जीवनशैली

पुरुषप्रति यी पाँच कारणले आकर्षित हुन्छन् महिला

access_time1 hour ago

महिला र पुरुषबीचको सम्बन्ध शुरुवातको समय निकै महत्वपूर्ण हुन्छ । महिलाहरु सामान्यतया पुरुषमा केी न केही कुराहरु त खोज्छन् नै ।

डन्डिफोर हटाउने सजिलो उपाय

access_time2 weeks ago

सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ।

प्रेम सम्बन्ध सुमधुर बनाउन चाहनुहुन्छ भने...

access_time2 weeks ago

दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध दीगो बनाउने पाँच उपाय यस्ता छन्ः

विवाहपछि तौल बढ्नुका यस्ता छन् आठ कारण

access_time2 weeks ago

दुव्ला युवा-युवती विवाहपछि भने मोटाउने गरेको तपाइँ हामीले देखेकै छौं । दुब्ला तथा पातला मानिस विवाहपछि किन मोटाउछन् त ?

थानकोटको त्रिभुवन पार्कमा साउने सक्रान्तिको रमझम (फोटोफिचर)

access_time1 month ago

काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा रमझमका साथ साउने सक्रान्ति मनाइएको छ । उँधेली चाड साउने सङ्कराई २०७६ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालको मेडिकल शिक्षा सुधार्न सरकारको खोई लगानी ? (भिडियो)

access_time1 month ago

नेपालको मेडिकल शिक्षाको स्थिति कस्तो छ ? सुधार हुँदैछ कि बिग्रँदैछ ? यो प्रश्नको उत्तर खोज्न जटिल छ ।

घोडा जस्तै दौडिने भाइरल युवती (भिडियो)

access_time1 month ago

नर्वेकी एक युवतीले घोडा जस्तै दौडेर सबैलाई आश्चर्य चकित पारेकी छन् । सामाजिक सञ्जालमा यो भिडियो झण्डै २ करोड भन्दा धेरैले हेरिसकेका छन । यी महिलाका बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खासै खुलाएका छैनन् । तर भिडियो भने भाइरल बनेको छ ।

सभामुख महराले रोपे एभोगाडो र धुपीको विरुवा

राष्ट्रिय वृक्षारोपण दिवस access_time1 month ago

राष्ट्रिय वृक्षारोपण तथा सरसफाइ कार्यक्रम तथा हनुमन्ते नदी सरसफाइ अभियानको ७० औं हप्ता पुगेको अवसरमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै सभामुख महराले वातावरणमा भइरहेको प्रदुषणसँगै राजनीतिमा भइरहेको प्रदुषण पनि हटाउनुपर्ने बताए ।

सम्बन्धलाई अझै मिठास बनाउन चाहनुहुन्छ ? अपनाउनुस् यी उपाय

access_time1 month ago

हरेक मानिसको सम्बन्धमा सधै राम्रो र सधै नराम्रो मात्रै हुन्छ भन्ने हुँदैन । 

सरकारीभन्दा सस्तो मूल्यमा रेडियोलोजी सेवा शुरु

access_time1 month ago

मेट्रो रेडियोलोजी एण्ड इमेजिङ प्रालि (एमआरआई सेन्टर)ले सरकारी दरभन्दा सस्तोमा रेडियोलोजी सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

सर्वेक्षण : नेपाली कति खुशी होलान ?

access_time1 month ago

आगामी साउनदेखि नेपाली कति खुशी छन् ? भनेर सर्वेक्षण हुने भएको छ ।

मेकअप नगर्दा कस्ती छन् कटरीना ? (फोटोसहित)

access_time1 month ago

भारतीय चर्चित अभिनेत्री कटरीना कैफ मेकअप नगरिकन विमास्थल पुगेको तस्बिर अहिले भाइरल भएको छ । उनी मेकअप नगरिकन विमानस्थल पुगेको तस्बिर भाइरल भएको हो ।

हृदयघातबाट जोगिन के-के खानु हुँदैन ?

access_time1 month ago

नेपालमा पछिल्लो समय हृदयघातको जोखिम बढ्दै गएको छ । युवा उमेरका व्यक्ति पनि हृदयघातबाट पीडित हुन थालेका छन् । हृदयघातबाट धेरैले ज्यान गुमाईरहेका छन् । हाम्रो खानपानले हामीलाई हृदयघातको जोखिम बढाइरहेको छ ।

