा सुनाउदै थियौँ । त्यतिबेलै भगवती दिदीले सुनाउनु भो, ‘हिजो त्यो बहुलाइले हाम्रो भैँसीलाई पकाएर राखेको कुँडो सबै खाइछ ।’

रामायण पार्क निर्माणमा ढिलाइसँगै स्थानीयवासीमा चिन्ता

access_time3 months ago

पाँचवर्षअघि म्याग्दी जिल्लाको बेनी नगरपालिकाले एउटा महत्वपूर्ण एवं स्थानीय सरकारका लागि महत्वकाङ्क्षी हुनसक्ने एक योजनाका बारेमा व्यापक छलफल थाल्यो । त्यो आयोजना बेनी नगरपालिकामा रामायण पार्क निर्माण गर्ने विषयमा थियो ।

राई र उपाध्यायलाई वातावरण साहित्य पुरस्कार

access_time3 months ago

बेलायतबाट सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय पर्यावरण साहित्य पुरस्कार दुईजना स्रष्टालाई दिने भएको छ ।

लकडाउनमा प्राध्यापक उपाध्यायले ल्याए एकैसाथ चार कृति

access_time3 months ago

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा कवि एवं समालोचक प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशित भएका छन् ।

जीवन शर्माका छुवाछुत र विभेदको पर्खाल भत्काउन अभिप्रेरित गर्ने गीत

access_time3 months ago

छुवाछुत र जातीय विभेदलाई हाम्रो संविधानले डण्डनीय अपराध मानेको छ । कानुनका ठेली लेखेर मात्र यस्ता कुचलनहरु हट्ने छैनन्, लेखिएका ती कुराहरुलाई प्रभावकारी प्रकारले हामीले कार्यान्वयन गर्दै जानु पर्दछ । प्रभावकारी कार्यान्वयनका लागि सबै सचेतजनले दवावमुलक आवाज उठाउनुपर्ने भएको छ ।

शासक पुजिने देशमा विद्वान पुज्ने मानिस

व्यक्ति–वृत्त access_time4 months ago

नेपाली इतिहासको खोज र अनुसन्धानमा आफ्नो जीवन समर्पण गर्ने यी विद्वान नाजुक हालतमा छन् भन्ने सुनेपछि उनी त्यहाँबाट ट्याम्पो चढेर हतारिदै वायुसेवा निगम अगाडीको स्टेशनमा उत्रिए । त्यहाँबाट सरासर मासंगल्लीमा पुगेर एक आयुवेर्दिक औषधालयका मानिसहरुलाई निवेदन गरे, ‘म धनबज्रज्यूलाई भेट्न आएको ।’

जीबनदास सुनारको कविता : 'म कालो रगत भएको मान्छे !'

access_time4 months ago

जीबनदास सुनारको कविता : 'म कालो रगत भएको मान्छे !'

कविता : अब के होला ?

access_time4 months ago

सबैलाई
भोक लाग्दा खाना मिलोस
तिर्खा लाग्दा पानी मिलोस।
पंखा होस् या नहोस्
गर्मीमा सितल होस्,

देशभक्तिपूर्ण कविता : 'हाम्रो सार्वभौमसत्ता'

access_time4 months ago

ए देशभक्त
नक्सा मात्र होइन यहाँ
भूमि पनि लिनुछ फिर्ता ।

डा.महेन्द्र कुमार मल्लको लकडाउन कविता : आज बन्द कोठाभित्र !

access_time4 months ago

मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्र कुमार मल्लले लकडाउनको समयमा समसामयिक विषयबस्तुमा मार्मिक गजल र कविता रचना गरेका छन् ।

जानकी मन्दिरको सम्पत्ति मासिँदै

access_time4 months ago

जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ ।

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

access_time4 months ago

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ ।

पूर्वब्रिटिस गोर्खा सैनिक राईको ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित

access_time4 months ago

चर्चित साहित्यकार तथा युद्धसाहित्यका एक अभियन्ता गणेश राईको फोकल्यान्ड युद्धसम्बन्धि संस्मरणात्मक कृति ‘गोर्खा गन्स’ बेलायतबाट प्रकाशित भएको छ ।

