प्रदेश १

भोजपुरमा सम्बन्धविच्छेदका ९९ मुद्दा, पुरुषका तर्फबाट ३६

access_time1 month ago

भोजपुरमा पछिल्लो समय सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । जिल्ला अदालत भोजपुरको तथ्यांकअनुसार गत आर्थिक वर्षमा मात्र ९९ मुद्दा दर्ता भएका छन् ।

रुद्राक्षको दानामा लगाइएको प्लाष्टिकको क्लिप प्रहरीले हटायो

access_time1 month ago

ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउन भन्दै लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । ठेकेदारले किसानबाट बगान खरीद गरी आफूखुशी षडानन्द नगरपालिकाको विभिन्न ठाउँमा लगाएको क्लिप हटाएको हो ।

मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु

access_time1 month ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन सुरु गरेकोे छ ।

प्रहरी हिरासतमा रहेका थुनुवा फरार

access_time1 month ago

लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् ।

प्रहरी हिरासतबाटै थुनुवा फरार

access_time1 month ago

लागुऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् ।

पाँचथरको सिवालय मन्दिरको पुनःनिर्माण

access_time1 month ago

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका– १ मा जीर्ण अवस्थामा अवस्थित शिवालय मन्दिरको पुनःनिर्माण गरिएको छ ।

दिक्तेलमा सडक सौर्यबत्ती जडान सुरु

access_time1 month ago

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा सडक सौर्यबत्ती जडान गर्न सुरु गरिएको छ । नगरपालिकाको ‘उज्यालो नगर अभियान’ अन्तर्गत एक करोड २३ लाख लागतमा १५० वटा सडक सौर्यबत्ती खरीद गरेर १५ वटै वडामा जडान गर्न सुरु गरिएको हो ।

एकै परिवारमा सातजनामा डेङ्गुको संक्रमण

access_time1 month ago

सुनसरी सदरमुकाम इनरुवा– ४ का एकै परिवारका सातजनामा डेङ्गुको संक्रमण भेटिएको छ । केही साताअघि देखापरेको डेंगु नियन्त्रणमा आएको बताइए पनि पछिल्लो पटक स्थानीय एक परिवारका सातजनामा डेङ्गुको संक्रमण फेला परेको इनरुवा नगरपालिकाले जनाएको छ ।

धरानबाट सुरु भएको डेंगु पूर्वी नेपालमा फैलिँदो क्रममा

access_time1 month ago

बैशाख अन्तिम सातादेखि सुनसरीको धरानमा देखिएको डेंगु पूर्वी नेपालमा फैलिदो क्रममा रहेको छ ।

जिल्ला समन्वय समितिविरुद्ध प्रशासनमा उजुरी, प्रदेशसभा सदस्य नै उजुरीकर्ता

access_time1 month ago

जिल्ला समन्वय समिति ओखलढुङ्गाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उजुरीकर्ता छन्– प्रदेशसभा सदस्य मोहनकुमार खड्का ।

सुनसरीको रामधुनीमा झण्डै ३० लाखमा बन्यो ‘सेल्फी ब्रिज’

access_time1 month ago

सुनसरीको रामधुनी नगरपालिका झुम्काबजारमा निर्माण गरिएको (पुल)सेल्फी ब्रिजको शनिबार उद्घाटन गरिएको छ । पूर्वपश्चिम राजमार्ग जोडिएको चतरा नहरमा झुम्का सेल्फी ब्रिजको प्रदेश नं १ का प्रदेशसभा सदस्य तथा प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले उक्त पुलको उद्घाटन गरेका हुन् ।

कुखुरा पालनबाट मनग्य आम्दानी गर्दै तिवारीभञ्ज्याङका युवा

access_time1 month ago

पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।

कोशी राजमार्गको जंगलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

access_time1 month ago

सुनसरीको इटहरी–२० पानीपियास्थित कोशी राजमार्ग जङ्गलमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय किशोरको मृत्यु

access_time1 month ago

सुनसरी सदरमुकाम इनरुवा–७ बर्छवामा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार साँझ एक किशोरको मृत्यु भएको छ ।

