पत्रपत्रिका « Nagarik Khabar

पत्रपत्रिका

के-के छापिए आजका पत्रपत्रिकामा ? (फ्रन्टपेज हेुर्नहोस्)

आज प्रकाशित पत्रपत्रिकाका फ्रन्टपेज हेर्नुहोस्ः   


भक्तपुरको रानीपोखरी सर्वसाधारणका लागि खुला

भक्तपुर । भक्तपुर नगरपालिका–१, सल्लाघारीमा नेपाली सेनाको ब्यारेकपरिसरमा रहेको ऐतिहासिक रानीपोखरी अब सर्वसाधारणले पनि अवलोकन गर्न पाउने भएका छन । नेपाली सेना रानीपोखरी सर्वसाधारणका लागि खुला गर्न सहमत भएको हो । पोखरीको


नेपाली चौकीमा भारतीयको आक्रमण, ६५ राउन्ड गोली चल्यो

बाँके । पाँच किलो चरेससहित पक्राउ परेका भारतीयलाई प्रहरीले छोड्न नमान्दा शुक्रबार राति राप्तीपारिको नरेनापुरमा गोली चलेको छ । भारतीय नागरिकले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ६५ राउन्ड गोली


विद्यार्थी पन्छाएर विद्यालयमा डोजर, मेयर शाक्यले गरे शिलान्यास

काठमाडौं महानगरपालिकाले वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गामा डोजर चलाएको छ । विद्यालयको जग्गा अतिक्रमण गर्न लागेको भनेर विद्यार्थी र शिक्षकले अवरोध


राजमार्ग अवरोध भए १० मिनेटमै खुल्ने

काठमाडौं । सरकारले राजमार्ग वा सडक अवरुद्ध हुनै नदिने र यदि कुनै कारणले अवरुद्ध भए १० मिनेटभित्र नै अवरोध खुलाउने योजना अगाडि ल्याएको छ ।सरकारले ल्याएको ‘राजमार्ग (सडक) मा हुने


हिमाली गाउँ लप्ची अझै उठ्न सकेन

दोलखा । २०७२ सालको भूकम्पले तहसनहस पारेको सीमावर्ती हिमाली गाउँ लप्ची अझै उठ्न सकेको छैन। घर बनाउन आवश्यक जनशक्ति र निर्माण सामग्री लैजाने बाटोको अभावले लप्चीमा पुनर्निर्माण सुरु हुन नसकेको


एडीबी हट्ने भएपछि ‘बागमती ब्युटिफिकेसन’ अलपत्र

काठमाडौं । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली


त्रिवि परीक्षा नियन्त्रण कार्यालयको चरम लापर्बाही

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य


बजेटअघि नै चरम मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

काठमाडौं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ


दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा

काठमाडौं । सम्झौताबमोजिमको काम नगर्ने आठ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको समाचार आजको नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा छापिएको छ । कालोसूचीमा पर्नेमा दुई चिनियाँ कम्पनीसमेत छन् । कार्यालयले