ग्राहक तान्नका लागि योगमा विभिन्न विकृति भित्रिए (भिडियोसहित)

access_time1 month ago

संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाल सहित संसारका धेरै देशमा शुक्रवार पाँचौँ अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रवार सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गरिएको छ ।

योगाको समयमा गर्नै नहुने सात कुरा

access_time1 month ago

अन्तर्राष्ट्रिय योगा दिवस भोलि-शुक्रवार अर्थात् हरेक वर्षको जुन २१ तारेखमा संसारभर विभिन्न कार्यक्रम गरेर मनाईदैछ । नेपालमा पनि सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम भइरहेको छ । भोलि शुक्रवार हुने कार्यक्रम योगको व्यवसायीकरण र स्वास्थ्यसँग जोडिएको छ ।

६० पुगे सभामुख महरा, वास्तविक जन्म मिति कहिले हो ?

access_time1 month ago

महरा उपराष्ट्रपति नन्दबहादुर पुन 'पासाङ', उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन 'अनन्त' र सरकारद्वारा प्रतिवन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' लगायतका नेताहरुको शैक्षिक तथा राजनीतिक गुरु पनि हुन् ।

 

अगाडि योगगुरुको प्रवचन, अनि हाँसो गुञ्जिरह्यो

access_time2 months ago

प्रेक्षालय खचाखच छ । मानिसहरू पलेँटी कसेर बसेका छन् । मञ्चपट्टि हुनुहुन्छ, योगगुरु डा योगी विकासानन्द । योग प्रवचन र अभ्यास चलिरहेको छ । छिनछिनमा अट्टहास हाँसोले प्रेक्षालय गुञ्जिन्छ ।

अमेरिकी पहिलो महिला: मेलिना ट्रम्पका आश्चर्यजनक ८ जानकारी

access_time2 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले संसारकै शक्तिशाली व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् । ट्रम्प जति चर्चामा छन् उनकी श्रीमितको चर्चा नहुने कुरै भएन । हालैको बेलायत भ्रमणका क्रममा डोनाल्ड भन्दा मेलिना चर्चामा रहिन् । उनै मेलिनाका बारेमा आज हामीले आश्चर्यजनक जानकारी प्रस्तुत गर्दैछौं ।

 

किन पर्छ चाया ? यस्ता छन् बच्ने उपाय

access_time2 months ago

जाडो र गर्मी दुवै मौसममा कपालमा चाया पर्ने समस्या हुन्छ । टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ ।

यौन सम्पर्कका बेला गर्नै नहुने सात व्यवहार (फोटोसहित)

access_time2 months ago

सुरक्षित यौन सम्पर्क गर्नु स्वास्थ्यका लागी लाभदायक मानिन्छ । हामीले यौन सम्पर्क गर्नुको मुख्य दुई कारण छन् । प्रजनन मार्फत मानव सभ्यतालाई निरन्तरता दिनुका साथ साथै आनन्द प्राप्तिका लागि यौन सम्पर्क गरिन्छ ।

जीवनमा सुख यसरी प्राप्त गरौं (भिडियोसहित)

access_time2 months ago

संसारमा मानिसहरु सुख र शान्तिको खोजीमा भौतारिरहेका छन् । भौतारिनेहरुमा आर्थिक रुपमा सम्पन्नदेखि विपन्नसम्मका छन् ।

रिस तुरुन्तै शान्त पार्ने सजिलो उपायहरु

access_time2 months ago

रिस एउटा सामान्य भावना हो । यद्यपि, रिसकै कारणले कहिलेकाहीँ विभिन्न समस्या निम्तिन सक्छन् ।

डोको बेच्न ...

access_time2 months ago

डोकाको भारी बोकेर बिक्री गर्न स्थानीय बजारतर्फ जादैँ बझाङस्थित बुङ्घल नगरपालिका वडा नं ७ चिल्ठाका ४३ वर्षीय कृष्ण बोहरा ।

