खेलकुद « Nagarik Khabar

खेलकुद

राखेप सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री


नेपालले ग्लोबल छनोटमा स्थान बनाउन सकेन

काठमाडौँ । आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी महिला टी२० विश्वकप एसिया छनोटको शीर्ष स्थानमा बस्दै


ग्लोबल छनोटमा स्थान बनाउन नेपाललाई १२८ रनको लक्ष्य

काठमाडौँ । चामनी सेनेभिरात्नाको अर्धशतक मद्दतमा आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाललाई आयोजक संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस


यूएईविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

काठमाडौँ । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेल जारी छ । दुबईमा जारी खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने गरेको लिएको


‘ए’ डिभिजन लिग फूटबलः जावलाखेल र पुलिस भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको तेस्रो दिन आज एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा आज साँझ पौने ५ बजे सुरु हुने लिगमा ललितपुरको जावलाखेल युथ


आईसीसी विश्वकप छनोटः आज नेपाल र युएई भिड्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेल अन्तर्गत आज नेपालले आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाल र युएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । खेल आज बिहान


ए डिभिजन लिगमा मनाङ मर्स्याङदीको लगातार दोस्रो जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङदी क्लबले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले प्रतियोगितामा दोस्रो


ए डिभिजन लिग : च्यासलको पहिलो जित

काठमाडौँ । रुमेश बर्तौलाको निर्णायक गोलमा च्यासल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न पहिलो खेलमा च्यासलले विभागीय टोली


‘ए’ डिभिजन लिग फुटबलः आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र


पुनरामगन जितसँगै संकटा शीर्षस्थानमा

काठमाडौं । पुनरागमन जितसँगै संकटा क्लब सहिद  स्मारक ‘ए’  डिभिजन लिगमा शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले फ्रेन्ड्सलाई २-१ गोलले पराजित गरेको हो ।  फ्रेण्ड्सलाई