प्रदेश-२ « Nagarik Khabar

प्रदेश-२

महोत्तरीबाट दुई बालक बेपत्ता

महोत्तरी । महोत्तरीमा बाढीले बगाउँदा दुई बालक बपेत्ता भएका छन् । बाढीले बगाउँदा जलेश्वर नगरपालिका–८ का १२ वर्षीय प्रशान्त ठाकुर तथा पिपरा गाउँपालिका–३ का १३ वर्षीय युवराज ठाकुर बेपत्ता भएका


सहिद स्तम्भका कारण औद्योगिक क्षेत्र डुबानमा

लाहान । पानीको बहाब नै थुनिने गरी सहिद स्तम्भको भौतिक संरचना तयार गरिएकाले सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा परेको छ । औद्योगिक क्षेत्र स्थापना भएदेखि नै पानीको बहावका


बाढीले बगाउँदा दुई जनाको मृत्यु

जनकपुर । बाढीले बगाउँदा बारा र पर्सामा दुई जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा पर्साको पर्सागढी नगरपालिका–१ का १० वर्षीय निखिल पटेल र बारा परवानीपुर


मोबाइल चार्ज गर्दा ६ वर्षीय बालकको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–८ दामाबारीमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर ६ वर्षीय बालकको आज मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका घर भई हाल झापाको गौरादह–८ दामाबारी चोकस्थित मामाघर


प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त : पूर्वमन्त्री यादव

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले प्रदेश नं २ को सरकार भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । प्रदेश सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले छानबिनका लागि


मुख्यमन्त्रीद्वारा १७७ साइकल हस्तान्तरण

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत आज धनुषाका दुई विद्यालयलाई साइकल हस्तान्तरण गरेका छन् । उनले फुलगामास्थित गिरिजा मावि र कनकपट्टिस्थित सरस्वती


प्रदेश २ सरकारले आफ्नै स्वामित्वको बैंक स्थापना गर्ने

काठमाडौं । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ । उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको


सुशील वनस्पतिमा लागेको आगो चौध घण्टापछि नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रा.लि.मा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराह्न ४ः३० बजेपछि नियन्त्रणमा


ससुराली घरमा सर्पले टोकेर एकको मृत्यु

सर्लाही । विषालु सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ । कविलासी नगरपालिका–२ निवासी सिकिन्द्र मण्डलका २१ वर्षीय छोरा विजय मण्डललाई सर्पले टोक्दा मृत्यु भएको हो । मण्डल आफ्नो ससुराली


पोखरीमा डुबेर दिदी-बहिनीको मृत्यु

सिरहा । सिरहाको लक्ष्मीपुर गाउँपालिका–४ स्थित पोखरीमा डुबेर दुई दिदीबहिनीको मृत्यु भएको छ । वडा नं ४ स्थित साझा पोखरीमा डुबेर स्थानीय नथु कुमार यादवका छ वर्षीया छोरी लक्ष्मीकुमारी यादव