महिलाको विवाहपूर्वको शारीरिक सम्पर्क थाहा पाउन सकिन्छ ?
access_time2 hours agoमहिलाले विवाह अगाडि शारीरिक सम्बन्ध राखे/नराखेको कुरा थाहा पाउन सकिने हाम्रो समाजको मान्यता रहेको छ ।
मोबाइलको गलत प्रयोगले महिलामा यौन इच्छामा कमी !
access_time1 day agoयौन तथा प्रजनन् स्वास्थ्यमा धेरैले ध्यान दिदैनन् । तर हामीले दैनिक गर्ने धेरै क्रियाकलापले हाम्रो यौन तथा प्रजनन् स्वास्थ्यमा नकरात्मक असर गरिरहेको हुन्छ ।
के तपाईं पैसा बचाउन सक्नु हुन्न ? अप्नाउनुस् यी उपाय
access_time1 day agoतपाईंले कमाएको पैसा सबै खर्च गर्नुहुन्छ ? केहीले धेरै प्रयासबाट आफूले कमाएको पैसा जोगाउन सक्छन् । तर केही व्यक्ति भने पैसा जोगाउन नसकेर हैरान नै भएका छन् ।
धेरै महिलाहरु यौनमा असन्तुष्ट किन हुन्छन् ?
access_time3 days agoप्रजनन् तथा यौन समस्याका विषयमा युवाहरु अहिले खुलेरै कुराकानी गर्न थालेका छन् । लाइफस्टाइलमा आफ्नो प्रजनन् तथा यौन जीवनलाई सुखमय बनाउन विभिन्न उपायको अललम्वन गरिरहेका छन् ।
५० वर्षअघिको बत्तीसपुतली : १८ रोपनी जग्गा र तीनतले घर ४० हजारमा बिक्री
access_time4 days agoबत्तीसपुतलीमा रहेको १८ रोपनी जग्गा र पुरानो तीनतले घर ०१७ सालमा ४० हजार रुपैयाँमा बेचेको सम्झँदा भोलामानसिं बस्नेतलाई अचम्म लाग्छ । ‘त्यो पनि जस्तोतस्तोले किन्न कहाँ सक्नु,’ बस्नेतले बताए, ‘हाम्रो घर–जग्गा जगदीशशमशेर राणाले किनेका हुन् ।’
यी अंग छोएपछि महिला हुन्छन् शारीरिक सम्बन्धका लागि तयार !
access_time5 days agoशारीरिक सम्बन्ध अनिवार्य र एउटा जैविक आवश्यकतासँग जोडेर व्याख्या हुने गरेको छ ।
यौन शक्ति बढाउन खानुहोस् यी घरेलु खानेकुरा : पार्टनर खुसी
access_time6 days agoविवाहित जीवनमा यौन महत्वपूर्ण फ्याक्टर हो । विवाहित जीवनमा यौनले ठूलो अर्थ राख्छ ।
प्याजपीडा : प्याज काट्दामात्रै होइन, किन्दासमेत आँसु बरर्र
access_time1 week agoतरकारीमा मसलाका रूपमा प्रयोग गरिने प्याजको मूल्य उकालो लागे पनि नेपालीले खान छाडेका छैनन् । तर, सामाजिक सञ्जालमा प्याजपीडा व्यक्त गर्न छाडिएको छैन ।
यौन सन्तुष्टि र क्षमता रक्सी सेवनले बढ्छ ?
