जीवनशैली « Nagarik Khabar

जीवनशैली

के तपाईको कम्मर दुख्छ ? यस्तो छ बच्ने घरेलु उपाय

काठमाडौं । कतिपय मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुने गर्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुटकारा


कमाई र पैसामा ध्यान दिनेको जीवनमा प्रेमको कमी हुने रिसर्चको दाबी

एजेन्सी । प्रेमले भरिएको सम्बन्ध तोडिने एक कारण पैसा हुन सक्छ तर यस विषयमा भएको नयाँ अध्ययनले यसबारे अझै गहिरो तथ्य फेला पारेको छ । नयाँ रिसर्चले आफ्नो कमाई र


मधुमेह रोगीका लागि खुसीको खबर, अब कृतिम प्याङ्क्रियाजले नियन्त्रण गर्छ सुगर

एजेन्सी । मधुमेहका बिरामीलाई राहत दिनका लागि वैज्ञानिकहरुले कृतिम प्याङ्क्रियाजको परीक्षण गरिरहेका छन् । यसबाट टाइप–२ मधुमेह र मिर्गौलाको डायलिसिस गरिरहेकाहरुका लागि राहत हुने विश्वास गरिएको छ । कृतिम प्याङ्क्रियाज


किन आउछ मुखमा घाउ ? यस्ता छन् जोगिने उपाय

काठमाडौं । मुखमा विभिन्न कारणले घाउ आउन गर्छ । कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ । सबै घाउ हानिकारक


सुताई कुन उमेरमा कति, कस्तो सुताई जाति ?

मानिसहरुको सुत्ने समय राति र अन्य प्रकारका गतिविधि गर्ने समय दिउँसो हुने गर्दछ । तर रातमा निद्रा नपरेपछि मानिसहरु दिउँसो निदाउने गर्दछन् । कसैकसैलाई खाना खाने बित्तिकै निद्रा लाग्ने हुन्छ


मुखको दुर्गन्ध : गिजाको समस्यादेखि कलेजोको संक्रमणसम्म

काठमाडौं । दाँत ब्रस नगरेको अवस्थामा खानेकुरा मुखभित्र सड्न थाल्छ, जो दुर्गन्धको कारण बन्ने गर्छ । त्यसैले खाना खाएपछि ब्रस गर्नुपर्छ । तर, मुख सफा गरेको अवस्थामा पनि दुर्गन्ध आउँछ


यी गतिविधिले तपाईंको दिमागलाई बनाउँछ तेज

एजेन्सी । दिमागको क्षमता बढाउनका लागि दिमागलाई हरेक क्षण बिजनेश दिइरहनु पर्दछ । मानसिक गतिविधिहरुले दिमागको क्षमता बढाउँदछ । यसले सुन्ने क्षमता र डिप्रेशनबाट बचाउँछ । हवार्ड मेडिकल स्कूलका न्यूरोलोजिष्ट


कागुनले १५ प्रतिशतसम्म मधुमेह कम गर्ने रिसर्चको दाबी

एजेन्सी । कागुनको सेवनले टाइप–२ डाइबिटिजको खतरा कम गर्ने र शरीरमा ब्लड सुृगरको स्तर पनि नियन्त्रण गर्ने एक अनुसन्धानको रिपोर्टमा बताइएको छ । कागुनको सेवन गर्ने मानिस स्वस्थ हुने र


अब कृतिम मुटु बिक्रीमा, यसरी गर्छ यसले काम

एजेन्सी । इटालीको मोनार्डी अस्पतालमा बिरामीलाई कृतिम मुटु प्रत्यारोपण गरिँदैछ । ५६ वर्षका ती बिरामी मुटु प्रत्यारोपणको पर्खाइमा थिए । उनको बाँच्ने इच्छा मरिसकेको थियो । मुटु चिकित्सक किरो मायलोले


पेटको अल्सरः खेलाँची नगरौँ भयानक बन्न सक्छ, यस्ता छन् ख्याल गर्नैपर्ने कुरा

काठमाडौं । खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । पेटको अल्सर भएमा पेटमा प्वाल पर्ने वा घाउ हुने गर्छ । अल्सर विशेषगरी गलत खानपानका कारण हुने