प्रदेश १

विराटनगरमा कर वृद्धिको विरोध

access_time2 months ago

विराटनगर महानगरपालिकाले व्यावसायिक करमा अत्याधिक वृद्धि गरेको भन्दै व्यापारी आइतबारदेखि विरोध गर्दै आन्दोलनमा उत्रिएका छन् ।

सामुदायिक वनका रुख अवैध रुपमा काटिए

access_time2 months ago

झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन समितिका पदाधिकारीले अवैध रुपमा बहुमूल्य सखुवाका रूख कटान गरेका छन् ।

बलात्कारका दोषी दश वर्षपछि पक्राउ

access_time2 months ago

बालिकालाई बलात्कार गरेको मुद्दामा दोषी ठहरिएका साकेला गाउँपालिका–५ मात्तिम (साबिकको मात्तिम–७) का ३४ वर्षीय तेजबहादुर राई कारागार चलान भएका छन् ।

मेची राजमार्ग आंशिक रुपमा सञ्चालन

access_time2 months ago

पहिरो झरेपछि अवरुद्ध बनेको मेची राजमार्गको राँके–फिदिम खण्ड आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

पहिरोले अवरुद्ध सिद्धिचरण लोकमार्ग सञ्चालन हुन एक साता लाग्ने

access_time2 months ago

वर्षाका कारण करिब तीन दर्जन ठाउँमा पहिरो गएपछि सिद्धिचरण लोकमार्ग १० दिनदेखि अवरुद्ध छ । अवरुद्ध लोकमार्ग सञ्चालनमा आउन एक साताभन्दा बढी लाग्ने भएको छ ।

‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ प्रदेशकै गौरव : मुख्यमन्त्री राई

access_time2 months ago

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ‘तारणीप्रसाद कोइराला सञ्चारग्राम’ सञ्चारकर्मीका लागि अति आवश्यक भएको बताएका छन् ।

धरानमा फेरि फैलियो डेँगुको प्रकोप

access_time2 months ago

केही दिनअघि परेको अविरल वर्षा रोकिएपछि धरानमा पुनः डेँगुको संक्रमण फैलिएको छ ।

लोकसेवाको विज्ञापन खारेज गर्न समाजवादी पार्टीको माग

access_time2 months ago

समाजवादी पार्टी नेपाल, १ नम्बर प्रदेश समितिले आरक्षण बचाउ आन्दोलनमा एक्यवद्धता जनाएको छ ।

बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

access_time2 months ago

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् ।

सुनसरीको इटहरीबाट १५ बन्दकर्ता पक्राउ

access_time2 months ago

सुनसरीको इटहरीबाट १५ जना बन्दकर्तालाई प्रहरीले पक्रेको छ ।

लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चार पक्राउ

access_time2 months ago

लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिवार बिहान चार जनालाई पक्राउ गरेको छ ।

लोकसेवा परीक्षाको प्रश्नपत्र च्यात्ने चार जना पक्राउ

access_time2 months ago

लोकसेवा आयोगको परीक्षास्थलमा प्रवेश गरेर आदिवासी जनजाति कार्यकर्ताले खोटाङमा प्रश्नपत्र च्यातिदिएका छन् ।

मध्यपहाडी लोकमार्गको खोटाङ-काठमाडौँ सडकखण्ड सञ्चालन

access_time2 months ago

बाढीपहिराले अवरुद्ध मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ–काठमाडौं सडक नौ दिनपछि पुनः सञ्चालन भएको छ ।

विराटनगरमा बढ्यो हरियो चुरा, पोतेको बिक्री

access_time2 months ago

प्रदेश नम्बर १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ ।

महासंघले लोकसेवा बिज्ञापन बिरुद्ध साउन ४ गते प्रदेश एक बन्दको घोषणा

access_time2 months ago

नेपाल आदिवासी जनजाति महासंघ एक नम्बर प्रदेश समन्वय समितिको नेतृत्वमा आरक्षण बचाउ आन्दोलनले साउन ४ गते एक नम्बर प्रदेश बन्दको घोषण गरेको छ ।

धरानमा डेंगुबाट एक जनाको मृत्यु, संक्रमण फेरि बढ्यो

access_time2 months ago

सुनसरीको धरानमा बैशाख ३१ गतेदेखि देखा परेको डेंगुको कारण एक जनाको मृत्यु भएको छ । नियन्त्रणमा आइसकेको डेंगुको संक्रमणदर पछिल्लो समय दोब्बरले बढेको छ ।

मृतकका परिवारलाई कांग्रेस नेता खतिवडाले गरे नगद सहयोग

access_time2 months ago

ओखलढुंगामा बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई कांग्रेस नेता तथा पूर्वसांसद रामहरि खतिवडाले आर्थिक सहयोग गरेका छन् ।

चियामा मात्र होइन कफीमा पनि उत्कृष्ट इलाम

access_time2 months ago

इलाम चियाको राजधानी हो । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् ।

मोरङमा सवारी दुर्घटना, दुईको मृत्यु

access_time2 months ago

मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा बिहीबार बस र पिकअप भ्यान एकापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

गायक प्रमोद खरेल गाउँपालिकाको सद्भावना दूत नियुक्त

access_time2 months ago

ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।

जिल्ला अदालत ताप्लेजुङको न्याय सम्पादनमा प्रगति

access_time2 months ago

जिल्ला अदालत ताप्लेजुङको कार्यसम्पादनमा छिटोछरितो हुँदै गएको पाइएको छ ।

घर फर्केका बाढीपीडितलाई बन्दोबस्ती सामग्रीको पिरलो

access_time2 months ago

लगातारको वर्षाले आएको बाढीका कारण विस्थापित भएकाहरु विस्तारैै घर फर्किन थालेका छन् । विगत दुई दिनदेखि वर्षा हुन छाडेको र बाढीको पानी घटेपछि विराटनगर महानगरपालिकाका बाढीपीडितमध्ये अधिकांश आफ्नो घर फर्कन थालेका हुन् ।

धरानका पूर्वमेयर तारा सुब्बाको शालिक अनावरण

access_time2 months ago

 धरान उपमहानगरपालिकाका पूर्वमेयर स्वर्गीय तारा सुब्बाको शालिक अनावरण गरिएको छ। 

भ्यागुते खोलाले बगाएर एकको मृत्यु

access_time2 months ago

सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

access_time2 months ago

चार दिन लगातारको वर्षा तथा बाढीका कारण त्रियुगा पुलको पूर्वीभागको छेउको पिलर र पिलरसँगै निर्माण भएका पर्खाल भत्कन थालेको छ ।

झापाका वडाध्यक्षले फिर्ता गरे ६५ हजार

access_time2 months ago

नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले नगरपालिकामा सो रकम फिर्ता गर्नुभएको हो ।

पोखरीमा डुबेर भोजपुरमा दुइको मृत्यु

access_time2 months ago

जिल्लाको आमचोक गाउँपालिका वडा नं. २ यूँमा पोखरीमा डुबेर दुईजनाको ज्यान गएको छ ।

प्रदेश १ को प्राथमिकतामा खेलकुद

access_time2 months ago

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

इलामबाट हतियारसहित दुईजना पक्राउ

access_time2 months ago

इलाम नगरपालिका–३ मकैबारीमा चार नाल भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको सन्दकपुर गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार राई र २७ वर्षीय मीनकुमार फागो छन् ।

१ नं. प्रदेश मुख्यमन्त्री कपको फाइनल आज, झापा र मोरङ भिड्दै

access_time2 months ago

मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलका लागि मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लबले तयारी पुरा गरेका छन् ।

सुनसरीमा बाढीले बगाएर दुई जनाको मृत्यु, एक बेपत्ता

access_time2 months ago

अविरल बर्षाका कारण सुनसरीमा दुई जनाको मृत्यु भइको छ भने एकजना बेपत्ता भएका छन् ।

उदयपुरमा बाढी र पहिरोमा परेर दुई जनाको मृत्यु

access_time2 months ago

बाढी र पहिरोमा परेर उदयपुरमा दुई जनाको मृत्यु भएको छ । सोमवार वेपत्ता भएका दुई जनाको शव आज मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

access_time2 months ago

उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् ।

खोलाले बगाएर बालकको मृत्यु

access_time2 months ago

मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलाले बगाउँदा सोमबार एक बालकको मृत्यु भएको छ ।

पहिराेले दुई घरमा क्षति

access_time2 months ago

अविरल वर्षाले सङ्खुवासभाको पाँचखपन नगरपालिकाकाको वडा नं १ र ५ मा दुई घर भत्किएका छन् ।

खहरेको बाढीले यातायातसेवा अवरुद्ध

access_time2 months ago

पाथीभरा याङवरक र सिरिजंघा गाउँपालिकाको बीचमा पर्ने सोसुङवा खोलामा आएको बाढीका कारण यातायात सेवा अवरुद्ध भएको छ ।




menu LIVE TV
menu LIVE TV