प्रदेश ३

झापाबाट काठमाडौं आउँदै गरेको माइक्रो सिन्धुलीमा दुर्घटना : चालकको मृत्यु

access_time2 hours ago

बिपी राजमार्गस्थित सिन्धुलीको ढुंग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी २० जना घाइते भएका छन् ।

मोतियाविन्दु मुक्त बन्दै पाँचखाल नगरपालिका

access_time2 hours ago

पाँचखालको समाजकल्याण प्राथमिक विद्यालयमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ३९३ स्थानीय बासिन्दाले स्वास्थ्य जाँच गराएका छन् ।

विकासले सम्पदा विनाश गर्‍यो : पूर्वराष्ट्रपति यादव

access_time3 hours ago

पूर्वराष्ट्रपति डा. रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् ।

पत्रकार सेन्छेलुङद्वारा निर्देशित इमानसिंह चेम्जोङ वृत्तचित्र सार्वजनिक

access_time16 hours ago

किरात इतिहासकार इमानसिंह चेम्जोङको योगदानसम्बन्धी विषयवस्तु समेटेर तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।

ए डिभिजन लिगको आठौं चरणका खेल सम्पन्न

access_time16 hours ago

सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आठौं चरणका खेलहरु सकिएका छन् ।

नेपालमा देखिएको कोरोना भाइरस अन्य मुलुकको जस्तो खतरनाक छैन : चिकित्सक

access_time17 hours ago

नेपालमा देखिएको कोरोना भाइरस विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।

काठमाडौंमा सोनाम ल्होछारको रौनक (फोटो फिचर)

access_time19 hours ago

तामाङ समुदायले महान् चाड सोनामा ल्होछार हर्षोल्लासका साथ मनाउँदैछन् । सोनाम ल्होछार २८५६ को अवसरमा काठमाडौंमा तामाङ सांस्कृतिक महोत्सवसहित टुँडिखेलमा मनाइँदै छ ।

उडान गन्तव्य बिस्तार गर्दै बुद्ध एयर

access_time20 hours ago

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ ।

ए डिभिजन लिगः आर्मी र एनआरटीबीचको खेल बराबरी

access_time21 hours ago

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विभागीय टोली नेपाल आर्मी क्लब र न्यु रोड टिम (एनआरटी) बीचको खेल बराबरीमा सकिएको छ

नेपालको कम्युनिष्ट शासन प्रणाली विश्वको कुनै किताबमा फेला पर्दैन : प्रचण्ड

access_time21 hours ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा फेला नपर्ने खालको भएको बताएका छन् ।

लागुऔषधसहित एकजना पक्राउ

access_time1 day ago

नागढुंगास्थित चेकप्वाइन्टबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् ।

ताम्सालिङको नाराका कारण राष्ट्रपति भण्डारीबाट सोनाम ल्होछार उद्घाटन अस्वीकार !

access_time1 day ago

राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन् ।

जिडिपी बढाउनेतर्फ बैंकहरु लाग्नु पर्‍यो : अर्थमन्त्री खतिवडा

access_time1 day ago

अर्थमन्त्री डा. युवराज खतिवडाले कुल गार्हस्थ उत्पादन (जिडिपी)लाई सघाउ पुग्ने गरी कर्जाको गुणस्तरमा ध्यान दिन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।

के हो कोरोना भाइरस ? कसरी बँच्ने यसबाट ? [भिडियोसहित]

access_time1 day ago

चीनको वुहानबाट संक्रमण सुरु भएको नयाँ कोरोना भाइरसका कारण मानिसहरु आतंकित भइरहेका छन् । सो भाइरसका कारण कम्तीमा पनि १७ जनाको मृत्यु भइसकेको तथ्यांक पनि सार्वजनिक भएको छ ।

समाधाननजिक कांग्रेस विवाद, १३ गते बोलाइयो केन्द्रीय कार्यसमितिको बैठक

access_time1 day ago

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा देखिएको विवाद सामधानको नजिक पुगेको छ । शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको शीर्षस्थ नेताको बैठकले माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय गरेको छ ।

ल्होछारमा कलाकारको भ्याइनभ्याइ : कति लिन्छन् पारिश्रमिक ?

access_time1 day ago

ल्होछारमा कलाकारहरुको प्रस्तुतिलाई अलि बढी रुचाउने गरेका छन् । त्यसैले त यस बेला तामाङ समुदायका चलेका कलाकारहरुको भ्याइनभ्याइ छ । उनीहरु नेपालका विभिन्न क्षेत्रमा हुने ल्होछार कार्यक्रममा त पुग्छन् नै विदेशका विभिन्न ठाउँमा पनि पुगेका छन् ।