access_time1 week agoयौन स्वास्थ्य भन्नाले शारीरिक, मानसिक र सामाजिक रूपले यौनिकताका सन्दर्भमा हरेक पक्षबाट सक्षम भई जीवनको कल्याण हुने अवस्थाको सृजना गराउनु भन्ने बुझिन्छ ।
‘सेकेन्ड लेफ्टिनेन्ट’मा ‘फेल’ प्रहरी निरीक्षक (भिडियो)
access_time1 week agoअसईमा नाम निकालेपछि नियुक्तिपत्र लिएर तालिमका लागि ककनी पुगे । तालिमपछि सल्यानको लुवाङ खटिए । वर्ष दिन सल्यानमा रहँदा द्वन्द्व चरम उत्कर्षमा थियो ।
'मैले यसरी गरेँ कमरेड अनन्तसँग विवाह' (भिडियोसहित)
फरक पाटो-२, मा पूर्वसभामुख ओनसरी घर्तीमगर access_time2 weeks agoयुद्धको थालनी गनुपर्ने भएपछि अनन्तसँग विवाह गर्न ओनसरी राजी भइन् । कुलप्रसाद केसी ‘स्वनाम’ र तारा घर्ती र रणबहादुर केसी र आशा पुनको जोडी थिए बाँकी जोडी । त्यो रोल्पा जिल्लाकै पहिलो सामूहिक जनवादी विवाह हो ।
ब्ल्याक मोनोकनीमा सन्नीको बोल्ड लुक, गर्ल ग्याङ्गसँग भेटघाट (फोटोसहित)
access_time2 weeks agoपोर्नस्टारको रुपमा परिचय बनाएकी सन्नी लियोनी अहिले दुबइमा इन्जोय गरिरहेकी छन् ।
भजन गाउँदै लगे, सगुन खुवाए
access_time2 weeks agoसाँझ छिपिँदै थियो । कलाकार, पत्रकारलगायत घरेलु पाहुना तोरीखोला छिरे । गाउँलेले स्वागतद्वारमा सेतो अक्षताको टीका लगाइदिए, माला पहिराए । भजन गाउँदै सामुदायिक भवन पुर्याए ।
'पाश्चात्य दर्शन नै होइन , पूर्वीय दर्शनले बाँच्न सिकाउँछ' (भिडियोसहित)
access_time3 weeks agoपूर्वीय दर्शन भनेको प्रकृति र आत्मा, चेतन र अचेतन बिचको भिन्नताको बिश्लेषण हो ।
सात प्रकारका चुम्बन : हरेक चुम्बनको अर्थ फरक-फरक !
access_time3 weeks agoप्रेमी प्रेमिकाबीचको सम्बन्ध राम्रो बनाउने फरक फरक तरिका हुन्छन् । चुम्बनको तरिकाले सम्बन्धलाई राम्रो कसरी बनाउने भन्ने निर्धारण हुन्छ ।
शारीरिक सम्बन्धका समयमा पुरुषबाट के चाहन्छन् महिलाले ?
access_time1 month agoएक अनुसन्धानअनुसार महिलाले शारीरिक सम्बन्धको समयमा पुरुषबाट विभिन्न प्रकारका अपेक्षा गरेको देखिएको छ ।
विवाहपछि किन मोटा हुन्छन् युवती ? (१० कारणसहित)
access_time1 month agoविवाहपछि केटीहरु किन मोटा हुन्छन् भन्ने प्रश्न धेरै व्यक्तिलाई मनमा लागेको विषय हो । य
यी अंग चलाएमा महिला शारीरिक सम्बन्धका लागि तयार हुन्छन्
access_time1 month agoविभिन्न प्रकारका अध्ययन अनुसन्धानले महिलामा पुरुषको तुलनामा शारीरिक सम्बन्ध बनाउने क्षमता आठ गुणा बढी हुन्छ ।
गर्भावस्थाका बेला शारीरिक सम्बन्ध कसरी कायम गर्ने ?
access_time1 month agoगर्भावस्थाको समयमा शारीरिक सम्बन्ध बनाउनका लागि पूर्णरुपमा सुरक्षित हुँदैन ।
पेस्ता सेवनले हुनेछ यस्तो फाइदा
access_time1 month agoपेस्ताको स्वाद मन नपराउने थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् ।
यौन सम्पर्कपछि महिला र पुरुष दुवैले गर्नुपर्ने यी पाँच काम
access_time1 month agoशारीरिक सम्बन्ध हरेक वयश्क मानिसका लागि अनिवार्य र अतिआवश्यक हुन्छ ।
शशांक भन्छन्, 'बिरामीकै सुझावले राजनीतिमा लागेँ ' (भिडियोसहित)
फरक पाटोमा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला access_time1 month agoआमा राजनीतिमा नलागेको कारण मात्र जेलमा पर्नु भएन। हामीसँग सुशील’दा (पूर्वप्रधानमन्त्री सुशील कोइराला) हुनुहुन्थ्यो । उहाँले हामीलाई हुर्काउनुभयो भन्दा पनि हुन्छ ।
मैले सोनिकालाई असल मित्रको नाताले चुप्पा गरेँ : दिलनिशानी मगर
