खेलकुद « Nagarik Khabar

खेलकुद

बंगलादेशलाई काम लागेन सकिबको शतक, इङ्ल्यान्डसँग पराजित

लण्डन । सकिब अल हसनको शतकको बावजुद बंगलादेश एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत इङ्ल्यान्डविरुद्वको खेलमा एकसय पाँच रनको भारी अन्तरले पराजित भएको छ । यो पराजयसँगै बंगलादेशलाई जारी विश्वकपको नकआउट चरण प्रवेश


बंगलादेशविरुद्व जासन रोयको शतक, बंगलादेशलाई तीनसय ८७ रनको लक्ष्य

लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत इङ्ल्यान्डविरुद्व जारी खेलमा बंगलादेशले जितका लागि तीनसय ८७ रनको लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीनसय


प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि पुलिसलाई

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गर्दै पुलिसले


बंगलादेशविरुद्व टस हारेको इङ्ल्यान्ड ब्याटिङमा

लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अहिले जारी खेलमा बंगलादेशविरुद्व इङ्ल्यान्ड ब्याटिङमा उत्रिएको छ । कार्डिफस्थित सोफिया गार्डेन्समा बंगलादेशले टस जिती पहिले फिल्डिङ रोजेपछि इङ्ल्यान्ड ब्याटिङमा उत्रिएको हो । जारी विश्वकपमा इङ्ल्यान्ड


इङ्ल्यान्डविरुद्व टस हारेको बंगलादेश ब्याटिङमा

लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत अहिले जारी खेलमा बंगलादेश ब्याटिङमा उत्रिएको छ । कार्डिफस्थित सोफिया गार्डेन्समा इङ्ल्यान्डले टस जिती पहिले फिल्डिङ रोजेपछि बंगलादेश ब्याटिङमा उत्रिएको हो । जारी विश्वकपमा इङ्ल्यान्ड र


मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी, मेसीको दुई गोल

सान जुएन (अर्जेन्टिना) । आसन्न कोपा अमेरिका फुटबल प्रतियोगिताको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले निकारागुवालाई ५–१ गोल अन्तरले पराजित


पुलिसलाई आर्मीको १२६ रनको टार्गेट, कसले पाउला २० लाख ?

काठमाडौं । प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल


हाजार्डलाई भित्राउन रियलले खर्चियो ११ करोड (अमेरिकी डलर) भन्दा बढी रकम

म्याड्रिड । स्पेनी क्लब रियल म्याड्रिडले ११ करोड अमेरिकी डलरभन्दा बढी रकम खर्चेर मिडफिल्डर इडेन हाजार्ड अनुबन्ध गरेको छ । रियलले उनलाई नयाँ सिजनका लागि ठूलो रकम खर्चेको हो ।


पाकिस्तान र श्रीलंकाबीचको खेलमा वर्षा बाधक

लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको खेलमा वर्षा बाधक बनेको छ । निरन्तर वर्षा भएप्छि यी दुई टोलीबीचको खेल सुरु नै नभई स्थगित भएको हो । यी दुई


सुदृढ पाकिस्तानविरुद्व श्रीलंकालाई ब्याटिङको चिन्ता

लण्डन । एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत ११औं खेलमा आज दुई दक्षिण एसियाली टोली पाकिस्तान र श्रीलंका भिड्दै छन् । प्रतियोगिताको तेस्रो चरणको खेलसम्म आइपुग्दा यी दुबै टोलीको यात्रा उस्तै देखिएको छ ।