प्रदेश १

कांग्रेस नेता रमेश लेखकलाई पितृशोक

access_time4 weeks ago

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ ।

विराटनगरमा ऐतिहासिक रथयात्रा आज, ६ लाखको सहभागीता रहने अपेक्षा

access_time4 weeks ago

विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा निकालिने भएको छ । सो क्रममा कुनै अप्रिया घटना हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको छ ।

झापामा प्यान लिनेको संख्या बढ्यो

access_time4 weeks ago

झापामा स्थायी लेखा नम्बर (प्यान) लिने सेवाग्राहीको सङ्ख्या ह्वात्तै बढेको आन्तरिक राजश्व कार्यालय भद्रपुरले जनाएको छ ।

किताब बेचेको पैसाले राधाकृष्ण मन्दिरलाई एघार लाख

access_time4 weeks ago

धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद ११ लाख एक हजार ११ सहयोग गरेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीशसमेत रहेका श्रेष्ठले शान्तबजारको राधा कृष्ण मन्दिर सञ्चालनका लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरेका हुन् ।

दिक्तेल बजार व्यवस्थित गर्न पहल

access_time4 weeks ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित बनाउन अनुगमनलाई तीव्र बनाएको छ । नगरपालिकाले विशेषगरी दिक्तेलबजारलाई केन्द्रित गर्दै अनुगमन तीव्र बनाएको हो ।

खुल्यो कपडा बैंक : गरीबलाई सित्तैमा

access_time4 weeks ago

लत्ताकपडा खरीद गर्न नसक्ने गरीब परिवारलाई निःशुल्क उपलब्ध गराउने उद्देश्यले झापामा ‘कपडा बैंक’ स्थापना गरिएको छ ।

रुद्राक्ष जोगाउनै मुस्किल

access_time4 weeks ago

रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।

धरानमा महिला उद्यमी बजार प्रवर्द्धन तथा प्रदर्शनी मेला सुरु

access_time4 weeks ago

नेपाली हिन्दू नारीहरुले मनाउने पर्व तीज आउन अझै १० दिन बाँकी छ । तर तीज आउनुअघि नै विभिन्न तामझामका साथ तीज मनाउने चलन बढ्दै गइरहेको बेला सुनसरी धरानका महिलाहरुले भने तीजलाई फरक तरिकाले मनाउँदै छन् ।

६ वर्षीया बालिका बलात्कार गर्नेलाई १६ वर्ष जेल

access_time4 weeks ago

जिल्ला अदालत उदयपुरले ६ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एकजनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ ।

इलाममा एक शताब्दी पुरानो रोपाइँ जात्रा 

access_time4 weeks ago

इलाम सदरमुकाममा बिहानैदेखि चहलपहल बढेको थियो । जिल्लाका विभिन्न गाउँबाट मानिसहरु आउने क्रम बिहानैदेखि सुरु भएको थियो ।

कन्काई नदीले बगाउँदा एक पुरुष बेपत्ता

access_time4 weeks ago

कन्काई नदीले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

बिहीबार बिहानै भूकम्पको धक्का

access_time4 weeks ago

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मोरङमा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढ्दो

access_time4 weeks ago

गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी मोरङमा १०५ जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर एकको मृत्यु

access_time4 weeks ago

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

उदयपुरमा डेंगु आतंक, कटारीमा मात्रै २९ संक्रमित

access_time1 month ago

कटारी नगरपालिकामा डेंगुको भय बढेको छ । 

फाल्गुनन्द विमानस्थल १५ महिनाभित्र निर्माण सम्पन्न हुन्छ : मन्त्री भट्टराई

access_time1 month ago

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका–९ गोलाखर्कस्थित निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् ।

इलाममा असोज पहिलो साता साहित्य महोत्सव हुने

access_time1 month ago

आगामी असोज ३ र ४ गते इलाम सदरमुकाममा ‘इलाम साहित्य महोत्सव २०७६’ हुने भएको छ ।

आरक्षणविरुद्ध प्रधानमन्त्री ओलीको अभिव्यक्ति अध्ययन कमीको उपज : नेता राई

access_time1 month ago

समाजवादी पार्टीका वरिष्ठ नेता अशोककुमार राईले आरक्षणविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति अध्ययनमा कमीको उपज भएको टिप्पणी गरेका छन् ।

