प्रदेश १

करेन्ट लागेर १९ वर्षीय किस्कुको मृत्यु

access_time1 month ago

झापामा सोमबार विहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । झापा कन्काई नगरपालिका सेल्फीडाँडा–२ का १९ वर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको हो ।

वैदेशिक रोजगारीको नाममा तीन दर्जन युवा ठगिए

access_time1 month ago

वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौं रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका तीन दर्जनभन्दा बढी युवा ठगिन पुगेका छन् ।

तरुण दलद्वारा घाइते शिशुको उद्धार

access_time1 month ago

आगोमा परेर गम्भीर घाइते बनेका केपिलासगढी गाउँपालिका–४ बाक्सिलास्थित लङ्खाका पाँच महीने शिशु प्रवीण राईको उद्धार गरिएको छ ।

दुई वडाबाट दुई करोडको लिची बिक्री

access_time1 month ago

रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले लिची बिक्रीबाट यस वर्ष मात्रै रु दुई करोडभन्दा बढी रकम आम्दानी गरेका छन् ।

पहिरोका कारण इलामस्थित सन्दकपुरको सिंगो गाउँ विस्थापित

access_time1 month ago

लगातारको वर्षापछि इलामको सन्दकपुर गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै विस्थापित भएको छ । अविरल वर्षासँगै सन्दकपुर–५ को गहिरगाउँका घरभित्र चिरा परेपछि १२ घर विस्थापित भएका हुन् ।

गायक धिरज राई धरानमा बुद्धको स्टीकर टास्दै

access_time1 month ago

गायक धिरज राई यतिबेला गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्दै देश विदेश दौडाहामा छन् । यसै क्रममा आइतबार बिहान सुनसरीको धरानस्थित भानुचौक नजिकै लोकतान्त्रिक चौतारीमा राई ‘बुद्ध वाज बर्न इन नेपाल’ लेखिएको ब्यानर टाङ्दै गरेको भेटिए ।

फोनिज इलामद्वारा आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार स्थापना

access_time1 month ago

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले 'आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार' स्थापना गर्ने भएको छ । शनिबार इलाम सदरमुकाममा सम्पन्न फोनिज इलामको बैठकले जिल्लामै पहिलोपटक त्यस्तो पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो ।

एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने

access_time1 month ago

ओखलढुङ्गास्थित सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालु आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा एकल महिलालाई उपचार खर्च दिने उल्लेख गरिएको छ ।

लागुऔषध र गोलीसहित ३ जना प्रहरी पक्राउ

access_time1 month ago

प्रहरीले सुनसरीको धरानमा लागुऔषध र पेस्तोलको गोलीसहित तीन प्रहरीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

अभावग्रस्त क्षेत्रमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी

access_time1 month ago

उदयपुरमा सडक अवरुद्धपछि खाद्यान्नको अभाव भएको क्षेत्रमा खाद्यान्न वितरण सुरु भएको छ । अभाव भएपछि हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको हो ।

भरुवा बन्दुकसहित दुईजना पक्राउ

access_time1 month ago

मोरङको कानेपोखरी गाउँपालिका–७ जनजागृति सामुदायिक वनबाट शुक्रबार साँझ दुई थान भरुवा बन्दुकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अलैंची जोन क्षेत्र विस्तार

access_time1 month ago

पाँचथरको सिदिन र एकतिनमा २०७३/७४ देखि सुरु गरिएको अलैंची जोन कार्यक्रम विस्तार गरिएको छ । फालेलुङ गाउँपालिकामा पर्ने उक्त क्षेत्रसँगै अहिले पूरै गाउँपालिकामा अलैंची जोन विस्तार गरिएको हो ।

सरकारी कागजात कीर्ते गर्ने गिरोह पक्राउ

access_time1 month ago

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

दमकमा १९ जनामा डेंगुको संक्रमण

access_time1 month ago

दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ ।

बाढी पहिरो क्षेत्रमा हेलिकप्टरबाट खाद्य समाग्री पठाइयो

access_time1 month ago

प्रदेश नं १ आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बाढी र पहिरोबाट उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि बिहिबार हेलिकप्टरबाट खाद्य सामग्री उदयपुर पठाएको छ ।

