पत्रपत्रिका « Nagarik Khabar

पत्रपत्रिका

लोकसेवाले १५ जेठमा ८ हजार भर्ना खुलाउँदै

काठमाडौं । लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ


आजका पत्रिकामा छापिएका कार्टुन

आज प्रकाशित नयाँ पत्रिका, नागरिक, कान्तिपुर र राजधानीमा छापिएको रवि मिश्र, देवेन, अविन श्रेष्ठ र उत्तम नेपालको कार्टुनः 


के-के छापिए आजका पत्रपत्रिकामा ? (फ्रन्टपेज हेर्नुहोस्)


यार्सागुम्बा टिप्न नदिएपछि बझाङ तलकोटका बासिन्दाले गरे नाकाबन्दी

बझाङ । साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । साइपाल–३ का बासिन्दाले


केन्द्रका कर्मचारी फिर्ता लैजान प्रदेश २ का मुख्यमन्त्रीको आग्रह

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विधेयक पारित भएपछि संघीय सरकारले आफ्ना कर्मचारी फिर्ता लैजान सक्ने बताएका छन् । आफ्नै कर्मचारी भर्ना गर्न टेबुल गराएको निजामति सेवा विधेयकमाथि


काँग्रेसको छाया सरकारमा पनि विवाद !

काठमाडौं । नेपाली काँग्रेसको छाया सरकारमा पनि विवाद भएको छ । विभिन्न गुट–उपगुटमा रहेका कारण कमजोर प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसभित्र छाया सरकार गठनमा पनि असन्तुष्टि देखिएको अन्नपूर्णपोष्टमा खबर छ। सरकारमाथि


कम्प्युटर चलाउन नजान्ने ६८ कर्मचारी अब कहाँ जान्छन् ?

काठमाडौं । कम्प्युटर चलाउन नजानेको र दरबन्दीअनुसार नमिलेको भन्दै १० स्थानीय तहले ६८ कर्मचारीलाई संघमै फिर्ता पठाएका नयाँ पत्रिका दैनिकमा खबर छ । काठमाडौं महानगरपालिकाले २२, ललितपुर महानगरपालिकाले तीन, भक्तपुरको


के-के छापिए आजका पत्रपत्रिकामा ? (फ्रन्टपेज हेर्नुहोस्)


विवादास्पद विधेयकमा राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् । संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि


किशोरीको सामूहिक बलात्कार

पर्सा । बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक