आलोचना बढ्दै गएपछि द्वारिकलाल चौधरीले माफी मागे
access_time5 months agoमहिलाविरुद्ध आक्षेप लाग्ने अभिव्यक्ति दिएको भन्दै चर्काे आलोचना भएपछि इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् ।
प्रदेश १ को अर्थ विधेयक पारित
access_time5 months agoप्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७५ आज बहुमतले पारित भएको छ ।
आगलागीबाट पाँच करोडको क्षति
access_time5 months agoदमकको एक थोक कपडा पसलमा गए राति आगलागी हुँदा करीब पाँच करोड मूल्य बराबरको क्षति भएको छ ।
सुजाता हत्याका आरोपी पक्राउ, नगद र खुकुरी पनि भेटियो
access_time5 months agoपाँचथरको एक माइक्रोफाइनान्समा कार्यरत सुजाता तामाङको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुजाता तामाङको हत्या आरोपमा एकजना पक्राउ
access_time5 months agoगत मङ्गलबार पाँचथरको हिलिहाङ गाँउपालिका–६ केराबारीको सिटे जङ्गलमा भएको लघुवित्तकी कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दोब्बरले बढ्यो आँपको मूल्य
access_time5 months agoआँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ । यो वर्ष उदयपुरलगायत क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ ।
स्काभेटरमा आगजनी
access_time5 months agoपाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखेको स्काभेटरमा बिहीबार बिहान आगजनी भएको छ ।
तीन महिलाको विभत्स हत्या प्रकरण : प्रहरीमाथि नै होला त अनुसन्धान ?
खोइ हत्यारा ? access_time5 months agoघटनालगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङ तथा काठमाडौँबाट नेपाल प्रहरीको विशेष टोली आएर अनुसन्धान गरे पनि दोषी पत्ता लगाउन नसकेको हो ।
प्रदेशको विकासमा सहकारी महत्वपूर्ण साझेदार
access_time5 months agoप्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशको विकासमा सहकारी क्षेत्र महत्वपूर्ण साझेदार हुने बताएका छन् ।
सुनकोशीमा दुईजना बेपत्ता
access_time5 months agoउदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका– १ बाँसबोटेको बुतुवास्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई युवक बुधबार नदीले बगाएर बेपत्ता भएका छन् ।
माइक्रोफाइनान्सकी कर्मचारीको हत्या गरी नगद लुटपाट
access_time5 months agoमंगलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जंगलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता तामाङको साथमा रहेको ७८ हजार ५०० लुटेर उनको हत्या गरिएको अनुसन्धानमा फेला परेको हो ।
इनरुवामा सांसद अन्सारीलाई डेंगुको सङ्क्रमण
access_time5 months agoसुनसरी सदरमुकाम इनरुवामा समेत डेंगुको बिरामी भेटिएको छ ।
बाढीले अरुण तेस्रोमा क्षति
access_time5 months agoसङ्खुवासभाको मकालु गाउँपालिकाका विभिन्न स्थानमा सोमबार साँझ आएको बाढीले अरुण तेस्रो आयोजनामा क्षति पुर्याएको छ । बाढीले मकालु–३ स्थित निर्माणाधीन अरुण तेस्रो आयोजनाको बाँधमा क्षति पुर्याउनुका साथै विभिन्न मेसिनसमेत बगाएको छ ।
एनएमबी माइक्रोफाइनान्सकी कर्मचारी मृत फेला
access_time5 months agoपाँचथरको हिलिहाङ गाँउपालिका–६ सिटे भन्ने स्थानमा लघुवित्तका एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
गाउँपालिकाका ईन्जिनियर र सब–ईन्जिनियर घुससहित पक्राउ
access_time5 months agoअख्तियार दुरुपयोग अनुसन्धान अयोगको टोलीले हतुवागढी गाउँपालिका भोजपुरमा कार्यरत ईन्जिनियर र सब–ईन्जिनियरलाई घुससहित पक्राउ गरेको छ ।
५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षीय वृद्ध पक्राउ
access_time5 months agoआफ्नै ५ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लामीडाँडा एयरपोर्ट साढे दुई वर्षपछि पुनः सञ्चालन
access_time5 months agoखोटाङको लामीडाँडा एयरपोर्टको स्तरोन्नति सकिएपछि परीक्षण उडान भएको छ ।
ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु
access_time5 months agoमोरङको सुनवर्षी नगरपालिका–९ भेडुवाथानमा गए राति ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रदेश १ को बजेट ४२ अर्ब २० करोड (पूर्ण पाठ)
access_time5 months agoप्रदेश १ सरकारले आज ४२ अर्ब २० करोड रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ ।
धरानमा डेंगु सङ्क्रमितको सङ्ख्या ७ सय १२ पुग्यो, पाँच दिन निजी विद्यालय बन्द हुने