झापामा दुईको मृत्यु

access_time1 month ago

खेतमा जमेको पानीमा डुब्दा र पैनीले बगाउँदा आज झापामा दुई जनाको मृत्यु भएको छ ।

बाढीपीडितलाई ५१ हजार राहत

access_time1 month ago

गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले सोरेनकी श्रीमती डिल्ली सोरेनलाई घरमा पुगी सो रकम प्रदान गर्नुभयो ।

साथीलाई छुरा हान्ने नौ जना पक्राउ

access_time1 month ago

झापाको दमक नगरपालिका–१ मा साथीलाई छुरा प्रहार गरी हत्या र घाइते बनाउनेमध्ये नौ जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

नगर प्रमुखविरुद्ध आन्दोलन गर्ने दुई वडाध्यक्ष १० घण्टापछि रिहा

access_time1 month ago

हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुखविरुद्ध आन्दोलन घोषणा गरेर चक्कजाम गर्ने दुई वडाध्यक्षसहित ६ जनालाई प्रहरीले दश घण्टापछि छाडेको छ ।

मेचीनगरको बजेट एक अर्ब ८८ करोड

access_time1 month ago

मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ ।

विराटनगरमा अब निःशुल्क वाइफाई, कहाँ -कहाँ छ वाइफाई सेवा ?

access_time1 month ago

विराटनगर महानगरपालिकाले आजदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालन गरेको छ ।

ग्याङ फाइट हुँदा दमकमा एकको मृत्यु, तीन घाइते

access_time1 month ago

झापाको दमकमा ‘ग्याङ फाइट’मा एक जनाको मृत्यु भएको छ ।

शौचालयको ट्याङ्की भरिएपछि प्रदेशसभा बैठक स्थगित

access_time1 month ago

प्रदेशसभाको चौथो तथा बजेट अधिवेशनको २७औँ बैठक नबस्दै स्थगन गरिएको छ ।

प्रादेशिक अस्पताल विराटनगरमा बढे सर्पदंशका बिरामी

access_time1 month ago

विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ ।

इटहरीका सार्वजनिक पोखरी उपमहानगरको मातहतमा ल्याइँदै

access_time1 month ago

इटहरी उपमहानगरकाभित्र रहेका व्यक्तिले भोगचलन गर्दै आएको सार्वजनिक पोखरीहरु उपमहानगर मातहत ल्याउने प्रक्रिया सुरु भएको छ ।

व्यापारीलाई प्रेमजालमा फसाएर फिरौति माग्ने गिराेह पक्राउ

access_time1 month ago

प्रहरीले व्यापारीलाई प्रेमजालमा पारी नग्न भिडियो बनाउने कार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

चियाको राजधानी इलामभन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

access_time1 month ago

चियाका लागि प्रख्यात जिल्ला कुन हो ? उत्तर हुन्छ, इलाम । फेरि प्रश्न आउन सक्छ, नेपालमा सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला कुन हो ? धेरैलाई लाग्न सक्छ, इलाम हो । 

मुख्यमन्त्री राईको कर्मचारीलाई प्रश्न : कमिशन लिने र दिने काम कसको आडमा भइरहेको छ ?

access_time1 month ago

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रसेवक कर्मचारीले देश र जनताका निम्ति इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

हलेसी मन्दिर परिसरको पदमार्ग गुणस्तरहीन, निर्माण सम्पन्न नहुँदै भासियो

access_time1 month ago

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसी मन्दिर परिसरमा निर्माणाधीन पदमार्ग गुणस्तरहीन बन्दै गएको छ ।

निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

access_time1 month ago

पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीमा भारतीय नागरिकको हत्या

access_time1 month ago

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ ।

धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनको भीड

access_time1 month ago

सुनसरीको धरानस्थित विजयपुरमा रहेको पिण्डेश्वर बाबा धाममा आज विहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड बढेको छ ।

मोरङबाट एक वर्षमा २९ हजारले लिए नागरिकता

access_time1 month ago

मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८९६ ले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् ।

विराटनगरमा कर वृद्धिको विरोध

access_time1 month ago

विराटनगर महानगरपालिकाले व्यावसायिक करमा अत्याधिक वृद्धि गरेको भन्दै व्यापारी आइतबारदेखि विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।

सामुदायिक वनका रुख अवैध रुपमा काटिए

access_time1 month ago

झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् ।

बलात्कारका दोषी दश वर्षपछि पक्राउ

access_time1 month ago

बालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् ।




menu LIVE TV
menu LIVE TV