प्रदेश १

लकडाउनमा राहत : मोरङमा १२ लाख २७ हजार किलो चामल वितरण

access_time2 months ago

लकडाउनका कारण रोजगारी गुमाएका विपन्न एवं गरिब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको छ ।

कोरोनाको त्रास : पूर्वी तराईमा लागेनन् मेला, ग्रामथानमा क्षमापूजा

access_time2 months ago

महामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण पूर्वी नेपालका विभिन्न जिल्लामा हरेक वर्षको वैशाख १ गते लाग्ने सांस्कृतिक मेलाहरु यस वर्ष लागेनन् ।

उच्च सतर्कता र मनोबलका साथ अनुशासनको पालना गर्न मुख्यमन्त्री राईको आग्रह

access_time2 months ago

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७७ कोभिड १९ लाई पराजित गर्दै स्वच्छ, सुखी र समुन्नत प्रदेशको प्रादेशिक लक्ष्य र चाहनालाई तीव्र गतिमा मूर्त रुप दिने वर्षका रुपमा रहने समृद्ध विश्वास व्यक्त गरेका छन् ।

शीघ्र परीक्षण टोली लिएर क्वारेन्टाइनमा प्रदेशसभा सदस्य

access_time2 months ago

प्रदेश १ का प्रदेशसभा सदस्य सीता थेबे कोभिड–१९ सङ्क्रमणको जाँचका लागि रेपिड डाइग्नोष्टिक टेष्ट टोली लिएर पाँचथरमा रहेका क्वारेन्टाइनमा पुगेकी छिन् ।

मलेसियामा र युएईमा ज्यान गुमाएका खोटाङेको शव ल्याउन समस्या

access_time2 months ago

‘लकडाउन’का कारण अन्तरराष्ट्रिय उडान नहुँदा विदेशमा ज्यान गुमाएका दुई खोटाङेको शव स्वदेश फर्काउन समस्या भएको छ ।

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

access_time2 months ago

नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ ।

नयाँ वर्ष सुरुः विक्रम संवत्को मौलिकता

access_time2 months ago

सोमबार (आज) देखि नेपाली नयाँ वर्ष २०७७ सुरु भएको छ ।

कोरोना त्रास : सिरुवा पर्व समूहिक रुपमा नमनाउन राजवंशी प्रतिष्ठानको अपिल

access_time2 months ago

तराईका आदिवासी समुदायले बैशाख सुरु भएसँगै धुमधाम साथ सामूहिक रुपमा मनाउने सिरुवा पर्व यस वर्ष नमनाउने भएको छ ।

जाल थाप्ने क्रममा दूधकोशीमा डुबेर बालकको मृत्यु

access_time2 months ago

दूधकोशीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका १५ वर्षीय सबिन राईको मृत्यु भएको छ ।

लकडाउनको साथी करेसाबारी

access_time2 months ago

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) घोषणा गरेको छ ।

लकडाउनमा पनि पूर्वाञ्चल क्यान्सर अस्पतालमा सहज उपचार

access_time2 months ago

मोरङको उर्लाबारीकी ५३ वर्षीया बिन्दु बराल झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा डिम्बासयको क्यान्सरको उपचार पाउँदा खुशी छिन् ।

खाेटाङमा चट्याङ लागेर दुईको मृत्यु, नौँ घाइते, पाँच गम्भीर

access_time2 months ago

चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् ।

चट्याङ लागेर एकको मृत्यु

access_time2 months ago

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।

दिक्तेलमा औषधि छर्कन सुरु, उद्धारका लागि बस

access_time2 months ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा कोरोना भाइरसको जीवाणु नाश गर्ने रसायनिक औषधि छर्कन शुरु गरेको छ ।

 

मोराङमा धिमाल जातिकाे जात्री मेला यसवर्ष नलाग्ने

access_time2 months ago

हरेक वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानीमा लाग्दै आएको जात्री मेला यसवर्ष नलाग्ने भएको छ ।

 झापामा लकडाउन उलङ्घन गर्ने कारबाहीमा

access_time2 months ago

झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ ।

प्रदेश १ मा २८२ जनामा कोरोना परीक्षण, सवैको रिपोर्ट नेगेटिभ

access_time2 months ago

प्रदेश १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीलाई पिपिइ

access_time2 months ago

एक सामाजिक संस्थाले जिल्ला अस्पताल इनरुवा सुनसरीमा कार्यरत स्वास्थ्यकर्मीलाई पिपिइ हस्तान्तरण गरेको छ ।

प्रदेश १ मा र्‍यापिड टेस्ट सुरु, ९३ जनाको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

access_time2 months ago

प्रदेश नम्बर १ मा र्‍यापिड डाइग्नोष्टिक टेस्ट प्रणालीबाट कोरोना भाइरसको नमुना परीक्षण सुरु भएको छ ।

