पत्रपत्रिका

किन घट्यो टेलिकमको नाफा ?

access_time1 hour ago

नेपालको टेलिकमको नाफा गर्त वर्ष ४२ प्रतिशतभन्दा कम भएको छ । आर्थिक वर्ष २०७४/७५ मा १७ अर्ब ४९ करोड नाफा कमाएको सरकारी स्वामित्वको कम्पनीले गत वर्ष भने १० अर्ब २० करोड मात्रै खुद नाफा कमायो ।

के हो आत्महत्या दुरुत्साहन ?

access_time1 hour ago

गतवर्ष भदौदेखि लागू भएको मुलुकी अपराध संहिताले गरेको नयाँ व्यवस्थामध्ये एउटा हो, आत्महत्यामा दुरुत्साहन गर्नेलाई गरिने दण्डसजाय ।

काठमाडौंमा डेंगुको जोखिम

access_time1 hour ago

उपत्यकाबाहिरका जिल्लाहरुमा यो वर्ष प्रिमनसुनसँगै डेंगुको प्रकोप फैलिएकाकाले काठमाडौं उपत्यका पनि यसको उच्च जोखिममा रहेको विज्ञहरुले जनाएका छन् ।

असुरक्षित बालिका, प्रत्येक ३० घन्टामा बलात्कार

access_time1 hour ago

सुर्खेतकी ९ वर्षीया बालिका बिद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन् । घर पुर्याइदिने भन्दै गाउँकै एक युवकले उनलाई सामुदायिक वनमा लगेर बलात्कार गरेका थिए ।

नेकपामा राष्ट्रपतिको सक्रियता, जबज जोगाउन वामदेवलाई उपाध्यक्ष

access_time1 hour ago

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद सुरु भएको छ ।

कर्मचारी र जनप्रतिनिधि धमाधम विदेश

access_time1 hour ago

जनप्रतिनिधि र कर्मचारीको विदेश भ्रमण मोह बढेको छ । तालिम, अध्ययन र अनुभव आदानप्रदानका नाममा ठूलो संख्यामा जनप्रतिनिधि तथा कर्मचारी विदेश जाने गरेका छन् ।

सिगात्से–केरुङ रेलमार्ग सुरु

access_time1 hour ago

छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४० किलोमिटर हुनेछ । जटिल भौगोलिक क्षेत्र रहेकाले रेलमार्ग कम्तीमा सात वर्षमा पूरा हुने अनुमान छ ।

फास्ट ट्र्याक न्यायमा विलम्ब, अदालतमा सुनुवाइ हुन सकेन

access_time1 hour ago

जिल्ला अदालतबाट लगातार सयौं मुद्दाको सुनुवाइ भएर पीडितले न्याय पाइसक्नुपर्नेमा एउटै मुद्दा वर्षौंदेखि अल्झिरहेको छ ।

किर्ते तमसुकलाई तीन न्यायाधीशद्वारा सद्दे ठहर

access_time1 hour ago

बलुवाटारस्थित ललिता निवासको जग्गा हत्याउने प्रमुख योजनाकार भनी किटिएका शोभाकान्त ढकालले तयार पारेको किर्ते तमसुकलाई तीन न्यायाधीशले ‘सद्दे’ भनी फैसला गरेको भेटिएको छ ।

मकैबालीमा अमेरिकी फौजी किरा प्रवेश भएको पुष्टि

access_time2 hours ago

काभ्रेपलान्चोक जिल्लामा यो सिजनको मकैबालीमा देखिएको नौलो किसिमको किरा अन्ततः अमेरिकी फौजी किरा (अमेरिकन फल आर्मी वर्म) नै भएको सरकारले पुष्टि गरेको छ ।

यस्ता छन् प्रधानमन्त्री र मन्त्री बीचका कार्यसम्पादन सम्झौता

access_time2 hours ago

लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भयो ।

कश्मीरमा टेलिफोन, इन्टरनेट सेवा सुरु

access_time2 hours ago

भारत प्रशासित कश्मीरमा झण्डै दुई सातादेखि बन्द गरिएको फोन सेवा र इन्टरनेट सेवा आंशिक रूपमा सुरु गरिएको छ ।

सत्य निरुपणमा पौने ५ करोड बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

access_time2 hours ago

सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित खर्च गरेको पाइएको छ ।

चलायमान बन्दै नेकपा

access_time2 hours ago

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सबै विभाग, सातै प्रदेश कमिटीको पूर्णता र जनसंगठनको नेतृत्व टुंग्याएसँगै अब पार्टी चलायमान हुने देखिएको छ ।

नेकपामा शक्तिशाली गौतम

access_time2 hours ago

नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् ।

ग्रह र ताराको नाम अब नेपालीमा

access_time2 hours ago

‘एचडी १००७७७’ र ‘एचएटी–पी–५बी’ कुनै जासुसी ‘कोड’ जस्तै लाग्छन् । तर यी सौर्यमण्डल बाहिर खोजिएका ग्रह र ताराका वैज्ञानिक नाम हुन् ।

बाल मन्दिरका निर्देशककै योजनामा बेचिए शिशु

access_time2 hours ago

तराई मूलकी एक १४ वर्षीया किशोरीले जन्माएको शिशु बेलायती नागरिकलाई बेच्ने धन्दामा संलग्न भएको आरोपमा प्रहरी परिसर काठमाडौंले गर्भपतन केन्द्र चलाएर बसेकी स्टाफ नर्स निर्मला थापालाई पक्राउ गरेको छ ।