लजाउने बानी छ ? यसरी हटाउन सकिन्छ

access_time2 months ago

हामीमध्ये धेरैलाई ठूलो भीडका सामु बोल्न, कक्षा अगाडि गइ प्रेजेन्टेसन गर्न, पार्टी लगायत सामाजिक भेलामा सहभागी हुन अत्यन्तै असहज लाग्छ ।

पर्याप्त नसुत्ने विद्यार्थीमा मानसिक समस्याको खतरा

access_time2 months ago

निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ ।

कहिल्यै धनी बन्न दिँदैन यी ६ बानीले

access_time2 months ago

अर्बपति तथा विश्वका सफल मानिसहरुले आफ्नो सफलता पछाडिको कारणको रुपमा आफ्नो राम्रो आनीबानी पनि भन्ने गरेका छन् ।

कपाल बढाउने सजिलो तरिका

access_time2 months ago

बाहिरी धुवाँधुलो लगायत अन्य कारणले कपालमा विभिन्न खाले समस्या देखा पर्दछन् ।

जसले बढी गीत सुन्छ, उनकै यौन जीवन उत्तम

access_time2 months ago

एउटा नयाँ शोधका अनुसार ठूलो स्वरमा गीत सुन्दा यौन जीवन उत्तम हुने गर्दछ । यसरी गीत सुन्दा यौन अवधि लामो र उत्तम हुने अध्ययनको निष्कर्ष छ।

 

खानेपानी मन्त्रीमगरद्वारा स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात

access_time2 months ago

खानेपानी मन्त्रालयले छैटौं अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याड भेन्डिङ मेसिनको सुरुवात मन्त्रालयको भवनबाटै सुरु गरेको छ ।

पानीका लागि हत्या भएको ठाउँ, तिर्खा मेटाउन खानेपानीमा कोटा !

access_time2 months ago

‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका घरमा निलो रङको ‘जर्किन’ छन् । जर्किन भारतबाट किनेर ल्याएका हुन् । उनीहरु कथा जर्किनबाटै शुरु हुन्छ ।

सिकलसेल एनिमियाको औषधि अभावः दाङमा औषधि नहुँदा भारतको भर

access_time2 months ago

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क औषधि वितरण गर्ने भनी सरकारले तोकेको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै दिन कटाइरहेका छन् ।

सेक्सको लागि पहल गर्ने प्रवृत्ति महिलाभन्दा पुरुषमा तीन गुणा बढी

access_time2 months ago

महिलाको तुलनामा पुरुषमा सेक्सको लागि पहल गर्ने प्रवृत्ति तीन गुणा बढी हुने एक अध्ययनले देखाएको छ ।

याद गर्नुहोस– खानेकुराबाटै हुन्छ २५० किसिमको रोग

access_time3 months ago

रोगबाट जोगिन मानिसले खानेकुराको स्वच्छतामा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।

अस्पताल परिसरमा सुर्तीजन्य पदार्थ प्रयोग गरे के हुन्छ अब ?

access_time3 months ago

पहिलो चरणमा केन्द्रीय अस्पताल वीरसहित महाराजगञ्जस्थित शिक्षण अस्पताल, कान्तिबाल अस्पताल, प्रसूति गृह, सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, निजामती अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, शहीद गङ्गालाल हृदयरोग उपचार केन्द्र, नेपाल आयुर्वेद अस्पताल र तिलगङ्गा आँखा अस्पताल र कीर्तिपुर अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको हो ।

७६ वर्षीया नर्स विष्णु दिदीको ५७ वर्षको नर्सिङ पेशा (भिडियो कुराकानी)

विश्व नर्सिङ दिवस access_time3 months ago

ताप्लेजुङमा जन्मिएकी राई ५७ वर्षदेखि निरन्तर नर्सिङ पेशामा आवद्ध छिन् । उनले सन् १९६२ मा ललितपुर नर्सिङ क्याम्पसबाट नर्सिङ शिक्षा हाँसिल गरिन् । पढाइ सक्दासाथ उनले नर्सिङ यात्रा सुरु गरिन् ।

बुढीगण्डकीमा माफियाको चलखेल

access_time3 months ago

यसका लागि कम्पनीका नेपाल एजेन्ट दीपक भट्ट र सुशील भट्ट राजनीतिक लबिङमा छन् ।




menu LIVE TV
menu LIVE TV