access_time1 month agoचर्चित युट्युबर सोनिका रोकायासँग किस खाएको फोटो सार्वजनिक भएपछि लेखक तथा पत्रकार दिलनिशानी मगरले प्रष्टिकरण दिएका छन् ।
यी हुन् संसारकै सुन्दर बालिका : सबैले भन्छन् 'स्वर्गकी परी'
access_time1 month agoरुसमा ६ वर्षकी एक बालिकालाई संसारकै सुन्दर बालिकाका घोषणा गरिएको छ ।
वायु प्रदूषणका कारण गर्भपतनको खतरा बढ्छ : अध्ययन
प्रदूषणको कहर access_time1 month agoनेचर डटकममा प्रकाशित सामग्रीमा शोधकर्ताहरुले सन् २००९ देखि सन् २०१७ सम्म साढे दुई लाख गर्भवती महिलाको जाँच गरेको उल्लेख गरिएको छ ।
तपाइँको अनुहारभन्दा हात कालो छ ? यसरी गोरो बनाउनुहोस्
access_time1 month agoअनुहारको सुन्दरता कायम राख्न अनेक उपाय अपनाउने कतिपय व्यक्ति हातखुट्टाको सुन्दरतामा खासै चासो राख्दैनन् ।
विस्तारै हिड्नेलाई बुढेसकालमा बिमारीको सम्भावना बढी हुन्छ : अध्ययन
access_time1 month agoविस्तारो हिड्नेहरुमा बुढेसकालमा बिरामी हुने सम्भावना बढी रहने एक अध्ययनले देखाएको छ ।
तनावमा हुनुहुन्छ भने यी चिज खाने गर्नुहोस्, तनाव हुन्छ कम
access_time1 month agoमानिसलाई समय समयमा तनाव हुने गर्छ । समयक्रमसँगै विभिन्न समस्याले तनाव निम्त्याउने गर्छ । तनाव कम गर्ने केही खानेकुरा यस्ता छन् ।
तपाईंको अनुहारमा कालो दाग छ ? यसरी हटाउनुस
access_time1 month agoइच्छा र चाहाना हुँदा हुँदै पनि विभिन्न समस्याहरु हुन्छन् । ती समस्या मध्ये अनुहारमा आउने कालो दाग । तर, नआत्तिनुस् । कालो दाग हटाउन घरेलु समाधानको उपाए यस्ता छन् ।
मिठो खाने दसैँ : के खाने के नखाने ?
दसैँको खानपीन access_time2 months agoखसी–बोका, च्याङ्ग्रा, कुुखुुरा काटेर मासु खाने, चिनी मिश्रित मिठाई, चिल्लो, पिरो अमिलो खाने यो पर्वको विशेषता भएको बताइन्छ । तर, स्वस्थ शरिरका लागि यस्ता खानेकुरा हानिकारक मानिन्छ ।
मैले बीपीको दौरा सुरुवाल लगाएर विवाह गरेँ (भिडियोसहित)
access_time2 months agoहामीले दुई वर्ष लभ गरेर विवाह गरेका हौँ । विवाहको अर्को पक्ष बडो रमाइलो रह्यो । हामीले बोलाएका पाहुनालाई निमन्त्रणा कार्ड बा (बीपी)ले आफैले लेखेर दिनुभएको थियो ।
मुटुरोग विशेषज्ञ डा. भरत रावतको टिप्स: मुटुलाई यसरी स्वस्थ राख्नुस्
access_time2 months agoस्वस्थ हुनका लागि स्वस्थ मुटु चाहिन्छ । स्वस्थ मुटु र जीवनका लागि भने हामी कमै मात्रैमा ध्यान दिन्छौं ।
आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै
access_time2 months agoआज हिन्दूहरुको महान चाड बढा दसैंको दोस्रो दिन । हिजो घटस्थापना गरी औपचारिक रुपमा दसैं सुरु भएको हो ।
स्याउ खानाले हाम्रो शरीरलाई गर्ने प्रमुख १० फाइदा
access_time2 months agoस्याउ नेपालमा मात्र नभएर संसारभर नै सबैभन्दा धेरै खरिद बिक्री हुने फलफूल हो । केरापछि यसको किनबेच अधिक हुने गरेको अनुमान छ ।
संघर्षले खारिएकी बन्दना : यसरी बनिन् सफल उद्यमी
access_time2 months agoमेहनत गर्ने हो भने एक दिन सफल हुन सकिन्छ भन्ने गतिलो उदाहारण हुन बन्दना सावाँ लिम्बू । तेह्रथुम जिल्लाको आङ्दिममा रनबहादुर लिम्बू र आमा सुनकान्छी लिम्बूको जेठी छोरीको रुपमा जन्मिएकी बन्दना अहिले ढाका कपडा उद्योग तथा ट्रेनिङ सेन्टर सञ्चालन गरेर सफल उद्यमी बनेकी छिन् ।
कृषिविज्ञ मदन राई भन्छन्, '९ कक्षा पढ्न बिहे गर्न बाध्य पारियो'
access_time2 months agoभोजपुर गएर अध्ययनलाई निरन्तरता दिन उनले बिहे गरे । बिहे गरेको भोलिपल्ट नवदुलही छाडेर उनी भोजपुर हान्निए । समयमा घरबाट रासन नआउँदा हप्तौं आधापेट खाएर बसेको कथा बिर्सेका छैनन् ।