प्रदेश-२ « Nagarik Khabar

प्रदेश-२

जसपाका एकजना जनप्रतिनिधिले लोसपाबाट फिर्ता लिए नाम

सप्तरी । राजविराज नगरपालिकाकाका एकजना जनता समाजवादी पार्टी (जसपा)का जनप्रतिनिधिले लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा)बाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिनेमा राजविराज नगरपालिका वडा नम्बर १० की वडा


प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुग्यो

जनकपुरधाम । पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाका सासदको संख्या १६ पुगेको छ । मन्त्री सोनलले सोमबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन आयोगको कार्यालयमा


प्रदेश २ मा एमालेलाई अर्को धक्का, थप दुई सांसदले नेकपा एस रोजे

जनकपुर । प्रदेश नं. २ मा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एस रोज्नेको संख्या बढेको छ । एमालेका सांसदद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले पनि माधव नेपाल नेतृत्वको


उपेन्द्र यादवले मधेसमा जातीय विषको विजारोपण गर्दैछन् : राजेन्द्र महतो

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेसभन्दा पनि जातीयवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् । उनले अहिले केही व्यक्तिलाई फाइदा भए


प्रदेश २ जसपा संसदीय दलको बैठक जारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सांसद् आफ्नो पक्षमा राख्न प्रदेश २ संसदीय दलको बैठक सुरु भएको छ । शनिबार जनकपुरधाम शिव चोकस्थित होटेल वेलकममा बैठक सुरु भएको हो ।


एमालेबाट निर्वाचित १५० बढी जनप्रतिनिधि नेकपा एसमा आउने ममता चौधरीको दाबी

सुधा देव सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाका ३ जना वडा अध्यक्षसहित १७ जना जनप्रतिनिधिहरुले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालयमा शुक्रबार दल परिवर्तनको सनाखत गर्दै


प्रदेश–२ का आठवटै जिल्लामा तालिका अनुसार काँग्रेसकाे वडा अधिवेशन हुन सकेन

धनुषा । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडाअधिवेशन हुन सकेन ।सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडाअधिवेशन शुरु भइसके पनि प्रदेश २ मा


सप्तरीका ४० जनप्रतिनिधिले गरे लोसपामा सनाखत

सप्तरी । सप्तरीका ४० जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी परिवर्तन गरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गरेका छन्। निर्वाचन आयोगले २२ भदौसम्म दल परिवर्तनको सनाखत गर्न समय सीमा तोकेपछि


अर्थको जिम्मेवारी खोसिएपछि असन्तुष्ट मन्त्री यादवले गरेनन् पदभार ग्रहण

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १३ भदौमा दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । मुख्यमन्त्री राउतले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहलाई अर्थ र अर्थमन्त्री विजय


सप्तरीको कुखुरा फार्ममा आगलागी

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित संगीता कृषि फार्ममा बिजुलीको तार सर्ट