प्रदेश १

निर्वाचन आचारसंहिता उल्लंघन नगर्न मुख्य निर्वाचन अधिकृतको दलहरुलाई ध्यानाकर्षण

access_time3 months ago

यही मंसिर १४ गते हुने उपनिर्वाचनमा सहभागि दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय धरानले आग्रह गरेको छ ।

यौन अखडामा प्रहरी छापा : सञ्चालक फरार, आठ युवतीको उद्धार

access_time3 months ago

प्रहरीले शनिबार राति फ्ल्याट भाडामा लिएर संचालन गरिएको ‘यौन अखडा’मा छापा मारेको छ ।

दिक्तेल–हलेसी सडक कालोपत्रे सम्पन्न

access_time3 months ago

मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल–हलेसी सडक कालोपत्रे सम्पन्न भएको छ ।

सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न सकेन : पौडेल

access_time3 months ago

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाएका छन् ।

संखुवासभामा रुखबाट लडेर एकको मृत्यु

access_time3 months ago

संखुवासभाको खाँदबारी ९ तुलिङ्टारमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

चुनावी चासो: को हुन् धरानका उम्मेदवार तिलक राई ?

चुनावी चर्चा access_time3 months ago

यतिबेला धरान उपमहानगरपालिका चुनावमय भएको छ । विभिन्न राजनीतिक दलहरु उम्मेदवारी दर्ता गरेर अहिले भोट माग्न सर्वसाधरणको घर दैलो कार्यक्रममा व्यस्त छन् ।

भारतले कब्जा गरेको भूमिमा अनेरास्ववियूले फहरायो राष्ट्रिय झन्डा

access_time3 months ago

इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ मा भारतले अतिक्रमण गरेको भूमिमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ ।

नेपालटारमा दुर्घटना, छानामाथि मोटरसाइकल

access_time3 months ago

इलामबाट राँके जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

टेलिफोन र एडिएसएलमा समस्या

access_time3 months ago

जिल्लाको षडानन्द नगरपालिका–७ मा रहेको टेलिकमको टावरमा जडान गरिएका ल्याण्डलाइन र एडिएसएलको ब्याट्री (ब्याकअप) मा समस्या आएको छ ।

उदयपुरका झण्डै आधा व्यपारिक प्रतिष्ठान करको दायाराबाहिर

access_time3 months ago

उदयपुरमा रहेका अधिकांश व्यापारिक प्रष्तिठानहरु करको दायाराबाहिर रहेको पाइएको छ ।

इलाममा सूर्योदय नगर महोत्सव हुने

access_time3 months ago

सुदूरपूर्वको पर्यटकीय क्षेत्र इलाममा सूर्योदय नगर महोत्सव आयोजना हुने भएको छ ।

१४ बर्षीया किशोरी भगाएपछि...

access_time3 months ago

उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर प्रहरीद्वारा ५० रोपनीमा लगाइएको गाँजा नष्ट

access_time3 months ago

प्रहरीले उदयपुरमा ५० रोपनी क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरिदिएको छ ।

उपनिर्वाचन : धरानमा उपमहानगरपालिका प्रमुखका लागि २३ जनाको उम्मेदवारी

access_time3 months ago

धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये १० स्वतन्त्र उम्मेदवार हुन् ।

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

access_time3 months ago

झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

कोशी कटान क्षेत्रमा एक जनाको मृत्यु

access_time3 months ago

सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटान क्षेत्रमा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुमा फ्रान्सेली नागरिकको मृत्यु

access_time3 months ago

सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

पाँचथरमा टिपर दुर्घटना, दुईजनाको मृत्यु

access_time3 months ago

पाँचथरको हिलिहाङ गाउँपालिका–४ मा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

उदयपुरमा पाँच बोरा गाँजासहित दुई पक्राउ

access_time3 months ago

उदयपुरमा लागुऔषधको रुपमा मानिने पाँच बोरा गाँजा सहित दुई जना पक्राउ परेका छन ।

प्रहरीले नष्ट गर्‍यो करिब दुई लाख बोट गाँजा

access_time3 months ago

प्रदेश नम्बर १ का विभिन्न जिल्लाहरुमा अवैध रुपमा खेती गरिएका र आफैं उम्रिएका गाँजा प्रहरी नष्ट गरिरहेका छ ।