बन्दाबन्दीमा भिडियो सम्मेलनमार्फत मासिक कवि गोष्ठी

access_time4 months ago

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न डेढ महिनादेखि जारी बन्दाबन्दीका बेला मासिकरूपमा गरिने कवि गोष्ठीसमेत भिडियो सम्मेलनमार्फत हुन थालेको छ ।

 

‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासुलाई

access_time4 months ago

वाम्बुले (ओम्बुले) राई साहित्य प्रकाशनले २०७६ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ कवि उदय जिज्ञासु राईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

अझै रातो मच्छिन्द्रनाथ जात्राको टुंगो लाग्न सकेन

access_time4 months ago

सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि त्यो दिन हुन नसकेपछि अर्को कुन दिन र कसरी गर्ने भनी टुङ्गो लाग्न नसकेको हो ।

साथी

access_time4 months ago

साथी
शब्द सामान्य
सम्बन्ध पनि सामान्य ।

प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रिय कविता महोत्सवका लागि कविता आव्हान

access_time5 months ago

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ । असार ९ गते प्रज्ञा–प्र्रतिष्ठानको ६३ औँ वार्षिक उत्सवका अवसरमा प्रज्ञा भवन, कमलादीमा आयोजना गरिने राष्ट्रिय कविता महोत्सवका लागि सूचना जारी गरी प्रज्ञा–प्रतिष्ठानले कविता आव्हान गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानद्वारा महोत्सवका लागि कविता आव्हान

access_time5 months ago

नेपाल प्रज्ञा–प्रतिष्ठानले ६३औं वार्षिकोत्सवका अवसरमा आगामी असार ९ गते हुने राष्ट्रिय कविता महोत्सव–२०७७ का लागि कविता आव्हान गरेको छ ।

आमा म संक्रमित छैन

access_time5 months ago

परदेशबाट मात्र भन्न सक्छु,
आमा... आमा म सन्क्रमित छैन ।।

सरकारको खोजी

access_time5 months ago

(काठमाण्डौंमा खान नपाएर हप्तौं दिन खाली खुट्टा सयौं किलोमिटर पैदल हिँड्दा दुःख पाएकाहरूको दुःखमा आधारित ।)

बाटुलीको कामना

access_time5 months ago

कोरोनाको संक्रमण फैलन नदिन र उपचारमा तैनाथ सुरक्षाकर्मी र स्वास्थ्यकर्मीप्रति समर्पित कविता-

 

सुनसान

access_time5 months ago

सुनसान छ
तर भय त्रासको
कुनै अदृश्य शक्तिको
कोलाहल र चित्कारहरु
जताततै मौन बनेर

सुरक्षाकर्मीबाट जनकलाकारकाे हत्याकाे सम्झनामा सांस्कृतिक प्रतिरोध दिवस मनाउँइदै

access_time6 months ago

काठमाडाैं । कोभिड–१९ का कारण हरेक चैत ५ गते काभ्रेपलाञ्चोकको अनैकोटमा मनाइने सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष अनौपचारिकरुपमा मात्रै मनाइएको छ ।

आफ्नो न्वारान आफैं गर्ने पत्रकार : यसकारण राख्छन् उपनाम

access_time6 months ago

अमेरिकी पत्रकार कोक्रेनजस्तै नेपालका पत्रकारले पनि आफ्नो नामको पछि उपनाम जोड्ने गरेका छन् ।

कोरोना प्रभावः राष्ट्रिय साहित्य सम्मेलन स्थगित

access_time6 months ago

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यही फागुन २४ देखि २६ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय साहित्य सम्मेलन स्थगन गरेको छ ।




menu LIVE TV

२०७७ साल आश्विन १४ गते, बुधबार

menu LIVE TV