नर्सरी व्यवसायबाट रोजगारी बढ्दै

access_time1 month ago

परिश्रम र लगनशील भएर काम गर्ने हो भने आफ्नो परिवारसहित अन्यलाई पनि रोजगार दिन सकिने उदाहरण विराटनगरका नर्सरी व्यवसायीले दिएका छन् ।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

access_time1 month ago

सुनसरीको धरान–इटहरी सडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धरानमा डेंगुका कारण तीन जनाको मृत्यु, हजारौ संक्रमित

access_time1 month ago

धरानमा बैशाख ३१ गतेदेखि देखिएको डेंगु ज्वरो भयावह बन्दै गएको छ ।

झापामा सर्पदंशका कारण दुईको मृत्यु

access_time1 month ago

सर्पदंशका कारण झापामा पछिल्लो तीन दिनमा दुईको मृत्यु भएको छ ।

बलात्कार गरेर फरार रहेका व्यक्ति पक्राउ

access_time1 month ago

६ वर्षअघि नाबालिकालाई बलात्कार गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

चारैजना छोराछोरी लल्याकलुलुक, तामाङ परिवारको बिजोग

access_time1 month ago

तामाङ्गचौकको एउटा घर, एउटै कोठाको चार कुनामा चारै ओछयानमा चार जना छोरा छोरी सुतिरहेका छन ।

मोबाइल चलाउँदा त्रिशूली चोकमा एक किशोरको मृत्यु

access_time1 month ago

मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा मृत्यु भएको छ ।

इटहरीका गाउँ–गाउँमा विकासको लहर छाएको छ : मेयर चौधरी

access_time1 month ago

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले इटहरीका गाँउ गाँउमा विकासको लहर छाएको दावी गरेका छन् ।

करोडौंको आलु कुहिन थाल्यो, मर्कामा किसान

access_time1 month ago

उदयपुरको मध्य उत्तरी पहाडी क्षेत्रमा उत्पादन भएका करोडौं मूल्यबराबरको आलु कुहिन थालेका छन् । असारको चौथो सातामा आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडकहरु पहिरो र बाढीको कारण भत्केर यातायात सञ्चालन अवरुद्ध हुँदा यस क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यका आलुहरु कुहिन थालेका हुन् ।

धरानमा तीन युवा लागूऔषध सहित पक्राउ

access_time1 month ago

इलाका प्रहरी कार्यालय धरानले धरानमा तीन जना युवालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

मोबाइलमा गेम खेल्दा मोरङमा एक बालकको मृत्यु

access_time1 month ago

मोरङको लेटाङ नगरपालिका-३ स्थित त्रिशुली चोकमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

चोरीमा संलग्न भनिएका साह पूर्पक्षका लागि थुनामा

access_time1 month ago

त्रियुगा नगरपालिका–११ बिपीचोकमा रहेको कोषराज दाहालको मोबाइल पसल चोरी गरेको अभियोग लागेकालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

इँटा भट्टाको पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

access_time1 month ago

चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित इँटा भट्टाको पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु भएको छ ।

प्रदेश १ सरकारबाट मनमोहन प्राविधिक विश्वविद्यालयलाई स्वीकृति प्रदान

access_time1 month ago

प्रदेश नम्बर १ को सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७६ लाई स्वीकृति प्रदान गरेको छ ।

इटहरी अस्पतालमा २४ घण्टे इमरजेन्सी सेवा सुरु

access_time1 month ago

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

जङ्गली च्याउ खाँदा पाँचथरमा एकको मृत्यु

access_time1 month ago

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । एकजना बिरामी परेका छन् ।

सर्पको टोकाइबाट पुरुषको मृत्यु

access_time1 month ago

बाह्रदशीमा सर्पदंशका कारण एक व्यक्तिको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिकामा पोषण भत्ता सुरु, १०१ वर्षीय रेग्मीलाई भत्ता प्रदान

access_time1 month ago

विराटनगर महानगरपालिका–३ का १०१ वर्षीय नारायणप्रसाद रेग्मीलाई १२ हजार रुपैयाँ प्रदान गरी आजदेखि पोषण भत्ता अभियान शुभारम्भ गरिएको छ ।

धरानको विजयपुर फ्रि वाइफाई जोन

access_time1 month ago

सुनसरीको धरानमा रहेको धार्मिक पर्यटकीय स्थल विजयपुर क्षेत्रका मुख्य मठ मन्दिरहरुमा फ्रि वाईफाई जोन बनाईएको छ ।

जंगली च्याउ खाँदा एकको मृत्यु

access_time1 month ago

जंगली च्याउ खादा पाँचथरमा एकजनाको मृत्यु भएको छ । एकको अवस्था गम्भीर छ ।

प्रदेश नम्बर १ मा ७२ प्रतिशत रोपाइँ

access_time1 month ago

प्रदेश नम्बर १ मा आइतबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

access_time1 month ago

त्रियुगा नगरपालिका–११ शिवालय टोलबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।




menu LIVE TV
menu LIVE TV