११ जनाको दरबन्दी, हाकिम मात्रै हाजिर

access_time1 month ago

पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर भरतकुमार यादव मात्रै हाजिर छन् ।

प्रदेशका योजना : छोटो समयमा उल्लेख्य प्रगति

access_time1 month ago

गत आर्थिक वर्षमा प्रदेश नं १ बाट पाँचथरमा सञ्चालित पूर्वाधार विकासका योजनामा उल्लेख्य प्रगति देखिएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट सञ्चालित पूर्वाधार विकासका अधिकांश योजनामा छोटो समयमै उल्लेख्यरूपमा भौतिक र वित्तीय प्रगति देखिएको हो ।

प्लाष्टिक झोला र बोत्तल प्रतिबन्ध

access_time1 month ago

 खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो ।

सुन गोहोरोसहित एक जना पक्राउ

access_time1 month ago

जङ्गली जनावर सुन गोहोरो बरामद गर्नाका साथै त्यसमा संलग्न एक व्यक्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ ।

किराती संस्कृतिको संरक्षण गर्दै वाम्बुले राई

access_time1 month ago

ओखलढुङ्गाका वाम्बुले राई किराती संस्कृति संरक्षणमा जुटेका छन् ।

नगरपालिकाले चासो नदिएको भन्दै व्यवसायीले बनाए सडक

access_time1 month ago

बस व्यवसायीको सक्रियतामा भोजपुर सदरमुकामबाट टक्सार, गुम्बा हुँदै दक्षिणी क्षेत्रका तीन वटा स्थानीय तह जोड्ने मुख्य सडक लामो समयपछि सञ्चालनमा आएको छ ।

श्रीमानको हत्या गर्नेसँग पैसा असुलेको आरोपमा श्रीमती पक्राउ

access_time1 month ago

श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छिन् ।

उदयपुरको तराई क्षेत्रमा फैलन थाल्यो डेङ्गु

access_time1 month ago

उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ ।

गाँजासहित एक जना पक्राउ

access_time1 month ago

शिवसताक्षी नगरपालिका–१० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाललाई प्रहरीले दुई केजी ७०० ग्राम गाँजासहित आज पक्राउ गरेको छ ।

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको उपशाखा बन्द हुने

access_time1 month ago

राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) को दमकस्थित उपशाखा बन्द हुने भएको छ ।

सभापति देउवाद्वारा बस्नेतप्रति श्रद्धाञ्जलि व्यक्त

access_time1 month ago

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक आन्दोलनका योद्धा टुङ्गबहादुर बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

जनतको अपेक्षाअनुसार नै विकास निर्माण अघि बढ्छ : मन्त्री आङ्बो

access_time1 month ago

प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री तथा नेकपाका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’ले अब जनताको अपेक्षाअनुरुप विकास निर्माणले फड्को मार्ने बताएका छ ।

दुधेबाट गाँजासहित तीन जना पक्राउ

access_time1 month ago

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेबाट प्रहरीले १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

धरानमा डेंगुको महामारी कायमै, सरकार मौन

access_time1 month ago

सुनसरीको धरान उपमहानगरपालिकामा बैशाख ३१ गते देखि देखा परेको डेंगुले लिएको महामारी अझै कायमै रहेको छ ।

‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि

access_time1 month ago

आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ ।

श्रीमतीको हत्या गरी श्रीमान् फरार

access_time1 month ago

सुनसरीको बर्जु गाउँपालिका– ५ का प्रदीपकुमार यादवले आफ्नै श्रीमतिको हत्या गरी फरार भउको स्थानीयले बताएका छन् ।

वायोमेट्रिक प्रणालीबाट सुविधा

access_time1 month ago

यातायात व्यवस्था कार्यालय इटहरीमा वायोमेट्रिक प्रणाली (टोकन सिष्टम) सञ्चालनमा आएपछि सेवाग्राहीलाई सुविधा भएको छ ।

फाप्लु विमानस्थलमा परीक्षण उडान

access_time1 month ago

नेपाल वायुसेवा निगमको ‘वाई १२ ई’ जहाजले सोलुखुम्बुको फाप्लु विमानस्थलमा परीक्षण उडान भरेको छ । चीनमा निर्मित उक्त विमानले आज पहिलो पटक सफल परीक्षण उडान भरेको हो ।




menu LIVE TV
menu LIVE TV