स्कुल बस निर्देशिकाको धज्जी : दर्जनौं नियम तर अधिकांश उल्लंघन

access_time2 hours ago

विद्यार्थी ओसारपसारका लागि सञ्चालनमा ल्याइएका सवारीसाधनकोे सेवालाई सुरक्षित, आरामदायी र भरपर्दो बनाउने उद्देश्यले ल्याइएको स्कुल बस निर्देशिकाको धज्जी उडाइएको छ ।

परनिर्भरताको पराकाष्ठा : एक वर्षमा १ अर्ब २१ करोडको गुन्द्रुक आयात

access_time2 hours ago

नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छान्न सकस

access_time3 hours ago

विश्वविद्यालयमा उपकुलपति छनोट कार्य निकै सकसपूर्ण बनेको छ । उपकुलपति छनोट गर्न साउन १८ गते गठन भएको ‘सर्च कमिटी’ले पहिलोपटक पाएको एक साताको समयावधि गुज्रिएपछि पुनः दोस्रोपटक एकहप्ते समयावधि पाएको छ ।

शान्तिको कामना गर्दै दीपजात्रा

access_time3 hours ago

हाकुपटासी तथा विभिन्न गहनामा सजिएका महिलाको हातमा पानस अर्काेतिर ढाकाटोपीमा सजिएका पुरुषले बजाएको बाँसुरी धुनले सबैको ध्यान केन्द्रित भएको थियो ।

निजामती कर्मचारीको उमेर हद अब ६० वर्ष

access_time23 hours ago

निजामती कर्मचारीको उमेर हद अब ६० वर्ष हुने भएको छ ।

मसानघाटमा बस्नेलाई घर र रोजगारी

access_time1 day ago

हेटौंडा उपमहानगरपालिका १२ मसानघाटमा बस्दै आएको पार्वती सुनार विक परिवारले घर र रोजगारी पाउने भएका छन् ।

स्थानीय सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त

access_time1 day ago

स्थानीय सरकारले जथाभावी निर्माण गरेका ग्रामीण सडकका कारण कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ । जहाँ पायो त्यहींबाट शाखा सडक खोल्दा खसेका पहिरोका कारण राजमार्ग असुरक्षित बन्दै गएको छ ।

नेपालगन्जमा गाई राजनीति : राजनीतिक लाभ लिने दाउ

access_time1 day ago

नेपालगन्ज उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् ।

उमेर १०३, कमाइ ३ हजार

access_time1 day ago

सेत्तै फुलेको कपाल । चाउरी परेका अनुहार । शारीरिक अवस्था सहाराबिना हिँडडुल नसक्ने जस्तो देखिन्छ ।

श्रम मन्त्रालयको निर्देशन : श्रमिकको पारिश्रमिक बैंक खाताबाट

access_time1 day ago

सरकारले श्रम कानुनबमोजिम श्रमिकहरुको मासिक तलब सुविधा बैंकमार्फत भुक्तानी गर्न मुलुकभरका सबै उद्योग र प्रतिष्ठानहरुलाई निर्देशन दिएको छ ।

निर्वाचनले नछोएको तिङ्ला

access_time1 day ago

सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ । तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको छैन । अन्य ठाउँका रिक्त पदमा भने मंसिर १४ गते उपनिर्वाचन गर्ने तयारी छ ।

२८ बैंकको नाफ ६५ अर्ब ३९ करोड

access_time1 day ago

२८ वाणिज्य बैंकले आव ०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ०७४/७५ को तुलनामा बैंकहरुको खुद नाफा २४.५८ प्रतिशतले बढेको हो ।

डाक्टरविहीन हुँदै सुदूरपश्चिम

access_time1 day ago

समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् ।

लाल आयोगको ‘गोप्य’ प्रतिवेदन : क्षेत्राधिकार नाघेर ‘दरबार हत्याकाण्ड’सम्मको व्याख्या

access_time1 day ago

संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले क्षेत्राधिकार नाघेर प्रतिवेदनमा ‘राजदरबार हत्याकाण्ड’ लगायत विषय समेटेको छ ।

भत्ताका कारण न्यायमा विलम्ब

access_time1 day ago

सर्वोच्च अदालतका न्यायाधीशहरु अचेल १२ बजे मात्र इजलासमा बस्छन् । प्रधानन्यायाधीशबाट पेसी सूची १० बजेपछि मात्र सार्वजनिक हुन्छ ।

सेटिङमा जम्दै जुवा अखडा श्रीमती कमाउने श्रीमान् उडाउने

access_time1 day ago

‘नखेल्नु है जुवा र तास, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चर्चित थियो । जुवाको लतले धनको नाशसँगै घरपरिवारको पनि बिल्लीबाठ हुने गरेका दृष्टान्त धेरै छन् ।

स्थानीय तहमा सुरु भएन ‘संसदीय अभ्यास’

access_time1 day ago

स्थानीय तह सञ्चालन कार्यविधिमा कार्यपालिकाको कामलाई नियन्त्रण र निर्देशन गर्ने निकायका रूपमा गाउँ र नगर सभाअन्तर्गत विषयगत समिति बन्ने प्रावधान छ ।

सुँगुरको वीर्य तस्करलाई जेल

access_time1 day ago

सुँगुरको वीर्य तस्करी । सुन्दा नै अप्यारिलो । तर अस्ट्रेलियामा केहीले यस्तै गरेको तथ्य सार्वजनिक भएको छ ।




menu LIVE TV
menu LIVE TV