प्रदेश-१ « Nagarik Khabar

प्रदेश-१

सिरिजङ्गा लिपि थप गरिएकोप्रति विरोध

ताप्लेजुङ । किरात सिरिजङ्गा लिपि समायोजन विज्ञ कार्यदलले सिरिजङ्गा लिपिमा थप गरेकोप्रति असन्तुष्टि जनाएको छ । अनावश्यक लिपि थप गरिएको भन्दै विरोध गरिएको हो । सरिजङ्गा लिपि बचाउ अभियन्ताले सोमबार ताप्लेजुङको


दमक बहुमुखी क्याम्पसका विद्यार्थी आन्दोलित

झापा । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस दमक बहुमुखी क्याम्पस झापाका विद्यार्थी आन्दोलित भएको छन् । गरिब तथा जेहेन्दार विद्यार्थीले पाउनुपर्ने छात्रवृत्ति दुई वर्षदेखि क्याम्पसले नदिएपछि विद्यार्थी आन्दोलित भएका हुन्


खोटाङमा कोरोनाका सक्रिय संक्रमित सय नाघे

खोटाङ । खोटाङमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या सय नाघेको छ। आइतबारसम्म ९४ संक्रमित रहेको जिल्लामा सोमबार १९ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमित ११३ पुगेको हो। सोमबार ६७ जनाको


सिंचाइ कूलोमा तीन तहका सरकार र दातृ निकायको लगानी

उदयपुर । उदयपुरको चौदण्डीगढीमा कृषकका समस्यालाई समाधान गर्न ५७ लाखको कूलो सिंचाइको शिलान्यास भएको छ । चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित तीन दोभाने मुनी पहरेखोला जलस्रोत कूलो सिंचाइको शिलान्यास मेयर खगेन्द्र राईले


प्रदेश १ः भाग पुर्‍याउन मन्त्रालय टुक्र्याईंदै

बिराटनगर । पाँच दलीय गठबन्धनले नेतृत्व गरेको प्रदेश १ मा भागबन्डा मिलाउनका लागि मन्त्रालयको संख्या १२ पुर्‍याईने भएको छ । नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईले नेतृत्व गरेको प्रदेश १ मा


कटारीका १५ सय परिवारलाई खानेपानी लिफ्टिङ, लागत २४ करोड

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा अब भने खानेपानी पाउने आशा पलाएको छ । सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो


हिउँमा खेल्दै पाथीभराको दर्शन, तीर्थयात्रीको आवतजावत बढ्यो

दिलकुमार लिम्बू फुङ्लिङ । ताप्लेजुङको सदरमुकाम नजिक पाथीभरा र सुकेटार विमानस्थल क्षेत्रमा बाक्लो हिमपात भएको छ । बिहीबारदेखि सुरु भएको वर्षासँगै तीन हजार ७०० मिटरमा अवस्थित पाथीभारा र २४ सय


खोटाङका दर्जनौँ विद्यालयको भवन निर्माणको काम वर्षौँदेखि किन अलपत्र ?

खोटाङ । खोटाङका दर्जनौँ विद्यालयका भवन निर्माणको काम वर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६९/७० देखि आर्थिक वर्ष २०७२/७३ को बीचमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु


तीनजुरे क्षेत्रमा हिमपात : जनजीवन कष्टकर, पर्यटकलाई रमाइलो

प्रकाश पाक्साँवा तेह्रथुम । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तीनजुरे क्षेत्रमा हिउँले ढाकेर सेताम्यै बनेको छ । बिहीबार दिउँसोदेखि परेको पानीसँगै हिमपात हुँदा यस क्षेत्र हिउँले ढाकेको छ ।


पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको सबै परीक्षाहरु स्थगित भएको छ । कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरु हालका लागि स्थगित गरिएका हुन् । परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले शुक्रबार सूचना जारी गर्दै