प्रदेश १

३१ वर्षदेखि फरार रहेका तीनजना अभियुक्त पक्राउ

access_time34 minutes ago

इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरले लामो समयदेखि ज्यानसम्बन्धी मुद्दामा फरार रहँदै आएको तीनजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

दसैंमा बन्द भएको भन्सार कार्यालय अझै खुलेन

access_time40 minutes ago

दसैंअघिदेखि बन्द भएको इलामको छिरुवा छोटी भन्सार कार्यालय अझै पनि खुलेको छैन । बिदामा घर गएका कर्मचारी हिरालाल उक्हेडा दसैं बिदापछि पनि नआएका कारण कार्यालय नखुलेको हो ।

धरानको सडकमा भेटिन्छ सुन, खोज्न आइपुग्छन् भारतीय (फोटो फिचर)

access_time23 hours ago

भारत पश्चिम बंगलका लक्षुराम मेताम हरेक सोमबार धरानको सडकमा सुन खोज्न आईपुग्छन् । सडकमा सुन खोज्नु उनको जिविकोपार्जनको एउटा गतिलो माध्यम हो ।

भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

access_time1 day ago

६ महिनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

दुहबी–कटहरी प्रसारण लाइन समस्या समाधान, ४५ दिनभित्र सम्पन्न गरिने

access_time1 day ago

विवादको भूमरीमा फसेको दुहबी–कटहरी प्रसारण लाइन आगामी ४५ दिनभत्र निर्माण सक्ने गरी सहमति भएको छ । सो प्रसारण लाइनको क्षमता ३३ केभी रहेको छ ।

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

access_time1 day ago

पूर्वका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

तरकारीको मूल्य आकासियो

access_time1 day ago

सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ ।

आमाको अवैध यौन सम्पर्कका कारण छोरीको हत्या !

access_time2 days ago

उदयपुरमा आमाको अवैध यौन सम्पर्क थाहा पाएपछि छोरीकोसमेत हत्या भएको छ ।

दुईजना फरार प्रतिवादी पक्राउ

access_time3 days ago

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न मुद्दामा सजाय पाएका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जो पाँच किलो सुनसहित पक्राउ परे

access_time3 days ago

सङ्खुवासभाको भोटखोला गाउँपालिकाबाट पाँच किलोग्राम सुनसहित पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई आज जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ ।

कात्तिक १ देखि मानेभञ्ज्याङ कप प्रतियोगिता

access_time3 days ago

सङ्खुवासभाको मानेभञ्ज्याङमा हुने चौंथो मानेभञ्ज्याङ कप फुटबल प्रतियोगिताको तयारी सम्पन्न भएको छ ।

इलाममा केशरको व्यावसायिक खेती शुरु

access_time3 days ago

प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ ।

उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा

access_time3 days ago

आगामी मङ्सिर महीनाको १४ गते मोरङ जिल्लामा हुने एक पदको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ ।

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

access_time3 days ago

इटहरीबाट धरान आउदै गरेको स्कुटिलाई सोही दिशाबाट आइरहेको बसले ठक्कर दिँदा कोशी राजमार्गको धरान इटहरी सडकखण्डको चारकोशे जङ्गलमा एक वृद्ध महिलाको मृत्यु भएको छ ।

संखुवासभामा पाँच किलो सुनसहित एकजना पक्राउ

access_time4 days ago

भोटखोला गाउँपालिकाबाट पाँच किलो सुनसहित एकजना पक्राउ परेका छन्।

साथीलाई छुरा प्रहार गर्ने युवक पक्राउ

access_time4 days ago

साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साथीलाई छुरा हान्ने पक्राउ, मोबाइलको विषयमा लफडा

access_time4 days ago

आफ्नै साथीलाई छुरा प्रहार गरेर फरार रहेका एक युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा

access_time4 days ago

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफँैले सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।

यात्रुसँग बढी भाडा लिनेविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर

access_time5 days ago

यात्रुबाट बढी भाडा लिएको आरोपमा दुईजनाविरुद्ध कालोबजारीअन्तर्गत मुद्दा दायर गरिएको छ ।

