बागमती « Nagarik Khabar

बागमती

हैबुङमा ढुंगाले किचेर एक्स्काभेटर चालकको मृत्यु

काठमाडौँ । मेलम्ची नगरपालिका–३ हैबुङमा सडक खन्ने क्रममा ढुंगाले किच्दा एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका अन्दाजी ४५ वर्षका शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको स्थानीय बसन्त


सिन्धुपाल्चोकमा गाडी दुर्घटनाः चार जना घाइते

सिन्धुपालचोक । सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिका–६ नौकिलोमा बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । भक्तपुरबाट दोलखाको मैनापोखरी जाँदै गरेको बा १५ प ८५७७ नम्बरको गाडी दुर्घटना भएको हो


मुग्लिन नजिकै तोपेखोलामा सुख्खा पहिरोः मुग्लिन–नारायणगढ सडक दुईतर्फी अवरुद्ध

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तरगत तोपेखोलामा सुख्खा पहिरो झर्दा सडक अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा


निषेधाज्ञाका बीच देवघाटमा मकर स्नान गर्नेको घुइँचो

कुलप्रसाद काफ्ले चितवन । निषेधाज्ञाका बीच धार्मिक स्थल देवघाटमा मकर स्नान गर्ने भक्तजनको घुँइचो लागेको छ । कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले माघे संक्रान्तिमा देवघाट जाने


टिचिङ अस्पतालमा एकैपटक ६० भन्दा धरै डाक्टर र नर्समा कोरोना संक्रमण

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) अस्पतालमा चिकित्सक, नर्ससहित ६० जना भन्दा धेरैलाई कोरोना संक्रमण भएको छ । एकैपटक यति धेरैको संख्या चिकित्सक नर्स लगायतका स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा सञ्चालनमा


अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई


दोस्रो पटक प्रधानमन्त्री देउवाको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । एक सातामा दोस्रोपटक गरिएको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री देउवाले दुईपटक कोरोना


धादिङमा बाटो खन्दै गर्दा पहिरो : तीन जना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका


मेला महोत्सव बन्द गर्न आदेश दिएका सिडिओ आफैँ पुगे चितवन महोत्सवमा

चितवन । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ आज आफैँ चितवन महोत्सव घुम्न पुगेका छन्


खोप कार्ड नहुनेहरुले माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश नपाउने

काठमाडौं । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको