प्रदेश १

वर्षापछि प्रदेश १ का किसान हर्षित

access_time2 months ago

प्रदेश नम्बर १ मा वर्षा भएपछि किसानहरुमा खुशी छाएको छ ।

प्रदेश १ को विराटनगरमा विषादी परीक्षण सुरु

access_time2 months ago

सङ्घीय सरकारले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी जाँचका लागि केही तयारी गर्ने भनी जनाएको केही दिनमै विराटनगरमा तरकारी र फलफूलमा देखिने विषादी जाँच शुरु भएको छ ।

स्थानीयद्वारा कचनकबलमै सर्पदंश उपचार सेवा माग

access_time2 months ago

झापाको दुर्गम क्षेत्र भनेर चिनिने कचनकबल गाउँपालिकामा स्थानीयले सर्पदंश उपचार सेवा माग गरेका छन् । सर्पले डसेका बिरामीले उपचारका लागि टाढा धाउनु पर्दा ज्यान जाने जोखिम भएको जनाउँदै स्थानीय ठाउँमै सर्पदंश उपचार केन्द्र स्थापना गरिनुपर्ने कचनकबलवासीको माग छ ।

सप्तकोशी उच्च बाँधमा भारतको आँखा

access_time2 months ago

भारत सरकारले सप्तकोशी उच्च बाँधको डिपिआर गर्ने नाममा ७ सय करोड भारतीय रुपैयाँ बजेट विनियोजन गरेको छ । सप्तकोशी उच्च बाँधका अतिरिक्त बाढी प्रभावित अन्य नदीहरुको नियन्त्रण, पुर्नरुद्धार जस्ता क्षेत्रमा समेत खर्च गर्ने गरी भारत सरकारले नयाँ आर्थिक वर्षका लागि ७ सय करोड भारु विनियोजन गरेको हो ।

सम्पदाको संरक्षण गर्दै भोजपुरको षडानन्द नगरपालिका

access_time2 months ago

भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक स्थलको संरक्षण सुरु गरेको छ ।

पूर्वका अधिकांश शैक्षिक परामर्श केन्द्र अवैध, तीनसयमध्ये २७० दर्तै छैन

access_time2 months ago

पूर्वको मुख्य शहरहरु धरान, इटहरी, विराटनगर, दमक, विर्तामोड लगायतका शहरहरुमा संचालित ३ सय शैक्षिक परामर्श केन्द्र कन्सल्टेनसीहरु मध्ये ३० वटा मात्रै दर्ता भएर सञ्चालन भइरहेका छन् ।

भारतको सप्तकोशी नदीमा नजर, डिपिआरका लागि ७ सय करोड

access_time2 months ago

भारत सरकारले सप्तकोशी उच्च बाधको डिपिआर गर्ने नाममा भारतिय रुपैया ७ सय करोड बजेट विनियोजन गरेको छ ।

ट्रान्सफर्मर मर्मत गर्ने क्रममा मृत्यु

access_time2 months ago

विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

संसारभरका नेपालीको भावना समेटेर अगाडि बढ्छौँ : मुख्यमन्त्री राई

access_time2 months ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालाई समेटेर अगाडि बढ्ने बताएका छन् ।

उदयपुर सिमेन्ट उद्योग बन्द, दैनिक ७५ लाख घाटा

access_time2 months ago

नेपलाकै सबैभन्दा ठूलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ ।

वडाध्यक्षले किन त्यागे सरकारी सेवा सुविधा ?

access_time2 months ago

मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ ।

असार २८ गते विराटनगरमा रोजगारी मेला

access_time2 months ago

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हरेक नागरिकलाई रोजगारी दिने संवैधानिक अधिकारसहित प्रदेश सरकारले आफ्ना काम कारवाही अगाडि बढाएको बताएका छन् ।

स्थानीय तहले गर्न नसक्ने योजना प्रदेशको प्राथमिकतामा

access_time2 months ago

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले स्थानीय तहले गर्न नसक्ने योजनालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

फरार अभियुक्त सत्र वर्षपछि पक्राउ

access_time2 months ago

सत्र वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । आगजनी मुद्दामा जिल्ला अदालतबाट तीन वर्ष चार महीना १८ दिन कैद सजाय पाएका भोजपुर नगरपालिका–३ का ३९ वर्षीय कृष्णबहादुर चौहानलाई प्रहरीले पक्राउ गरेको हो ।

संखुवासभा घटना अपडेट: हतियार बरामद भएको ठाउँ नजिकैबाट विप्लव समूहका जिल्ला नेता पक्राउ

access_time2 months ago

नेपाल प्रहरीले संखुवासभाबाट विप्लव समूहका एक जिल्ला नेतालाई पक्रेको छ । हतियार नजिकैबाट जिल्ला नेता निमा दोर्जी तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रहरी अपरेशन : संखुवासभाको होयङ्ला ओडारमा भेटियो एसएलआर

access_time2 months ago

संखुवासभाको होयङ्लास्थित ओडारबाट प्रहरीले हतियार तथा बन्दोबस्तीका सामान बरामद गरेको छ ।

धरानमा एचआईभी संक्रमितको संख्या घट्यो

access_time2 months ago

सुनसरीको धरानमा एचआइभी संक्रमितको संख्या घटेको छ ।

इटहरीका वडाध्यक्ष जुवाको खालबाट पक्राउ

access_time2 months ago

इटहरी उपमहानगरपालिका–१५ का वडाध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

