कला-थियटर​

देवेन्द्र केसीका ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

काठमाडौं । साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक गरिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर


देवेन्द्र केसीका ‘इमानको पहाड’ र ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक

काठमाडौं । साहित्यकार देवेन्द्र केसी ‘देवु’को मुक्तक संग्रह ‘इमानको पहाड’ र गीति एल्बम ‘यस्तै भयो यो जुनीमा’ सार्वजनिक भएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार एवं पूर्वअर्थमन्त्री शंकर


कविता : मरेको आश

राजु राजेन्द्र खनाल जन्म लिए जगत चिने, चिनेन दुनियाखोला हिजो पनि बग्दै थियो, सुशेली सुनिदैछबस छान्निए मात्रै म । बुझाइएको थियो पहेंला राता र हरिया सपनाहरुभोकै छन् कपाल अनि परेलीहरु


‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को लोकार्पण

काठमाडाैं । कवि तथा गीतकार पुरुषोत्तम ढकालको कृति ‘भगवानलाई प्रश्न’ र ‘बोर्डरलेस ड्रिम्स’ को आज लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्व


जीवन शर्माको दसैँ गीतको नयाँ भिडियो : विभिन्न देशका दर्जनौँ कलाकारको अभिनय (भिडियोसहित)

नारायण शर्मा नेपालीको महान पर्व दसैँ पर्व दशै नजिकिदै गैरहेको छ । तर यसपाली परिस्थिति झनै बिकराल बनेर आएको छ । खुसीयालीको पर्व दसैँ आए पनि मनमा खुसी भने हुन


त्यो गाउँ

डा. महेन्द्रकुमार मल्ल त्यही गाउँ होजसलाई प्रतिनिधि बनाएर सिङ्गै देशका बस्तीहरूलाई पर्खालको बलियो घेरामासुरक्षित गरेरउसले पाखाहरूमा सुन फलाउँछु भनेकोआरुका बोटभरि फूल फूलाउँछु भनेको । तीनै अनुहारहरू हुन्जसका पेटभरिक्यालोरी नापेको आहार


प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगितामा गौरी तमू प्रथम

कास्की । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) गण्डकी समितिद्धारा आयोजना गरिएको प्रदेशस्तरीय लकडाउन संस्मरण प्रतियोगिता ९२०७७० मा गुरुङ साहित्यक मञ्च नेपालकी अध्यक्ष गौरी तमू प्रथम भएकी छन् । प्रतियोगिताका विजेता


प्रदर्शनकारीलाई प्रोत्साहन गर्न डा. मल्लको कविता ‘आगोको सन्तान’

सुर्खेत । कोरोना महामारीबीचमा देशभर युवाहरू सरकारविरुद्ध सडकमा आइरहेका छन् । कोरोना नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरूले १० अर्बको हिसाब मागिरहेका छन् । कतिपयले सरकारविरुद्ध आन्दोलन चर्कदै जादा


देशभक्तिपूर्ण कविता : ‘हाम्रो सार्वभौमसत्ता’

सागर कुँवर ए देशभक्त नक्सा मात्र होइन यहाँ भूमि पनि लिनुछ फिर्ता ।भारतीय विस्तारवादी शोसकको होइन यो विर्ता ।लड्दै अगि बढ्ने हो ।हटाएर विस्तारवादी सेना कालापानीबाट । उठ देशभक्त जुटौं


डा.महेन्द्र कुमार मल्लको लकडाउन कविता : आज बन्द कोठाभित्र !

सुर्खेत – लकडाउनको समयमा नागरिकहरु आआफ्नै धुनमा छन् । कोरोनाको संक्रमण बढ्दै जादा नागरिकहरु चिन्तित हुन थालेका छन् ।   मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार डा.महेन्द्र कुमार मल्लले लकडाउनको समयमा समसामयिक विषयबस्तुमा