प्रदेश-२ « Nagarik Khabar

प्रदेश-२

तेजाब आक्रमणमा परेकी आरती साहलाई प्रदेश २ सरकरको ५ लाख सहयोग

धनुषा । प्रदेश २ सरकारले तेजाब आक्रमणमा परेकी आरती साहलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । सो सहयोग रकम प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज हस्तान्तरण गरेका छन् । साहको


पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघद्वारा विरोध प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्दै टायर बालेर


रौतहटका एसपी शाहको कर्तुतः पत्रकार फँसाउन लागुऔषधको प्रयोग

रौतहट । जिल्ला प्रहरी कार्यालय रौटहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले पत्रकारको मोटरसाइकलमा लागुऔषध राखेर फँसाएको पुष्टि भएको छ । उनले पत्रकारलाई फँसाएपछि बाहिरिएको टेलिफोन संवादले घटनाको पुष्टि भएको हो


पाँच फरार अभियुक्त पक्राउ

लाहान । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय पाएर फरार पाँच जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा लागुऔषध मुद्दामा आठ वर्ष कैद र रु तीन लाख


बागमती नदीद्वारा रौतहटमा खेतीयोग्य जमिन कटान (भिडियाे)

रौतहट । बागमती नदीमा आएको बाढीले तीव्र रुपमा खेतीयोग्य जमिनलाई कटान गर्न थालेपछि रोकथामका प्रयास सुरु भएको छ । केही दिनको वर्षासँगै रौतहटको गढीमाई नगरपालिका–३ स्थित लक्ष्मीपुर गाउँ नजिकै बागमती


प्रदेश दुईका बहुमत सदस्य माधव नेपालको पक्षमा

काठमाडौं । नेकपा एमाले विभाजनसँगै यसको असर प्रदेश–२ मा पनि परेको छ । सात प्रदेशमध्ये प्रदेश–२ मा एमाले विभाजित भएपछि केपी शर्मा ओली समूहलाई ठूलो क्षति भएको दाबी गरिएको छ


मिथिलाञ्चलमा राखी पर्वको रौनक

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा राखी (रक्षाबन्धन) पर्वको रौनक ह्वात्तै बढेको छ । मिथिलामा आगामी आइतबार राखी पर्व मनाइँदैछ ।मिथिलामा साउन शुक्लपक्ष प्रारम्भ भएसँगै पर्वको चहलपहल बढ्न थाल्छ । फुटपाथे


९१ बर्षको उमेरमा पनि न्याय दिलाउन तल्लिन

पर्सा । हँसिलो अनुहार, पातलो कद, थोरै चाउरिएका गाला । उमेरले भन्दा २०४६ सालको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिँदा सुरक्षाकर्मीको यातनाले थोरै बाँगिएको हल्का कुप्रो ढाड । वीरगन्ज महानगरको जुनसुकै ठाउँमा


प्रदेश प्रमुख मिश्रले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा मंगलबार मिश्रको शपथ ग्रहण सम्पन्न भएको हो


न गुड्यो रेल, न किसानले पाए मुआब्जा

काठमाडौं । सात वर्षअघि तत्कालिन सरकारले रेल वे स्टेशनका लागि महोत्तरीको बर्दिबासमा किसानका ५७ बिघा जग्गा रोक्का गरेको थियो । रेलवे स्टेशन बन्ने भएपछि गाउँलेहरु दंग परे । तर, अहिलेसम्म