पर्यटन

हिमपहिरोमा बेपत्ताको खोजी गर्दै मुख्यमन्त्री गुरुङ

access_time2 days ago

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिक खोजीका लागि अन्नपूर्ण क्षेत्रमा पुगेका छन् ।

पर्यटक प्रहरीले जर्मनी नागरिकलाई फर्काए पासपोर्टसहित महत्वपूर्ण सामान

access_time2 days ago

जर्मनी नागरिक डाक्टर डिटलभ गुनको हराएको नगद र पासर्पोट सहितको झोला पर्यटक प्रहरीले फेला पारेर हस्तान्तरण गरिएको छ । झोला हराएको चार घण्टाभित्र नै पर्यटक प्रहरीले खोजी गरेर हस्तान्तरण गरिएको हो ।

सातै प्रदेशले ‘लाइफ टाइम एक्सपिरेन्स्’ र ‘लाइफ टाइम इभेन्ट’ गर्ने

access_time2 days ago

नेपाल भ्रमण वर्षलाई थप प्रभावकारी बनाउने योजना सहित सातै प्रदेशले नयाँ कार्यक्रम तय गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको संयोजकत्वमा बसेको सातै प्रदेशका सहसंयोजकको बैठकले नयाँ कार्यक्रम तय गरेको हो ।

त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलमा चिनियाँ भाषाको डिजिटल बिज्ञापन

access_time2 days ago

त्रिभुवन अन्तर्रास्ट्रिय बिमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ । चिनियाँ यात्रुहरुलाई सहज बनाउने उदेश्यले उक्त डिजिटल बिज्ञापन शुरु गरेको हो ।

प्रतिकूल मौसमका कारण कोरियाली पर्यटकको खोजीमा कठिनाइ

access_time4 days ago

हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई खोजिका लागि ‘एक्सपर्ट टिम’ पठाउने तयारी गरेको छ । सरकारले नीजि क्षेत्रसँगको सहकार्यमा अन्नपुर्ण क्षेत्रमा एक्सपर्ट टिम पठाउने तयारी गरेको हो ।

लम्बियो पर्यटन बोर्डको सिइओ नियुक्ति प्रक्रिया

access_time5 days ago

नेपाल पर्यटन बोर्डको सिइओ नियुक्ति प्रक्रिया लम्बिने भएको छ । सोमबार सिइओ नियुक्ति गर्ने निश्चित भएको बेला बोर्डका अध्यक्षमेत रहेका पर्यटन सचिव केदार अधिकारीले आफु बैठकमा उपस्थित हुन नसक्ने भनेपछि प्रक्रिया लम्बिएको हो ।

फागुनदेखि निगमको काठमाडौं–नारिता सीधा उडान हुने

access_time5 days ago

नेपाल वायुसेवा निगमले फागुन १९ गतेदेखि काठमाडौं –नारिता विमानस्थलमा सिधा उडान थाल्ने भएको छ । यसका लागि कन्ट्री म्यानेजरका रुपमा सुलेख मिश्रलाई नियुक्त गरिसकेको छ ।

बतासे डाँडामा नगरकोट महोत्सव

access_time6 days ago

‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ ।

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता, खोजीमा कठिनाइ

access_time6 days ago

अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन ।

आफ्ना बेपत्ता नागरिक खोज्न कोरियाली राजदूत पोखरामा

access_time6 days ago

हिमपहिरोमा परेका चारजना कोरियाली र तीनजना नेपाली नागरिकहरू हराइरहेका छन्। 

लुम्बिनी विकासका लागि छलफल धेरै भयो, अब सरकार ‘एक्सन’मा जान्छ : मन्त्री भट्टराई (भिडियो)

access_time6 days ago

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनी बिकासको लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै अब सरकार ‘एक्सन’मा जाने बताएका छन् ।

पर्यटन बोर्डको सिइओ बन्ने दौडमा नौं उम्मेदवार : डा. रेग्मीको सम्भावना बलियो ?

access_time6 days ago

मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि प्रतिस्पर्धी ९ जनाबाट अन्तिम छनोटको लागि तयारी गरिएको छ ।

टानद्वारा बेपत्ता कोरियाली नागरिक खोज्न आग्रह

access_time6 days ago

शुक्रबार हिमपहिरोका कारण अन्नपुर्ण बेस क्याम्पमा हराएका ४ जना कोरियाली नागरिक र तीन जना नेपालीलाई खोज्न टानले यथाशिघ्र अनुरोध गरेका छन् ।

पर्यटन बोर्डले आज सिइओ पाउँदै, बच्चुनारायणको नाम अग्रपङ्तिमा

access_time6 days ago

सिइओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामाथ्र्यका साथ लागि परेका छन् । प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाही आज टुङ्गो लाग्नेछ ।

अपडेट: हिमपहिरोमा बेपत्ता ६ जना अझै सम्पर्कबाहिर, चार सयभन्दा बढी पर्यटकको उद्धार

access_time1 week ago

अन्नपूर्ण बेस क्याम्प नजिक बेपत्ता परेका चार कोरियाली नागरिक र दुई नेपाली अझै सम्पर्कमा आएका छैनन्।

हिउँमाथि सुन्दरी उक्लिएपछि... (फोटो/भिडियो)

भ्रमण वर्ष २०२० access_time1 week ago

अधिकांश नेपालीको लागि हिउँ खेल्न जाने प्रमुख गन्तव्य बनेको छ, दोलखाको कालिञ्चोक ।