‘राहत वितरण गर्दा तीन जनामात्र उपस्थित होऊ’

access_time3 months ago

जिल्ला प्रशासन कार्यालय खोटाङले भीडभाडमा राहत सामग्री तथा सहयोग वितरण नगर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

डेरा गरी बस्ने विद्यार्थीलाई गृह जिल्ला पुर्‍याउने

access_time3 months ago

जिल्लाका विभिन्न स्थानमा डेरा गरेर अध्ययनरत विद्यार्थीलाई उनीहरुको गृह जिल्ला पुर्‍याइने भएको छ ।

पाथीभराको हरियो साग फुङलिङ बजारमा निःशुल्क

access_time3 months ago

सदरमुकामबासीलाई पाथीभरा क्षेत्र विकास समितिले रायोको साग निःशुल्क वितरण गरेको छ ।

एकवर्षे प्रावधानअन्तर्गत मोरङमा २७ कैदीबन्दी रिहा

access_time3 months ago

जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।

खाेटाङमा एकद्वार प्रणालीबाट राहत वितरण

access_time3 months ago

खोटाङमा लकडाउनको मारमा परेका व्यक्तिलाई एकद्वार प्रणालीबाट मात्रै राहत सामग्री वितरण गरिने भएको छ ।

अनुशासित भइ लकडाउनकाे पालना गर्न मुख्यमन्त्री राईको अपिल

access_time3 months ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको अबको जोड कोरोना संक्रमण पत्ता लगाउने परीक्षणमा केन्द्रित भएको बताएका छन् ।

घरघरै पुगेर राहत वितरण गर्न मुख्यमन्त्रीको निर्देशन

access_time3 months ago

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सुरक्षा निकायका प्रमुखहरुलाई स्थानीय तहसंग समन्वय गरेर राहत वितरणमा भइरहेको भीड हटाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको सुरक्षा परामर्श समितिको बैठकमा मुख्यमन्त्री राईले प्रदेशका सुरक्षा प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

बालिका बलात्कार आरोपमा एकजना पक्राउ

access_time3 months ago

भद्रपुर नगरपालिकामा बालिका बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । वडा नम्बर १ हिमाली चोकका पारश शिवालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनले नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

मुख्यमन्त्री राईद्वारा प्रयोगशाला निरीक्षण

access_time3 months ago

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोशी अस्पतालले काभिड–१९ का शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सञ्चालनमा ल्याउन लागेको प्रयोगशालाको शुक्रबार निरीक्षण गरेका छन् ।

कोशी अस्पतालमा कोरोना शंकास्पद बिरामीको थ्रोट स्वाब परीक्षण हुने

access_time3 months ago

विराटनगरस्थित कोशी अस्पतालमा कोरोना भाइरसको शंका लागेका बिरामीको थ्रोट स्वाब परीक्षण हुने भएको छ ।

किसानका तरकारी किसानलाई नै

access_time3 months ago

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ‘लकडाउन’का कारण बिक्री गर्न नपाएका किसानको तरकारी खरिद गरी अन्य किसानलाई राहतमा वितरण गर्न शुरुआत गरेको छ ।

१५ दिनको सुविधा कोषमा जम्मा गर्ने

access_time3 months ago

केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिले १५ दिनको सेवासुविधावापतको रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

पाँचथरका स्थानीय तहमा खाद्यान्न मौज्दात राखिने

access_time3 months ago

पाँचथर जिल्लाको सर्वपक्षीय बैठकले सबै स्थानीय तहमा खाद्यान्नको मौज्दात राख्ने निर्णय गरेको छ ।

प्रदेश १ मा क्वारेन्टाइन शय्या थप

access_time3 months ago

प्रदेश १ मा ४१ क्वारेन्टाइन शय्या थपिएको छ ।

स्थानीयसँग मिलेर सीमा निगरानी गर्दै प्रहरी

access_time3 months ago

जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ ।

प्रदेश १ मा थपिए सात स्थानमा ४१ क्वारेन्टाइन बेड

access_time3 months ago

विराटनगर । प्रदेश न.१ मा ४१ क्वारेनइन बेड थपिएको छ । विहीबार प्रदेशका विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन । सरकारले निर्माण गरेको कूल २ सय ६१ स्थानको बेड संख्या अब ४ हजार १ सय ४८ पुगेको छ ।

झापामा काेराेना राहत काेषमा पाँच करोड

access_time3 months ago

यहाँका १५ स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा रु पाँच करोड भन्दाबढी रकम जम्मा भएको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलका अनुसार कोभिड–१९ रोकथाम, उपचार तथा राहत कोषमा हालसम्म रु पाँच करोड दुई लाख ६० हजार ६१७ जम्मा भएको हो ।




menu LIVE TV

२०७७ साल असार २७ गते, शनिबार

menu LIVE TV