पत्रपत्रिका « Nagarik Khabar

पत्रपत्रिका

काठमाडौं–दिल्ली उडान भाडामा तीन गुणा वृद्धि

काठमाडौं, ६ वैशाख । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो


बन्दको दिन प्रचण्ड सुकुटेमा

सिन्धुपाल्चोक, ६ वैशाख । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित


डुबाए नक्कली ज्वाइँले : अमेरिका लैजाने भन्दै ४२ लाख ठगी

काठमाडौं, ६ वैशाख । विवाह गरी अमेरिका लैजाने भन्दै ४२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्युठान सरिवाङका ३२ वर्षीय शशिधर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट


प्रहरीले सूचनाको ‘लिड’ नपाउँदा भेरिफिकेसन गर्न गाह्रो

काठमाडौं, ६ वैशाख । प्रहरीले कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलमा आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सूचनाको स्रोतबिना नै अनुसन्धान गरिरहेको छ । हत्या