प्रदेश १

लागुऔषधसहित युवक पक्राउ

access_time1 week ago

मेचीनगर नगरपालिका–६ बाट विभिन्न किसिमका लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

चीनबाट फर्काइएका नेपाली राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयो, स्थानीय भने विरोधमा

access_time1 week ago

 चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्न भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराइएको छ ।

खनाललाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति बनाउन नेकपाको लबिङ

access_time1 week ago

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति आफू अनुकुलको व्यक्तिलाई बनाउन लबिङ गरेको खुलासा भएको छ ।

युवा संघ र वाइसिएल इलामको एकता टुंगियो

access_time1 week ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसंगठन राष्ट्रिय युवा संघ नेपाल इलाम जिल्लाले एकता प्रकृया टुंग्याएको छ ।

रक्सीको नशामा गुप्ताङ्ग काटेर हत्या

access_time1 week ago

संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ्ग) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बालुवाटार जग्गा प्रकरणमा म निर्दोष छु : नेपाल

access_time1 week ago

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारबारे आफु अनभिज्ञ भएको बताएका छन् ।

अरुण तेस्रो निर्माणको लागि जुट्यो एक खर्ब बजेट

access_time2 weeks ago

दुई नेपालीसहित पाँच भारतीय बैंकले अरुण तेस्रो जलविद्युत् आयोजनामा लगानी गर्ने भएका छन् । 

बिजोग विजयपुरगढी : लथालिङ्ग लिम्वूवानको राजधानी !

access_time2 weeks ago

पूर्वी नेपालको सुनसरीको सुन्दर नगरी धरानको शीरमा रहेको विजयपुर ऐतिहासिक दृष्टीकोणले निक्कै महत्वपूर्ण मानिन्छ ।

झापामा अवैध रुपमा क्रसर उद्योग सञ्चालनमा

access_time2 weeks ago

झापाका अधिकांश क्रसर उद्योग अवधै रुपमा सञ्चालन भइरहेको जिल्ला अनुगमन समितिले ठहर गरेको छ ।

प्रदेश १ को नाम ‘लिम्बुवान किरात’ हुनुपर्ने २१ संगठनको माग

access_time2 weeks ago

लिम्बुवान किरात संयुक्त संघर्ष समितिले प्रदेश नम्बर १ को नाम ‘लिम्बुवान–किरात’ नामाकरण गर्नुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

प्रशिक्षण दिँदा ढलेका न्यौपाने उठेनन्

access_time2 weeks ago

आहारा गैरसरकारी संस्थामा कार्यरत ‘वाश’का क्षेत्रीय संयोजक आलोकचन्द्र न्यौपानेको आइतबार साँझ प्रशिक्षण दिइरहेको बेला आकस्मिक रुपमा बेहोस भई ढल्दा मृत्यु भएको छ ।

चैनपुरमा छ सय वर्ष पुरानो मल्लकालीन इँटा

access_time2 weeks ago

सङ्खुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६०० वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ ।

संखुवासभाको चैनपुरमा मल्लकालीन इँटा फेला

access_time2 weeks ago

संखुवासभाको ऐतिहासिक बजार चैनपुर बजारमा ६ सय वर्ष पुरानो मल्लकालीन इँटा फेला परेको छ ।

बलात्कारको आरोप लागेका एसएसपी राणालाई पाँच दिन थुनामा अनुमति

access_time2 weeks ago

बलात्कार आरोपमा प्रहरी निन्त्रणमा रहेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक सौरभ राणालाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

संविधान संशोधनका लागि सडक र सदन तताउने छौं : यादव

access_time2 weeks ago

समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको माग पूरा नगर्ने सरकारलाई मूर्खता संज्ञा दिएका छन ।

गर्भवती र सुत्केरीलाई नगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

access_time2 weeks ago

गर्भवती र सुत्केरीको सुविधाका लागि खाँदबारी नगरपालिकाले निःशुल्क एम्बुलेन्स र पौष्टिक आहार प्रदान गर्ने भएको छ ।

सहमतिमा नामकरण टुङ्ग्याउँदै प्रदेश नं १

access_time2 weeks ago

प्रदेश नं १ को नामकरण प्रदेशसभाको आगामी पाँचौँ अधिवेशनले टुङ्ग्याउने सम्भावना देखिएको छ ।

पशु आहारका लागि २ सय बिघामा मकैखेती

access_time2 weeks ago

मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन संघको नेतृत्वमा मकैखेती गरिएको हो ।

श्रेष्ठ दम्पतीद्वारा १५ लाखको अक्षयकोष स्थापना

access_time2 weeks ago

विराटनगर महानगरपालिका–१० निवासी सुदर्शनबहादुर श्रेष्ठ र कपिला श्रेष्ठले रु १५ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

