प्रदेश १

सबै परिकार सडकमा, एक करोडको कारोबार

access_time1 month ago

स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली खानाको परिकारको स्वादको अनुभूति गराउन ‘विराट सडक महोत्सव’ शुरु भएको छ ।

यौन दुव्र्यवहारको आरोपमा पशु प्राविधिक पक्राउ

access_time1 month ago

यौन दुव्र्यवहारको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पशु प्राविधिक पक्राउ परेका छन् । भेटेरिनरी विषयको ओजेटी गरिरहेकी छात्रालाई यौन दुव्र्यहार गरेको भन्दै आफन्तले प्रहरीमा उजुरी दिएपछि नगरपालिकाका पशु प्राविधिक गणेश आचार्य पक्राउ परेका हुन् ।
 

सभामुख कांग्रेसलाई दिए संसद व्यवस्थित चलाउँछौं : देउवा

access_time1 month ago

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् ।

माइबेनी मेला भर्न भारतीयको ओइरो

access_time1 month ago

इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमामा लागेको माइबेनी मेलामा सर्वसाधरणको घुइँचो लागेको छ ।

उदयपुरका विद्यार्थीलाई मेगा बैंकद्वारा न्यायो कपडा वितरण

access_time1 month ago

मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

पूर्वको माई र बराह क्षेत्रमा विशाल मेला, मकर स्नान गर्नेको घुइँचो

access_time1 month ago

आज माघे संक्रान्ति पूर्वका नदी जलासयमा मकर स्नान गर्नेहरुको भिड लागेको छ । झापाको माईधारमा ठुलो मेला लाग्नुका साथै मकर स्नान गर्नेहरुको भिड रहेको छ ।

माघे संक्रान्तिमा प्रदेश १ मा बिदा

access_time1 month ago

प्रदेश नम्बर १ ले माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेकपाकै कारण देश अनिर्णयको बन्दी बन्दैछः खतिवडा

access_time1 month ago

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले सभामुखको चयन चाडै गर्न नेकपालाई सुझाव दिएका छन् । नेकपाकै कारण देश अनिर्णयको बन्दी बन्न लागेकोमा उनले चिन्ता व्यक्त गरे ।

नापी कार्यालयका अमिन सात हजार घुससहित पक्राउ

access_time1 month ago

नापी कार्यालय बेलबारीका अमिन दिनेशकुमार साह घुससहित पक्राउ परेका छन् ।

उदाहरणीय पुष्षा, प्रौढ शिक्षाले खोल्यो नेतृत्वको ढोका

access_time1 month ago

‘दस मनमा एक मनले पनि चिताएकी थिइनँ,’ हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम राबु खोटाङको आफ्नै घरमा भेटिएकी पुष्पा मल्लले नढाँटी सुनाइन्, ‘दुर्छिम माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्छु भनेर ।’

पत्रकारले अनावश्यक गिजोल्दा निर्मला हत्याकाण्डको अनुसन्धान प्रभावित : महान्यायधिवक्ता खरेल

access_time1 month ago

महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताएका छन् ।

पूर्वका सिमसारमा चरागणना जारी, कोशीटप्पुमा घटे चरा

access_time1 month ago

पूर्वका सिमसार क्षेत्रमा चरागणना धमाधम भइरहेको छ ।

सडक निरीक्षण गर्दै मन्त्री नेम्बाङ, पूर्वी पहाडको सडक द्रूतगति बनाउन निर्देशन

access_time1 month ago

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन सम्बन्धित निर्माण कम्पनी तथा सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

हिउँले लम्बियो पर्यटकको बसाइ

access_time1 month ago

यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन ।

कारागारकाे क्षमताभन्दा तेब्बर कैदीबन्दी, खानेपानी र शौचालयको समस्या

access_time1 month ago

सिरहा कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण खानेपानी तथा शौचालय गर्न कैदीबन्दीलाई समस्या भएको छ ।

मनमोहन मेमोरियल क्रिकेट : प्रदेश २ लाई हराउँदै पुलिस सेमिफाइनलमा

access_time1 month ago

मनमोहन मेमोरियल एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ ।

विराटनगर महानगरपालिकाभित्र २० वटा शौचालय निर्माण हुने

access_time1 month ago

विराटनगर महानगरपालिकाभित्र सार्वजनिक शौचालयको अभाव हुन थालेपछि २० वटा शौचालय निर्माण गरिने योजना अघि सारिएको छ ।

