प्रदेश १

आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट

access_time1 month ago

झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।

खाेटाङमा लकडाउनले पोल्ट्री व्यवसाय मारमा

access_time1 month ago

कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम हुन नदिन ‘लकडाउन’ भएपछि पोल्ट्री व्यवसाय समस्यामा परेको छ ।

बिर्तामोड नपाको राहत कोषमा नौ लाख ७६ हजार सहयोग

access_time1 month ago

झापाको बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा यहाँका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले सहयोग गरेका छन् ।

प्रदेश १ को जनसुरक्षा कोषमा ५० लाख सहयोग गर्ने सहाराको घोषणा

access_time1 month ago

प्रदेश १ को सरकारले स्थापना गरेको कोरोना भाइरसको सङ्क्रमण रोकथाम नियन्त्रण र उपचार जनसुरक्षा कोषमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु ५० लाख जम्मा गर्ने घोषणा गरेको छ ।

उदयपुरकाे त्रियुगा नगरपालिकमा काेराेनाविरुद्ध एक कराेडकाे काेष स्थापना

access_time1 month ago

कोरोना भाइरस (कोभिड –१९) को सम्भावित जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न त्रियुगा नगरपालिकाले रुपैया एक करोडको कोष स्थापना गरेको छ ।

लकडाउनले अलपत्र मजदुरको उद्धार

access_time1 month ago

कोरोना भाइरस, (कोभिड –१९) को सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ ।

सुनसरीमा ३९ जनाको कोरोना परीक्षण

access_time1 month ago

कोभिड –१९ को आशङ्कामा सुनसरीमा ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

विराटनगरमा कोरोना विशेष अस्पताल सञ्चालन

access_time1 month ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताएका छन् । शुक्रबारदेखि सञ्चालनमा आएको कारोना विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोनाविरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको बताए ।

 

धनकुटा नगरपालिकाका एक हजार ४६६ परिवारलाई राहत वितरण

access_time1 month ago

धनकुटा नगरपालिकाले अति विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका एक हजार ४६६ घर परिवारलाई राहत वितरण गरेको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाद्वारा १२ हजार विपन्न व्यक्तिलाई राहत वितरण

access_time1 month ago

उदयपुरको चौदण्डीगढी नगरपालिकाकाले १२ हजार विपन्न व्यक्तिलाई राहत वितरण गरेको छ ।

एक हजार २४७ सवारी साधन प्रहरीको नियन्त्रणमा

access_time1 month ago

लकडाउनको अवज्ञा गर्ने एक हजार २४७ सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिदिम वडा नम्बर ५ का अध्यक्ष तुम्बापोको निधन

access_time1 month ago

फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ ।

विपन्न परिवारलाई खाद्यान्न

access_time1 month ago

विराटनगरका विभिन्न सङ्घसंस्थाले ‘लकडाउन’का कारण दैनिक हातमुख जोर्ने समस्या भएका गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरिएको हो ।

खाद्यान्न अभाव हुन दिन उत्पादन सुरु

access_time1 month ago

झापामा खाद्यान्न अभाव हुन नदिन मेचीनगर–११ मा रहेको सूर्य एग्रो प्रालिले उद्योग सञ्चालन गर्न थालेको छ ।

अलपत्र २५० मजदूरको उद्धार

access_time1 month ago

कोरोना भाइरसका कारण अलपत्र परेका जिल्लाका विभिन्न आयोजनामा काम गर्ने मजदूरको उद्धार गरिएको छ ।

प्रदेश १ मा ५९ जनाको स्वाब टेष्ट, ४२ को रिपोर्ट नेगेटिभ

access_time1 month ago

प्रदेश १ मा कोभिड १९ को आशङ्कामा बिहीबारसम्म ५९ जनाको स्वाब टेष्ट गरिएकामा ४२ को रिपोर्ट नेगेटिभ आएको छ ।

लकडाउनले सोलुखुम्बूमा निर्माणाधीन हाइड्रो पावरको काम ठप्प

access_time1 month ago

लकडाउनले सोलुखुम्बूमा निर्माणाधीन आधा दर्जनभन्दा बढी हाइड्रोपावरको ठप्प भएको छ । लकडाउले निर्माणाधीन हाइड्रोपावरको काम प्रभावित भएको हो जानकारी दिइएकाे छ ।

लकडाउनमा गर्भवतीको हवाई उद्धार

access_time1 month ago

लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकी प्रश्रव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइएको छ ।

क्वारेन्टाइनमा राखिएकालाई स्वास्थ्य परीक्षण भएन

access_time1 month ago

क्वारेन्टाइनमा राखिएको ९ दिन वितिसक्दा पनि एक युवकको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