सुनसरीमा बस र माइक्रो ठोक्किए : तीनजनाको मृत्यु, ७ घाइते

access_time2 weeks ago

सुनसरीस्थित तित्रीवनामा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ । ट्रक र माइक्रो आपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।

गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको बेसक्याम्प

access_time2 weeks ago

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानीमा गाउँपालिकाको लगानीमा सशस्त्र प्रहरी बलको सुरक्षा बेसक्याम्पको भवन निर्माण शुरु गरिएको छ ।

धरानमा बँदेल र बन्दुकसहित चारजना सिकारी पक्राउ

access_time2 weeks ago

धरान उपमहानगरपालिका–६ बाट दुई नाल भरुवा बन्दुक र मृत बँदेलसहित चारजनालाई पक्राउ गरेको छ ।

धरानमा एकजनामा कोरोना भाइरसको आशंका, बिरामीलाई टेकु रिफर

access_time2 weeks ago

सुनसरीको धरानमा रहेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन आएका एक बिरामीमा कोरोना भाइरस संक्रमण भएको आशंका भएपछि काठमाडौं रिफर गरिएको छ ।

भारतको कारगीलमा ज्यान गुमाउने नेपालीको स्मृतिमा गुरुकूल

access_time2 weeks ago

झापाको मेचीनगर नगरपालिका–१ भोर्लेनीमा भारतको कारगीलमा ज्यान गुमाएका दुई नेपालीको स्मृतिमा गुरुकूल सञ्चालन गरिएको छ ।

विद्यार्थीले मिर्गौला राेगी गुरुलाई तीन लाख सहयोग गरे

access_time2 weeks ago

आफूलाई शिक्षा दिने गुरु मिर्गौला रोगले थलिएपछि विद्यार्थीले तीन लाख तीन हजार २१५ नगद सङकलन गरी प्रदान गरेका छन् ।

दुर्घटना न्यूनिकरणलाई टाइमकार्ड

access_time3 weeks ago

दुर्घटना न्यूनिकरण गर्न मोरङको सुन्दर हरैचा नगरपालिका–७ गछियाको ट्राफिक प्रहरी पोष्टबाट विहीबारदेखि टाइमकार्ड शुरु गरिएको छ ।

विराटनगरमा ‘एक घर–एक धारा’

access_time3 weeks ago

विराटनगर महानगरपालिकाले नगरवासीलाई खानेपानी उपलब्ध गराउन ‘एक घर–एक धारा’को व्यवस्था गरिने भएको छ ।

सहिदको योगदान सधैं स्मरणीय : मुख्यमन्त्री राई

access_time3 weeks ago

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ अमूल्य जीवन बलिदान गर्ने सहिदको योगदान सधैँ स्मरणीय रहने बताएका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्षमा घरपालुवा जनावरको हैरानी

access_time3 weeks ago

पूर्वी तराईमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बाहिरको पशु आरक्षभित्र ठूलो संख्यामा रहँदा संरक्षित बन्यजन्तु संकटमा परेका छन् ।

सात वर्षीया छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

access_time3 weeks ago

आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ ।

धरानको विजयपुरका मन्दिरको भेटीमा पुजारीको मनपरी

access_time3 weeks ago

सुनसरीको धरानस्थित विजयपुरमा रहेका विभिन्न मठ मन्दिरहरुको भेटीको दुरुपयोग गरिएको बताइएको छ ।

मोरङको रमितेमा सशस्त्रको गुल्म राख्न पहल

access_time3 weeks ago

मोरङको उत्तरी मोरङको मिक्लाजुङ–१ मा सशस्त्र प्रहरीको गुल्म राख्न माग गरिएको छ ।

आगामी चैतभित्र प्रदेश नं १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण हुने

access_time3 weeks ago

प्रदेश नं १ मा सुर्तीजन्य पदार्थलाई पूर्णरुपमा नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयले अभियान शुरुआत गरेको छ ।

अपाङ्गतामैत्री प्रदेश बनाउने : मु्ख्यमन्त्री राई

access_time3 weeks ago

देश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताएका छन् ।

तोरीमा आत्मनिर्भर बन्दै झापा

access_time3 weeks ago

कृषिका लागि उर्वर झापा जिल्ला यो वर्षदेखि तोरीमा आत्मनिर्भर बन्ने भएको छ ।

अरुण जलविद्युत आयोजनास्थलमा बम विस्फोट

access_time3 weeks ago

सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ ।




menu LIVE TV
menu LIVE TV