भद्रपुर विमानस्थल १० दिन बन्द

access_time3 months ago

झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ ।

प्रदेश १ मा गाँजा नष्ट गर्न अभियान सुरु

access_time3 months ago

प्रदेश नं १ अन्तर्गतका विभिन्न जिल्लामा अवैधरूपमा लगाइएका तथा आफैँ उम्रिएका गाँजाका बोटलाई प्रहरीले फडानी गरी नष्ट गर्ने कार्य सोमबारदेखि सुरु गरेको छ ।

आर्मीलाई हाम्रो गोल्डकपको उपाधि

access_time3 months ago

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आयोजित अन्नपूर्ण हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले चुमेको छ ।

भद्रपुर विमानस्थल भोलिदेखि १० दिन बन्द

access_time3 months ago

भद्रपुर विमानस्थल मंगलबारदेखि १० दिन पूर्णरूपमा बन्द हुने भएको छ ।

धरानको उपनिर्वाचनः नेकपा उम्मेदवार प्रकाश राई को हुन् ?

access_time3 months ago

सुनसरीको धरान उपमहानगरपालिका अहिले चुनावमय भएको छ ।  राजनीतिक दलका नेता/कार्यकर्ता चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् ।

प्रादेशिक अस्पताल विराटनगरले ‘बर्थिङ सेन्टर’ सञ्चालनमा ल्याउने

access_time3 months ago

नर्सिङ सेवा स्वास्थ्यको मेरुदण्ड भएकाले गुणस्तरीय हुनु आवश्यक रहेको आज यहाँ आयोजित एक कार्यक्रममा सेवाग्राहीले बताएका छन् ।

फाल्गुनन्द जयन्तीमा उर्लाबारीमा सार्वजनिक बिदा

access_time3 months ago

उर्लाबारी नगरपालिकाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

खोटाङ्गमा स्वास्थ्य बीमाकाे आकर्षण बढ्दाे

access_time3 months ago

दश स्थानीय तह रहेको यस जिल्लामा स्वास्थ्य बीमा गर्नेहरूको सङ्ख्या २६ हजार नाघेको छ ।

धरान उपनिर्वाचन प्रचारप्रसार : नेकपा र समाजवादी उम्मेद्धवारको रोचक जम्काभेट

access_time3 months ago

धरान यतिवेला आगामी मंसिर १४ गते हुने उपनिर्वाचनले तातेको छ । राजनीतिक दलका उम्मेद्धवारको घरदैलो अभियानले धरानलाई चुनावमय वनाएको छ ।

प्रदेश सरकारको लगानीमा बाक्सिला बजारको स्तरोन्नति

access_time3 months ago

खोटाङको उत्तरी क्षेत्रका स्थानीयको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ ।

अर्जुनधारा धााममा अनुष्ठान हुँदै, किरात धर्मगुरुबाट उद्घाटन

access_time3 months ago

पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ ।

विद्युत् र टेलिकमबीच समन्वय नहुँदा सडक निर्माणकाे काममा ढिलाइ

access_time3 months ago

नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमबीच आपसी समन्वय नहुँदा विराटनगर महानगरपालिकाअन्तर्गतका निर्माणाधीन सडक समयमै सम्पन्न हुन सकेका छैनन् ।

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

access_time3 months ago

 शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ ।

कालीगण्डकी करिडोरको स्तरोन्नति काममा सेनाको तिब्रता

access_time3 months ago

सदरमुकाम बागलुङसँग जोडिएको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म कालीगण्डकी करिडोरको स्तरोन्नतिको जिम्मेवारी पाएको नेपाली सेनाले कामलाई तिव्रता दिएको छ ।

वडाअध्यक्षद्वारा क्यान्सरपीडितलाई सहयोग

access_time3 months ago

उदयपुर जिल्लाको त्रियुगा नगपालिका – ६ घनचक्रेका रगत क्यान्सरपीडित राजन कार्कीलाई जिल्लाकै रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष खवीन्द्र रासकोटीले उपचारको लागि रु एक लाख ८१ आर्थिक सहयोग गरेका छन ।

स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

access_time3 months ago

उदयपुरको चौदण्डीगढी नगरपालिका–७ मा स्कुल बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।




menu LIVE TV
menu LIVE TV