विदेशबाट फर्किएकामध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा

access_time1 month ago

विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

लकडाउन उल्लङ्घन गर्ने प्रहरीले नियन्त्रणमा

access_time1 month ago

कोरोना भाइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रगतको अभाव भएपछि दातालाई रेडक्रसको आह्वान

access_time1 month ago

रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।

ओखलढुङ्गाको रुम्जाटारमा १२ कामदार अलपत्र

access_time1 month ago

ओखलढुङ्गाको रुम्जाटारमा १२ मजदुर अलपत्र परेका छन् । स्थानीय तौलीकुलो सिँचाइ आयोजना चार्खुमा काम गर्न आएका सुर्खेतका ६ र इलामका ६ कामदार अलपत्र परेका हुन् ।

 

लकडाउनमा इँटा उद्योग सञ्चालित

access_time1 month ago

सुनसरीको दुहबी नगरपालिका ९ मा रहेको जयबाबा इँटा उद्योग र गढी गाउँपालिका १ मा रहेको आनन्द इंँटा उद्योगले लकडाउन उल्लङ्घन गरेको छ ।

मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका दुईजनाको रिपोर्ट नेगेटिभ

access_time1 month ago

भद्रपुरस्थित मेची अञ्चल अस्पतालको आइसोलेसनमा रहेका तीनजनामध्ये दुईजनाको कोरोना नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भद्रपुर नगरपालिका–३ का बाबु–छोरोको थ्रोट स्वाब रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरले जानकारी दिए ।

प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड जम्मा

access_time1 month ago

प्रदेश नम्बर १ ले कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा करिब १२ करोड रुपैयाँ संकलन भएको छ ।

पर्यटकको हेलिकप्टरबाट उद्धार

access_time1 month ago

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ बाह्रेबीसेबाट पाँच विदेशी पर्यटकको बुधबार अपराह्न उद्धार गरिएको छ ।

लकडाउन प्रभावकारी बनाउन नेकपा पाँचथरको अपिल

access_time1 month ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न गराउन जिल्लावासी तथा सरकारी निकायलाई अपिल गरेको छ ।

एम्बुलेन्सको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु

access_time1 month ago

इनरुवामा एम्बुलेन्सले स्कुटीलाई ठक्करबाट एक महिलाको निधन भएको छ ।

अरुण तेस्रोद्वारा खाँदबारी अस्पताललाई साढे एक करोडको उपकरण प्रदान

access_time1 month ago

निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले जिल्ला अस्पताल खाँदबारीलाई साढे एक करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

झापामा २२ मुलुकबाट आएका ५६९ जना क्वारेन्टाइनमा

access_time1 month ago

विश्वभर कोभिड–१९ को सङ्क्रमण फैलिइरहेका बेला झापामा विभिन्न २२ मुलुकबाट ५६९ जना घर आएको पहिचान भएको छ ।

प्रदेश १ मा ४६ को नमूना सङ्कलन, ३० को नेगेटिभ

access_time1 month ago

प्रदेश १ मा मङ्गलबारसम्म कोभिड–१९ को आशङ्कामा ४६ जनाको थ्रोट स्वाब नमूना सङ्कलन गरिएको छ । दश महिलासहित ४६ को स्वाब नमूना सङ्कलन गरिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिए ।

दार्जिलिङमा कोरोनाबाट मृत्यु भएकी यात्रुसँगै आउने दुई यात्रु धरानमा !

access_time1 month ago

भारतको दार्जिलिङमा कोरोना भाइरसबाट मृत्यु भएकासँगै एउटै फ्लाईटमा आएका दुई यात्रु धरानका पनि रहेको खुलेको छ ।

झापाको आइसोलेशनमा रहेकामा भेटिएन कोरोना

access_time1 month ago

कोभिड–१९ परीक्षणका लागि स्वाब पठाइएका दुई व्यक्तिमा कोरोना सङ्क्रमण नभएको रिपोर्ट आएको छ । धरान पठाइएका अरु तीन वटा नमूनाको रिपोर्ट आउन बाँकी छ ।

 

कोराना संक्रमणका शंका गरिएका व्यक्तिको सबै मिलेर पहिचान गरौं : मुख्यमन्त्री राई

access_time1 month ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमणको आशंका गरिएका नागरिकको पहिचानमा जुट्न प्रदेशका सबै स्थानीय तहहरुलाई निर्देशन दिएका छन् ।

भक्तपुरबाट झापा फर्किएका ७१ मजदुरलाई होम क्वारेन्टाइनमा बस्न निर्देशन

access_time1 month ago

भक्तपुरस्थित विभिन्न इँटा भट्टाहरुबाट झापा घर फर्किएका ७१ जना मजदुरलाई होम क्वारेन्टाइन बस्न निर्देशन दिइएको छ । कोरोना भाइरसको त्रासपछि भक्तपुरको नयाँ ठिमी र दक्षिण बारही इँटा उद्योगमा काम गर्दै आएको मजदुरहरु झापाको भद्रपुरस्थित घर फर्केका हुन् ।




menu LIVE TV

२०७७ साल जेष्ठ १८ गते, आईतवार

menu LIVE TV