पत्रपत्रिका « Nagarik Khabar

पत्रपत्रिका

‘ राजदूतले जनतासँग गफगाफ गर्न मिल्दैन’

काठमाडौँ। अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको ‘राजदूतसँग गफगाफ’ प्रति परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आगामी सोमबारदेखि नेपाली समाजसँग प्रत्यक्ष संवाद गर्ने भन्दै राजदूत बेरीले फेसबुक पेजमा भिडियो


बोर्डिङ छाडेर सामुदायिक विद्यालयमा भर्ना

सुर्खेत । गुर्भाकोट नगरपालिकाका लीलाधर चपाईं सामुदायिक विद्यालयका शिक्षक हुन्। सामुदायिक विद्यालयमा अध्ययन गराउने उनी छोरीलाई भने बोर्डिङ स्कुलमा पढाउँथे। यो वर्षदेखि उनले छोरीलाई सरकारी विद्यालयमा भर्ना गराएका छन्। ‘पछिल्लो


प्रहरीलाई १० रुपैयाँदेखि चार हजार रुपैयाँसम्म घुस

काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलाई घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ


मोडल खुस्बु ओलीलाई तीन महिना कैद फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौंले चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले खुश्बुलाई दोषी ठहर गर्दै ३ महिना कैद सजाय र


रेडक्रसको केन्द्रीय कार्यसमिति विघटनः अनियमितता गरेको आरोप

काठमाडौं। सरकारले रेडक्रसको वर्तमान कार्यसमितिका पदाधिकारीले अनियमितता गरेको भन्दै हालको केन्द्रीय कार्यसमिति विघटन गरी तदर्थ समिति गठन गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडांैले नेपाल रेडक्रस सोसाइटीका वर्तमान अध्यक्ष सञ्जीव


आजका पत्रिकामा छापिएका कार्टुन

आज प्रकाशित नागरिक, कान्तिपुर र राजधानी दैनिकमा प्रकासित भएका कार्टुनहरु 


तत्कालीन राजा वीरेन्द्र परिवारको अथाह सम्पत्ति, न्यून आय

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । 


के-के छापिए आजका पत्रपत्रिकामा ? (फ्रन्टपेज हेर्नुहोस्)

आज प्रकाशित राष्ट्रिय दैनिकका फ्रन्टपेज


तरकारीमा ५ तह बिचौलिया, गोलभेंडाको मूल्य पाँच बर्ष यताकै उच्च

काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी नहटेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ । सरकारले करिब ९ महिनाअघि र


जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी अवैध असुली

ललितपुर । ललितपुरको बुंगमतीमा जनप्रतिनिधिकै संरक्षणमा अड्डा खडा गरी त्यहाँ गुड्ने सवारीसाधनमाथि रकम असुल गरिरहेको पाइएको छ । बुंगमतीको बाटो भई गुड्ने सवारीमा वडा २२ बुंगमतीका अध्यक्ष अम्बिरराज शाक्यकै मिलेमतोमा