पोखरामा च्याउ परिकार महोत्सव शुरु

access_time1 week ago

गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले कृषि उत्पादन समृद्धिको आधार भएको बताएका छन् ।

पूर्वी सिमसारका जलपंक्षी घटे, कोशीटप्पुमा ६५ प्रतिशत कम चरा (फोटो फिचर)

access_time1 week ago

पूर्वको चराको स्वर्गभूमि भनेर परिचित कोशीटप्पु बन्यजन्तु आरक्षमा हिउँदे जलचर चराको संख्या घटेको छ ।

नाट्टाको अध्यक्षमा गुरागाईं निर्वाचित

access_time1 week ago

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् ।

हिम पहिरोमा चारजना कोरियाली पुरिएको आशंका

access_time1 week ago

हिम पहिरोका कारण अन्नुपर्ण बेसक्याम्पमा चारजना कोरियाली पर्यटक पुरिएको आशंका गरिएको छ ।

अत्याधिक हिमपातका कारण अन्नुपर्ण बेसक्याम्पमा विदेशी नागरिक सहित ६ जना बेपत्ता

access_time1 week ago

काठमाडौं । हिमपातका कारण कास्की देउराली गाउँपालिकामा पर्ने अन्नुपर्ण बेसक्याम्पमा ६ जना बेपत्ता भएका छन् ।

 

नाट्टा नेतृत्वका लागि तीन समूहबीच प्रतिस्पर्धा, नेतृत्व आजै चयन हुने

access_time1 week ago

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा) को आगामी नेतृत्वका लागि तीन समूह चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नाट्टामा नयाँ नेतृत्वका लागि उमेदवारका दाबेदार तीन ओटै समूहले आ–आफ्नै प्यानल बनाएर चुनावी अभियानमा होमिएका हुन्।

पर्यटनमन्त्री भट्टराईको दावी : 'भ्रमण वर्षले पर्यटनमा उत्साह'

access_time1 week ago

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताएका छन् ।

चितवनमा ३३ चिनियाँ पर्यटक घाइते

access_time1 week ago

ट्रकमा ठोक्किएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ ।

तारेभीरमा ३ करोडमा बुद्ध र शिवको मुर्ति निर्माण हुँदै

access_time1 week ago

गोकर्णेश्वर नगरपालिकाको पर्यटकीय क्षेत्र तारेभीरमा ध्यान मुद्रामा रहेका बुद्ध र शिवको मुर्ति निर्माण गर्ने भएको छ । गोकर्णेश्वर नगरपालिकाले तीन करोड रुपैयाँमा उक्त मुर्ति निर्माण गर्ने भएको हो ।

पोखरामा ६ तले धरहरा

access_time1 week ago

धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ ।

छैठौं तारेभीर पर्यटन महोत्सव (फोटो फिचर)

access_time1 week ago

पहिलो दिन तारेभीर युवा क्लवका कलाकारहरु, गायीका इन्दिरा गोले, नवराज घोरासैनी, राजेश खैराते, गोपाल सोनाम तामाङ लगाएतका कलाकारहरुले रोमाञ्चक प्रस्तुती दिएका थिए ।

पूर्वसांसद बिपी भ्रष्टाचारमा तानिए

access_time1 week ago

फर्जी उपभोक्ता समिति बनाएर सरकारी रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विश्वनाथप्रसाद यादव (बिपी यादव) विरुद्ध मुद्दा दायर भएको छ।

कालिञ्चोक पुगेर के भनिन् श्रृंखलाले ? (तस्विरसहित)

access_time1 week ago

केही दिन अघि देशका उच्च पहाडी स्थानमा मज्जाले हिउँ पर्यो ।

पर्यटन बोर्डको एक करोड रुपैयाँ लिएका जर्मन नागरिक बेपत्ता

access_time1 week ago

नेपाल भ्रमण वर्ष २०२० लाई अन्तर्राष्ट्रिय बजारमा पवद्र्धन गर्ने भन्दै एक करोड १३ लाख रुपैयाँ लिएर जर्मन नागरिक माइकल कोबाल्ड सम्पर्कविहीन भएका छन् ।

गण्डकी प्रदेशले ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान शुरु

access_time1 week ago

गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ ।

श्री एयरलाइन्सले जनकपुर र सिमरा उडान गर्ने

access_time1 week ago

श्री एयरलाइन्सले जनकपुर र सिमरा उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

मिहीका प्यानलको उम्मेदवारी घोषणा

नाट्टा निर्वाचन access_time1 week ago

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आसन्न निर्वाचनको सरगर्मी बढ्दो छ । नाट्टाको नयाँ नेतृत्वका लागि तीन समूह चुनावी मैदानमा उत्रिएका छन् ।

नाटाको अध्यक्षमा अच्युत गुरागाइँ समूहको उम्मेदवारी घोषणा

access_time2 weeks ago

आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)को चुनावका लागि अध्यक्ष पदका उम्मेद्वार अच्युत गुरागाइँसहितको उम्मेदवारी घोषणा भएको छ ।

भ्रमण वर्षको पहिलो हप्ताः १६ हजार पर्यटकको इन्ट्री

access_time2 weeks ago

नेपाल भ्रमण वर्ष २०२० को पहिलो एक हप्तामा १६ हजार ७५ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

'ऐन कानुन खाना बनाएजस्तो होइन' (भिडियो कुराकानी)

भ्रमण बर्ष २०२० access_time2 weeks ago

सरकारले २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउँदै छ । यस बर्ष २० लख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।




menu LIVE TV
menu LIVE TV