वर्तमान व्यवस्थाको रक्षा गर्नु सबैको जिम्मेवारी : उपसभापति गच्छदार

access_time5 days ago

नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी रहेको बताएका छन् ।

उदयपुरमा मध्यरातमा पक्राउ परे जुवाडे

access_time6 days ago

प्रहरीले त्रियुगा नगरपालिका–११ स्थित वसन्त बस्नेतको घरमा जुवा खेलिरहेका आठजनालाई आइतबार राति साढे १२ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

सुँगुरको मासु खाँदा मृत्यु हुने कैदीको संख्या ३ पुग्यो

access_time6 days ago

सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गए राति मृत्यु भएको छ । यससँगै उक्त घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

access_time6 days ago

विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

तमोर र माडी बनाउन ऊर्जा मन्त्रीले गरे चिनियाँ कम्पनीसँग यस्तो समझदारी

चिनियाँ राष्ट्रपति सी भ्रमण access_time6 days ago

चिनियाँ राष्ट्रपति सी चिनफिङका नेपालको भ्रमणमा कूल ७६२ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजना र १५७ मेगावाट क्षमताको माडी खोला जलाशयुक्त आयोजना निर्माण गर्ने विषयमा समझदारी भएको हो ।

उदयपुरमा मिनीट्रक दुर्घटना : १७ जना घाइते, दुईको अवस्था गम्भीर

access_time6 days ago

कटारी नगरपालिकाको भोर्लेनीमा आइतबार मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

भुटानी शरणार्थी शिविरमा आगलागी

access_time6 days ago

झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आज बिहान आगलागी भएको छ ।

ताप्लेजुङ-तिब्बत जोड्ने सडक निर्माण कार्य दुवैतर्फबाट तीव्र

access_time1 week ago

ताप्लेजुङको ओलाङचुङ्गोला हुँदै चीनको तिब्बत जोड्ने उत्तर–दक्षिण ओलाङचुङ्गोला लोकमार्ग निर्माण कार्य दुवैतर्फबाट अघि बढेको छ ।

बाल गायक केहेरसिंहलाई तेह्रथुम समाज युकेको आर्थिक सहयोग

access_time1 week ago

बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई तेह्रथुम समाज युकेले आर्थिक सहयोग प्रदान गरेको छ ।

श्रीमान विदेशमा, घरमा आमा छोरीको विभत्स हत्या

access_time1 week ago

उदयरपुरको त्रियुगा नागरपालिका–९ चौकीबारीमा गएराति आमा छोरीको विभत्स हत्या भएको छ ।

शेर्पा स्टोरमा आगलागी

access_time1 week ago

सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित एउटा गोदाममा आज आगलागी भएको छ ।

सीको भ्रमण नेपालका लागि ऐतिहासिक उपलब्धि : गच्छदार

access_time1 week ago

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन् ।

प्रदेश १ को समृद्धिको आधार जलस्रोत

access_time1 week ago

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को लक्ष्य हासिल गर्न प्रदेश नं. १ मा रहेका सबै स्रोत, साधन र प्रयासलाई एकीकृत र सुव्यवस्थितरुपमा परिचालन गर्नुपर्ने आवश्यकता रहेको छ ।

युवती जिस्काएको आरोपमा पाँच युवामाथि खुर्पा प्रहार‚ दुई गम्भीर घाइते

access_time1 week ago

भोजपुर नगरपालिका–११ मा खुर्पा प्रहारबाट पाँच जना घाइते भएका छन् ।

आफ्नै घरमा लडेर एकजनाको मृत्यु

access_time1 week ago

सुनसरीको इटहरी उपमहानगरपालिका–९ मा आफ्नै घरमा लडेर गएराति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय कृष्णकुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

भोजपुरमा टेम्पो दुर्घटना : एकजनाको मृत्यु, चार घाइते

access_time1 week ago

हतुवागढी गाउँपालिकामा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

अक्करको भिरबाट खसेको जीपका बेपत्ता यात्रुको सब फेला

access_time1 week ago

सोमबार धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित अरुण नदीको किनारमा स्थानीयबासीले महिलाको शव फेला पारेका थिए ।

 




menu LIVE TV
menu LIVE TV