अग्‍नि सापकोटामाथि कुनै मुद्दा छैनः प्रचण्ड

access_time1 day ago

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार प्याकुरेलले दिए राजीनामा

access_time1 day ago

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशिल प्याकुरले राजीनामा दिएका छन् ।  द्वन्द्वकालीन मुद्दामा मुछिएका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको भन्दै प्याकुरेलले शुक्रबार राजीनामा दिएका हुन् ।

बाग्मती प्रदेशमा शहीद सप्ताह शुरु

access_time1 day ago

बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको शुक्रबार मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम्भ गरेका छन् ।

विवाद मिलाउन कांग्रेसका शीर्ष नेता छलफलमा जुट्दै

access_time2 days ago

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा देखिएको विवाद मिलाउन शीर्ष नेताहरुबीच छलफल हुने भएको छ ।

मकवानपुरगढीमा २५७ औं विजयोत्सव मनाइँदै

access_time2 days ago

गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक सम्झनामा मकवानपुरमा भव्यताका साथ आज विजयोत्सव मनाइँदैछ ।

काष्ठमाण्डप पुनर्निर्माणममा महानरको थप पाँच करोड सहयोग

access_time2 days ago

काष्ठमाण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड रुपैयाँ अनुदान दिएको छ ।

वाग्मती प्रदेशमा भाेली सार्वजनिक बिदा काठमाडौँ उपत्यकामा भने बिदा लागू नहुने

access_time2 days ago

वाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिएकाे छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हाे ।
 

राष्ट्रियसभा निर्वाचनः ८० प्रतिशत मत खस्यो

access_time2 days ago

राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका सातै प्रदेशमा अहिले मतदान जारी छ । दिउँसो एक बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको सम्बन्धित मतदान अधिकृतले जानकारी दिए ।

निकुञ्ज घुम्दै राजकुमारी

access_time2 days ago

बेल्जियमकी राजकुमारी एस्ट्रिड यतिबेला चितवन राष्ट्रिय निकुञ्जमा रमाउँदै छिन् ।

अब चिडियाखाना अवलोकनका लागि घरबाटै टिकट

access_time2 days ago

तपाईं चिडियाखानाका वन्यजन्तु हेर्न कति समय लाइन बसेर टिकट काट्नुहुन्छ ? कहिलेकाहीँ त घण्टौँ कुर्नुभयो होला, तर अब यो झन्झटबाट मुक्त हुनुभएको छ । तपाईंले घरमै बसिबसी टिकट ‘बुक’ गर्न सक्नुहुन्छ ।

नुवाकोटको विकास खर्च निराशाजनक

access_time3 days ago

नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६÷७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ ।

मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

access_time3 days ago

मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ ।

रक्सीको सुरमा साथीमाथि छुरा प्रहार : एकको मृत्यु, दुई पक्राउ

access_time3 days ago

मदिरा सेवा गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट एक किशोरको मृत्यु भएको छ ।

अग्नि सापकोटाको विरुद्ध माइतीघरमा किन दुःख गरेका हुन् : प्रचण्ड

access_time3 days ago

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्निप्रसाद सापकोटाका विषयमा माइतीघरमा दुःख नगर्न आग्रह गरे ।

प्रचण्डको आग्रह : बाबुराम-उपेन्द्रजी‚ निरीह भएर बस्नुभन्दा नेकपामा आउनुस्

access_time3 days ago

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरीह भएर बस्न भन्दा नेकपामा मिल्न आउन आग्रह गरेका छन् ।

आरबिबी क्लब च्याम्पियनसीप : पुरुषतर्फको सेमिफाइलन समीकरण पूरा

access_time3 days ago

काठमाडौंमा जारी पाँचौ आरबिबी पुरुष/महिला क्लब च्याम्पियनसीपअन्तर्गत मंगलबार पुरुषतर्फको खेलमा सेमिफाइलन समीकरण पूरा भएको छ ।

काठमाडौं खुल्दा हाँसेको हिमाल (फोटो फिचर)

access_time3 days ago

पश्चिमी वायुको प्रभाव हटेपछि काठमाडौं उपत्यका केही दिनदेखि खुल्दै गएको छ । यससँगै काठमाडौं वरिपरिका डाँडाकाडा, उत्तरतर्फका हिमालको सुन्दर दृश्य देखिन थालेको छ ।

 

रेशम चौधरीलाई जेलमुक्त गर्न थरुहटको माग, जेलमुक्त नगरिए अनिश्चितकालीन हड्ताल

access_time3 days ago

कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मन्त्रालयले टेर्दैन संसदीय समितिको निर्देशन

access_time3 days ago

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफुले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ ।

राजकुमारी एस्ट्रिडलाई भरतपुरमा स्वागत

access_time3 days ago

बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई बुधबार भरतपुरमा भव्य स्वागत गरिएको छ ।




menu LIVE TV
menu LIVE TV