पर्यटन « Nagarik Khabar

पर्यटन

ओझेलमा ढोरपाटनको बुकी क्षेत्र

बागलुङ । नेपालको एक मात्रा साहसिक सिकार पर्यटनको लागि प्रख्यात क्षेत्र हो ढोरपाटन सिकार आरक्ष । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको मुख्य गन्तव्यको रूपमा सिकार


विदेश पलायन र बसाइँसराइ रोक्न ताँजेमा होमस्टे

लमजुङ । पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका-६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ । ५५ घरधुरी रहेको ताँजेमा


त्रिभुवन विमानस्थलमा अब १२०० रुपैयाँमै आरटी–पिसिआर परीक्षण

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण (आरटी–पिसिआर) गरेबापत २ हजार रुपैयाँ लिँदै आएकामा प्रयोगशालाले अब १ हजार २०० रुपैयाँभन्दा बढी लिन नपाउने भएका छन् । त्रिभुवन


फेवातालको सीमाना तोकियो, मापदण्ड अलमल

पोखरा । ६ वर्षअघि २०७२ साउनमा आएको पहिरोले फेवाताल ढुंगा र माटोले पुरियो । हरेक वर्ष बर्खा लागेपछि फेवाताल उसैगरी धमिलिन्छ । वर्षेनी फेवामा १ लाख ४२ हजार टन ढुंगा,


लुम्बिनी गुरुयोजनालाई अझै साढे सात अर्ब चाहिने

लक्ष्मण पौडेल बुटवल । लुम्बिनी विकासको गुरुयोजना ४३ वर्षपछि पूरा हुने अन्तिम चरणमा पुगेको छ । सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार पारेका थिए ।


हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्क नागरिकको शव अझै उठेन

खाँदबारी । विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु


पर्यटन क्षेत्रलाई सुधार गर्न नसके पदबाटै हट्ने मन्त्री आलेको घोषणा (भिडियाे)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रलाई सुधार गर्न नसके आफू पदमा नबस्ने उद्घोष गरेका छन् । मंगलबार पर्यटन बोर्डले काठमाडौँमा आयोजना गरेको स्वागत कार्यक्रममा आफूलाई


यस कारण डोल्पा भ्रमणमा जानुपर्ने

जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, वरिपरी पहाड, डाडाँले घेरिएको बीचमा रहेको वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा छ । तालको लम्बाइ ४.८ किलोमिटर


पर्यटन पूर्वाधारले रोकियो गाउँको बसाइसराइ

बागलुङ । भूगर्भ शास्त्रमा स्नातक गरेका बागलुङ नगरपालिका–७ निवासी २८ वर्षीय प्रदीप गौतम जागिरको खोजी लागेनन् । चितवनमा स्नातक तहको पढाई सकेर गौतमले आफ्नै गाउँ फर्केर होटेल व्यवसाय अंगालेका छन्


बेपत्ता आरोहीको खोजीका लागि तालिम प्राप्त टोली लुक्लामा

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको मेरापिक क्षेत्रमा बेपत्ता बन्नुभएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरणसहितको तालिम प्राप्त टोली लुक्ला आइपुगेको छ । मेरापिक आरोहण सकेर फर्कने क्रममा छ दिनदेखि बेपत्ता