सुतेकै ठाउँमा किशोरी बलात्कृत, झ्यालबाट छिरे बलात्कारी

access_time1 month ago

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् ।

नेपालमा कति छन् हिउँदे चरा ? भोलिदेखि गणना हुँदै

access_time1 month ago

शुक्रबारदेखि देशैभरी हिउँदे चरा गणना हुँदैछ । निकुन्ज र आरक्षहरुमा एकै साथ चरा गणना सुरु हुने भएको हो ।

प्रदेश १ मा घट्यो धान उत्पादन

access_time1 month ago

प्रदेश नम्बर १ का १४ वटै जिल्लामा कुल ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान उत्पादन भएको छ ।

पूर्वमा सुन्तला उत्पादनमा ४० प्रतिशतले बृद्धि, कृषक खुशी

access_time1 month ago

यसपटक पूर्वी पहाडी जिल्लामा सुन्तलाको उत्पादन ४० प्रतिशतले वृद्धि भएको छ ।

उदयपुरमा दुर्घटना: ३ को मृत्यु ७ जना घाइते

access_time1 month ago

उदयपुरमा भएको सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

वर्षमा सात लाख पर्यटक भित्र्याउँछ कनकाई नगर

access_time1 month ago

झापाको मध्य भागस्थित कनकाई नगरपालिका जिल्लामा सबैभन्दा बढी पर्यटक भित्र्याउने नगरको रुपमा चिनिन्छ ।

घुम्ती शिक्षकले सिकाउन भ्याएनन्, कम्प्युटरमा माकुराकाे जालो

access_time1 month ago

झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् ।

उर्जामन्त्री पुनद्वारा दुधकोशी आयोजनाको स्थलगत निरीक्षण

access_time1 month ago

उर्जामन्त्री वर्षमान पुनले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको सिमानामा बन्न लागेको दुधकोशी जलाशययुक्त विद्युत आयोजनास्थलको निरीक्षण गरेका छन् ।

नक्कली नोटसहित झापाबाट दुईजना पक्राउ

access_time1 month ago

बिर्तामोड नगरपालिका–५ बाट नक्कली नोटसहित दुईजना पक्राउ परेका छन् ।

ओखलढुंगामा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

access_time1 month ago

सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सङ्घीय सरकारले कानून निर्माण नगर्दा प्रदेश सरकार सञ्चालनमा कठिनाई : मुख्यमन्त्री राई

access_time1 month ago

प्रदेश नं–१ का मुख्यमन्त्री शेरधन राईले सङ्घीयता बलियो बनाउन कानून समयमै निर्माण हुनुपर्ने बताएका छन् ।

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनिश्चतकालीन तालाबन्दी

access_time1 month ago

सुनसरीको धरानमा रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग

access_time1 month ago

राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ ।

इलामका छेलेथुम्की डाँडामा पनि प्याराग्लाइडिङ

access_time1 month ago

इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो ।

तरकारी व्यापारीले टेरेनन् महानगरलाई

access_time1 month ago

मोरङको कटहरीमा निर्माण भएको कृषि थोक बजारलाई विराटनगरस्थित तरकारी व्यापारीले सञ्चालनमा ल्याउन मानेका छैनन् ।

यसकारण कोशीटप्पुमा अहिले कम चरा आए

access_time1 month ago

सुनसरीको कोशीटप्पु बन्यजन्तु आरक्षमा पाहुना चरा आउने क्रम सुरु भएको छ ।

पन्ध्र सडक बालबालिकाको उद्धार

access_time1 month ago

झापाको दमकबाट शनिबार १५ सडक बालबालिकाको उद्धार गरिएको छ ।

ट्रकले अटोरिक्सालाई ठक्कर दियो : दुईको मृत्यु, तीन घाइते

access_time1 month ago

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा गए राति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

लोकतन्त्रलाई धरापमा पार्ने शक्तिसँग जुध्न तयार : नेता कोइराला

access_time1 month ago

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले लोकतन्त्र र प्रजातन्त्रलाई बचाउन आफ्नो पार्टी सक्षम रहेको दावी गरेका छन् ।

 




menu LIVE TV
menu LIVE TV