access_time5 months agoसुनसरीको धरानमा एक महिना अघि देखि देखिएको डेंगुको प्रकोप नियन्त्रणमा नआएपछि भोलिदेखि निजी विद्यालय पाँच दिन बन्द हुने भएका छन् । निजी विद्यालयहरूको सङ्गठन प्याब्सन, एन प्याव्सन र एसिसी धरानको संयुक्त बैठकले सो निर्णय गरेको एनप्याब्सन धरानका सहकोषाध्यक्ष सुमन जबेगुले बताए ।
सोलुखुम्बुमा स्काभेटरमा आगजनी
access_time5 months agoसोलु दूधकुण्ड नगरपालिका–११ पिङ्गलास्थित भदौरे भन्ने ठाउँमा अज्ञात समूहले स्काभेटरमा आगजनी गरेको छ ।
धरानमा डेँगु नियन्त्रण अभियान: रेडक्रसको घरदैलो (फोटोफिचर)
access_time5 months agoसुनसरीको धरानमा गत एक महिना देखि सुरु भएको डेँगुले धेरैजनालाई प्रभावित पारेपछि स्थानीय विपद व्यवस्थापन समितिको सहयोगमा नेपाल रेडक्रसले चरणबद्ध रूपमा सरसफाइ अभियान सञ्चालन गरेको छ ।
सभाखोलामा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता
access_time5 months agoसङ्खुवासभाको सभाखोलामा पौडी खेल्ने क्रममा शनिबार एक युवा बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा चैनपुर नगरपालिका–११ का १७ वर्षीय सहदेव राई बेपत्ता भएका हुन् ।
पहिलो सगरमाथा आरोहण दलका सदस्य कान्छाको सम्झना- गम्छा बाँधेर चढियो
access_time5 months agoसर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न कीर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ ।
प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियान
access_time5 months agoप्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ ।
व्यापारी नागरिकप्रति उत्तरदायी हुनुपर्छ : प्रदेश प्रमुख तुम्बाहाङ
access_time5 months agoप्रदेश नम्बर १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले उद्योगी व्यापारीले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका छन् ।
किशोरीको हत्यामा संलग्नलाई थुनामा राख्न आदेश
access_time5 months agoपाँचथर जिल्ला अदालतले १५ वर्षीया किशोरीको हत्यामा संलग्नहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।
धरानमा डेंगु नियन्त्रण गर्न आजदेखि प्रहरी परिचालन
access_time5 months agoसुनसरीको धरानमा डेंगुको प्रकोप नियन्त्रण गर्नका लागि आजदेखि प्रहरीसहित जनपरिचालन गरिने भएको छ । गएको वैशाख ३१ गतेदेखि देखिएको डेंगुले धरानमा एक महिनाको अवधिमा ५ सय भन्दा बढी डेंगु सङ्क्रमित भएकोले नियन्त्रणको प्रयास हुँदा हुँदै पनि यसरी डेंगु सङ्क्रमितहरूको सङ्ख्या बढेकाले धरानमा डेंगु नियन्त्रण प्रभावकारी नभएको चिकित्सकहरूले बताएका छन् ।
पत्रकार गेलाङको शव तीन दिनदेखि अस्पतालमै
access_time5 months agoनेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सुर्खेतका सहसचिव तथा सुर्खेत पहिचान दैनिकका प्रकाशक/सम्पादक नन्दबहादुर गेलाङको शव तीन दिनदेखि अस्पतालमै छ ।
बोक्सी आरोप लगाउने माता खोज्दै प्रहरी
access_time5 months agoझापाको मेचीनगर–९ की ८१ वर्षीया गङ्गामाया बस्नेतलाई बोक्सीको आरोप लगाउने दुई महिलाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग
access_time5 months agoउदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ ।
झापामा डेंगु संक्रमित बिरामी फेला परे
access_time5 months agoझापामा डेंगु संक्रमित बिरामी फेला परेका छन् ।
विप्लव समूहका चारजना कार्यकर्ता रिहा
access_time5 months agoराज्यविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव समूहका चारजना कार्यकर्ता बुधबार रिहा भएका छन् ।
धरानमा फैलिएको डेंगुको महामारी: आउट ब्रेक घोषणाको तयारी
access_time5 months agoधरान उपमहानगरपालिकामा वैशाख ३१ गते देखि देखा परेको डेंगु नियन्त्रणमा नआएपछि अहिले धरानको डेंगुलाई आउट ब्रेक घोषणा गर्ने तयारी भएको छ । बुधवार बिहान ¥यापिड रेस्पोन्स टिमको बैठकले धरानको डेंगु प्रकोपलाई आउट ब्रेक घोषणा गर्ने सिफारिस गर्ने निर्णय गरेको छ ।
श्रीमती गर्भवती बनाएर श्रीमानले गरे अर्को विवाह
access_time5 months agoअन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर बेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमीला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गरेकी सिवाको गर्भवती बनाएर लिम्बूले अर्को विवाह गरेपछि बिचल्ली भएको हो ।
डेंगु रोक्न मालाथिन
access_time5 months agoविराटनगर महानगरपलिकामा डेंगु ज्वरोका संक्रमित बिरामी देखिन थालेपछि बुधबरदेखि यस क्षेत्रमा औषधि छर्किन शुरु गरिएको छ ।