खेलकुद « Nagarik Khabar

खेलकुद

सहिद स्मारक लिगः भोलिबाट तेस्रो चरणका खेल

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरणका खेल भोलि (शुक्रबार) बाट सुरु हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगका तेस्रो चरणका खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा


बेन्जेमाको गोलमा रियल विजयी

काठमाडौँ । कप्तान करिम बेन्जेमाको निर्णायक गोलमा स्पेनिस ला लिगामा रियल मड्रिडले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ । बुधबार राति घरेलु मैदानमा रियलले एथ्लेटिको बिल्वावोविरुद्ध १–० अन्तरको जित


महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा हुने

काठमाडौं । चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुसमा आयोजना हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७


खेलकुद क्षेत्रलाई गतिशील बनाउन सबैको सहकार्य आवश्यक : घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले राखेपअन्तर्गतका विभिन्न विभागका प्रमुखहरूसँग बुधबार बैठक बसी छलफल गरेका छन् ।  सदस्य सचिवको कार्यभार सम्हालेको दोस्रो दिन विभागका समस्या,


यु–१९ राष्ट्रिय क्रिकेटः लुम्बिनी प्रदेश फाइनलमा

काठमाडौँ । प्रदेश २ लाई नौ विकेटले हराउँदै लुम्बिनी प्रदेश वाईवाई यू-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा १६९ रनको लक्ष्य


यी हुन् आईपीएलमा ‘रिटेन’ हुने आठ टोलीका २७ खेलाडी

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि आठ फ्रेन्चाइज टोलीले खेलाडी ‘रिटेन’ गरेका छन् । यस वर्षबाट १० टोलीले आईपीएल खेल्दै गर्दा पुराना आठ टोलीले कुल २७


राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनियताको


थ्री स्टार स्तब्ध हुँदा आर्मीलाई धक्का

काठमाडौँ । साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक


नेयमार दुई महिना मैदान बाहिर रहने

एजेन्सी । ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना मैदान बाहिर रहने भएका छन् । २९ वर्षीय नेयमार


ए डिभिजन लिग : तेस्रो र चौथो चरणको तालिका सार्वजनिक (खेल तालिकासहित)

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेल तालिका सार्वजनिक गरेको छ । एन्फाले सोमबार दुई चरणका खेल सार्वजनिक गरेको