धरानस्थित दन्तकाली मन्दिरको जिर्णोद्वार

access_time2 months ago

सुनसरीको धरानस्थित विजयपुरमा रहेको दन्तकाली मन्दिरको जिर्णाेद्वार सुरु भएको छ ।

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

access_time2 months ago

हिलिहाङ गाउँपालिका–१ आम्बोटेको पुष्पलाल मध्यपहाडी लोकमार्गमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राई अमेरिका प्रस्थान

access_time2 months ago

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गरेका छन् ।

ट्राफिक प्रहरीलाई घुस दिँदा पक्राउ

access_time2 months ago

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ५०० रुपैयाँ घुस दिने एक व्यक्ति झापामा पक्राउ परेका छन् ।

विराटनगरबाट हेलिकोप्टरमा पठाइयो प्रहरी र सशस्त्र प्रहरीको थप टोली

संखुवासभा मुठभेड अपडेट access_time2 months ago

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच मुठभेड भएको संखुवासभामा विराटनगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप टोली हेलिकोप्टरबाट गाएको छ ।

न्यायिक समितिले गर्ने फैसला स्वस्थ हुनुपर्नेमा मन्त्री थापाको जोड

access_time2 months ago

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनतासँग प्रत्यक्ष सम्बन्ध रहेको स्थानीय तहमा न्यायिक समितिले गरेको फैसला स्वस्थ हुनुपर्ने बताएकी छन् ।

चिया नबिकेपछि सडकमै पोखे किसानले हरियोपत्ती

access_time2 months ago

उद्योगीले चिया खरीद नगरेपछि किसानले मेची राजमार्गमा हरियो चियापत्ती पोखेका छन् । किसानले इलाम टि प्रोड्युर्स प्रालि पञ्चकन्यामा बिक्री गर्न लगेको करीब ५०० किलोग्राम बढी हरियोपत्तीको गुणस्तर नपुगेको भन्दै फर्काएपछि विरोधस्वरुप सूर्योदय नगरपालिकाको गेटमै किसानले चिया पोखेका छन् ।

चार दिनपछि खुल्यो चिया उद्योग

access_time2 months ago

स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आइदबारदेखि उद्योग सञ्चालन गरेका छन् ।

भरुवा बन्दुकसहित एकजना पक्राउ

access_time2 months ago

सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माण सुरु

access_time2 months ago

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम सुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम सुरु गरिएको हो ।

रणकाली सामुदायिक वनमा हात्ती मृत फेला

access_time2 months ago

हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ ।

मुलुकको समृद्धि लागि तीनै तहका सरकारको सहकार्य अनिवार्य : मुख्यमन्त्री राई

access_time2 months ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहका सरकारबीच एकले अर्कालाई विश्वास गरेर मात्र समृद्ध, विकसित मुलुक बनाउने लक्ष्य पूरा हुने प्रष्ट्याए ।

पाँचथरमा पहिरो : २१ परिवार प्रभावित

access_time2 months ago

पाँचथरको सुदूरउत्तरी याङवरक गाउँपालिका–२ फलैँचाको उच्च पहाडी भेगमा रहेका ६ वटा बस्तीमा गत मंगलबार बेलुकी आएको पहिरोबाट सात घर परिवार विस्थापित बनेका छन् । घर नजिकै पहिरो गएका कारण बाँकी १४ परिवार प्रभावित बनेका छन् ।

धरानमा प्रहरीको सर्च अभियान : हातहतियार र लागूऔषधसहित तीन जना पक्राउ

access_time2 months ago

प्रहरीले सुनसरीको धरानमा गएराति सर्च अभियान चलाएर धरान उपमहानगरपालिका १५ बस्ने, ३९ वर्षीय सरोज गुरुङ, आमचोक गाउपालिका–६, भोजपुर घर भई धरानमा बस्ने २९ वर्षीय विजय राई र हतुवागढी गाउँपालिका–२, भोजपुर घर भई धरान ११ मा डेरा गरी बस्ने ३१ वर्षीय सुरेश राईलाई पक्राउ गरेको हो ।

धरानमा डेंगुको प्रकोप : ट्राफिक प्रहरीलाई पनि संक्रमण

access_time2 months ago

नियन्त्रणका विभिन्न प्रक्रिया अपनाइए पनि धरानमा फैलिएको डेंगु नियन्त्रण कार्य अझै पनि प्रभावकारी हुन सकेको छैन । यसको संक्रमण बढ्दै जाँदा ८ जना ट्राफिकमा पनि संक्रमण देखिएको छ । त्यस्तै एकजना सञ्चारकर्मीलाई पनि डेंगुको संक्रमण भएको छ ।

धरानबासीकै कारण डेंगु नियन्त्रणमा समस्या

access_time2 months ago

सुनसरीको धरानमा बैशाख ३१ गते देखि देखिएको डेंगु नियन्त्रण उन्मुख भएपनि फेरि संक्रमण बढ्न थालेको छ । डेंगु नियन्त्रण अभियानले गर्दा केही दिन अघि दैनिक डेंगु पोजेटिभको संख्या ९ जना सम्ममा झरेको थियो । तर पछिल्लो समय धरानमा दैनिक ४० भन्दा बढीमा डेंगु पोजेटिभको संख्या देखिन थालेकोले यो नियन्त्रण होईन झन बढन थालेको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए ।

गर्मी बढेपछि विद्यालय बन्द, कति पुग्यो तापक्रम ?

access_time2 months ago

त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।

बजेट प्रस्तुत गर्दै गर्दा उपप्रमुख बेहोस

access_time2 months ago

बजेट भाषण गर्दागर्दै इलामको सूर्योदय नगरपालिकाका उपप्रमुख बेहोस भएकी छन् । बजेट प्रस्तुत गर्ने क्रममा उपप्रमुख दुर्गा भट्टराई बेहोस भएपछि उनलाई अस्पताल ल्याइएको छ ।




menu LIVE TV
menu LIVE TV