पत्रपत्रिका « Nagarik Khabar

पत्रपत्रिका

सर्वोच्च शिखरमा मृत्युको व्यापार

काठमाडौं । सगरमाथा आरोहण गर्न २५ हजार अमेरिकी डलर (करिब २८ लाख) लिने आरोहण कम्पनीले आरोहीको मृत्यु हुँदा भने करिब एक करोड रुपैयाँसम्म असुल गर्न थालेका छन्। आरोहीको मृत्युपछि आधार


ढिलो आयो, कडा आयो ‘गलबन्दी’

काठमाडौं । पछिल्लो समय लोकगीत पनि ट्रेन्डिङको नम्बर वानमा आउन थालेका छन्। केही समयअघि सालको पात टपरी बोलको गीतले पाएको सफलतापछि अहिले प्रकाश सपूतको ‘गलबन्दी’ शिखरमा पुगेको छ। रिलिज भएको


देशै हल्लाउने एउटा शंका : हल्ला हो कि साँच्चै हो ?

ओखलढुंगा/विराटनगर । सोलखुम्बुको सदरमुकाम सल्लेरीबाट २५ कोस टाढा पर्छ महाकुलुङ गाउँपालिका। उक्त गाउँपालिका सोमबार दिनभर राष्ट्रिय राजनीतिको केन्द्रमा परिरह्यो। सञ्चारमाध्यमका लागि त्यो ठाउँ दिनभर चासो र खोजीको विषय बनिरह्यो। कारण


यसरी बन्दैछ प्रधानमन्त्री ओलीको ड्रिम प्रोजेक्ट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’ को रूपमा रहेको धरहरा निर्माण कार्य १५ प्रतिशत सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ । अघिल्लो


आजका पत्रपत्रिकामा छापिएका कार्टुन

आज प्रकाशित नागरिक, कान्तिपुर, अन्नपूर्ण पोस्ट र राजधानीमा छापिएको रविन सायमि, अविन श्रेष्ठ, वासु क्षितिज र उत्तम नेपालको कार्टुनः 


के-के छापिए आजका पत्रपत्रिकामा? (फ्रन्टपेज हेर्नुहोस्)

 


रक्षात्मक बन्दै विप्लव, पार्टीविरुद्ध जानेलाई धमाधम कारबाही

काठमाडौं । पछिल्लो समय आफ्ना नेता कार्यकर्ता धमाधम पक्राउ पर्ने र पार्टी छाड्नतर्फ केन्द्रित भएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व रक्षात्मक देखिन थालेको छ । प्रतिबन्धपछि भूमिगत


भ्याट उठाउन कसिकसाइ

काठमाडौं । मूल्य अभिवृद्धिकर (भ्याट) को बक्यौता बढ्दै गएपछि सरकारले ठेकदारलाई भुक्तानी दिनेले ५० प्रतिशत राजस्व कार्यालयमा बुझाउनुपर्ने व्यवस्था गरेको छ। सरकारी र निजी दुवै खालका ठेक्का तथा वस्तु र


भारतीय विदेशमन्त्रीलाई बधाई दिँदा देउवाको आलोचना

काठमाडौं । चारपटकसम्म प्रधानमन्त्री भइसकेका कांग्रेस सभापति शेरबहादुर देउवाले कूटनीतिक ‘प्रोटोकल’ ख्याल नगरी भारतीय विदेशमन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाएको भन्दै पार्टीभित्र आलोचना भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई


ओली–प्रचण्ड भेट, जिम्मेवारी बाँडफाँटमा रस्साकसी

काठमाडौं । पालैपालो सत्ताको नेतृत्व गर्ने सहमति कार्यान्वयन हुनुपर्ने विषय उठेसँगै पार्टीभित्र तरंग बढीरहेको बेला आइतबार नेकपाका दुई अध्यक्षले वार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी