प्रदेश ५

प्रदेश पाँच प्रमुखद्वारा कोरोना नियन्त्रण कोषमा सहयोग

access_time12 hours ago

कोभिड –१९ महामारीको संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारले स्थापना गरेको कोषमा प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आफ्नो एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् ।

चार गाउँपालिकाका एकान्तबास रित्तिँदै

access_time21 hours ago

यहाँका नौ स्थानीय तहमा रहेका बहुउद्देश्यीय भवन, खेलकूद मैदान र विद्यालयमा गरी ३० स्थानमा एकान्तवास बनाइएको छ ।

११ दिनपछि परिवारले बुझे बाबुरामको शव

access_time1 day ago

बुुटवलको कोरोना अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्युु भएका सैनामैनाका बाबुुराम थापाको शव परिवारले बुझेका छन् ।

प्रदेश ५ समाचारः दाङका स्वास्थ्यकर्मीको चिन्तादेखि लकडाउन उल्लङ्घन गर्नेलाई लठ्ठीसम्म

access_time1 day ago

विश्वभर कोरोना भाइरसको त्रास छ । नेपालमा पनि कोरोना भित्रिएकाले उच्च सतर्कता अपनाउँदै सरकारले लकडाउन गरेको छ ।

हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास

access_time1 day ago

भैरहवा क्षेत्रमा बिहान उज्यालो भएसँगै तरकारी बोकेका भारतीय विक्रेताले साइकलको घण्टी बजाउँदै नेपाल छिरेपछि तरकारी किन्न नेपाली उपभोक्ताको भीड लाग्ने गर्दछ ।

जनप्रतिनिधिले गरे घरभाडा नलिने घोषणा

access_time1 day ago

चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

 

बाँके राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढ्यो, वन्यजन्तु असुरक्षित

access_time1 day ago

बाँके राष्ट्रिय निकुञ्ज नेपालमा बाघ संरक्षणका लागि उपयुक्त थलो बन्दै गएको छ । निकुञ्जमा बाघका लागि वासस्थान, खानेपानीका साथै आवश्यक अन्य वातावरणको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको हो ।

अस्पताल ड्युटीमा नआएको भन्दै पाँच चिकित्सक बर्खास्त

access_time1 day ago

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच चिकित्सक बर्खास्त भएका छन् ।

लकडाउनले बर्दियाको पर्यटन प्रभावित

access_time1 day ago

कोरोना भाइरसका कारण प्रदेश ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ ।

पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा

access_time1 day ago

गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ ।

प्रदेश ५ समाचारः लगानीकर्ता निराशदेखि तरकारीको आयात ठप्पसम्म

access_time1 day ago

कोभिड– १९ का कारण पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्ज प्रभावित भएको छ ।

छैन प्रहरीलाई मास्क र पञ्जा

access_time1 day ago

कपिलवस्तुमा जनताको सुरक्षाका लागि अहोरात्र परिचालित प्रहरी आधारभूत स्वास्थ्य सुरक्षा सामग्री अभावमा समस्यामा छन् ।

प्रदेश ५ समाचारः राहत, नाका बन्द, कीटनाशक औषधि प्रयोगसम्म

access_time2 days ago

कोभिड –१९ को सम्भावित सङ्क्रमण रोक्न दाङ जिल्लामा विभिन्न योजनाका साथ प्रयास भएका छन् ।

पश्चिम नवलपरासीका नाकामा थप कडाइ

access_time3 days ago

पश्चिम नवलपरासीसँग सीामा जोडिएको भारतको माहाराजगञ्ज जिल्लामा कोरोना संक्रमित फेला परेपछि सीमा क्षेत्रमा थप कडाइ गरिएको छ ।

रुकुमपूर्वमा थर्मल गनविना उपचार

access_time3 days ago

रुकुमपूर्वमा आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर बिरामीको जाँच गर्ने गरेका छन् ।

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

access_time3 days ago

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा अकालमा मृत्यु भएको छ ।

गण्डकी प्रदेश समाचारः कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्सदेखि मजदूरलाई राहतसम्म

access_time3 days ago

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

लकडाउनपछि आँखा अस्पताल सुनसान

access_time3 days ago

नेपालगञ्जस्थित पश्चिम नेपालकै सबैभन्दा ठूलो फत्तेबाल आँखा अस्पतालमा केही दिनयता विरामीको सङ्ख्या ह्वात्तै घटेको छ ।

लकडाउनपछि लुम्बिनीमा पर्यटकको चहलपल शून्य

access_time3 days ago

पर्यटकको मुख्य आकर्षण केन्द्र मानिने लुम्बिनीमा लकडाउनपछि पर्यटकको चहलपल शून्यप्रायः भएको छ ।

 

प्रदेश ५ मा काेराेना परीक्षणा सुरु

access_time4 days ago

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको परीक्षणका लागि प्रदेश ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ ।

कोरोनाको कहर किसानमाः दानाको अभाव, दूध उत्पादन घट्यो

access_time4 days ago

माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्ण भट्टराईले दैनिक कम्तीमा एक सय लिटर दूध उत्पादन गर्दै आएका थिए ।

एकै दिन ४४१ सवारीसाधन नियन्त्रण

access_time4 days ago

लकडाउन उल्लंघन गरी सवारी साधन चलाउने विरुद्ध कडा बनेको प्रहरीले शनिबार बेलुका मात्र ४४१ वटा मोटरसाइकल र स्कुटरको नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

प्रदेश ५ समाचारः कोभिड १९ ले अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

access_time4 days ago

कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ ।

सिमीले बजार नपाएपछि चामलसँग साट्दै

access_time4 days ago

रुकुमपूर्वका किसानले उत्पादन गरेको सिमीले बजार पाउन छाडेपछि चामलसँग साट्न थालिएको छ ।

प्रदेश ५ का अधिकांश तहमा सकियो पहिलो चरणको राहत वितरण

access_time4 days ago

रुपन्देहीका अधिकांश स्थानीय तहले लकडाउनका कारण प्रभावित वर्गलाई पहिलो चरणको राहत वितरणको काम सकेका छन् ।

चैतमा भारतबाट एक हजार ५७१ जना गुल्मी भित्रिए

access_time5 days ago

कोरोना भाइरसको संक्रमण बढेपछि भारतबाट चैत १ गतेदेखि ११ गतेसम्म एक हजार ५७१ जना गुल्मी भित्रिएका छन् ।

वन्यजन्तु र काठ तस्करीको आरोपमा २८ जना पक्राउ

access_time5 days ago

लकडाउन यता बर्दिया राष्ट्रिय निकुञ्जबाट २८ जना पक्राउ परेका छन् । लकडाउनको मौका पारी वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका उनीहरुलाई पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

सातौं दिनमा पनि उठाइएन बाबुरामको शव

access_time5 days ago

बुटवलको धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा मृत्यु भएको बाबुराम थापाको शव आफन्तले सात दिन बित्दा समेत उठाएका छैनन् ।

कुखुरा फार्ममा चल्ला व्यवस्थापन गर्न कठिनाइ

access_time5 days ago

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा प्रत्यक्ष असर परेको छ ।

मन्त्री भण्डारीद्वारा क्वारेन्टाइनमा रहेका नेपालीको अवस्थाबारे जानकारी

access_time5 days ago

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुक्खा बन्दरगाहका नेपालीको अवस्थाबारे जानकारी लिएका छन् ।

उर्जामन्त्री पुनले गृहजिल्ला रोल्पा पठाए स्वास्थ्य सामग्री

access_time6 days ago

ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री र्षमान पुन अनन्तले रोल्पामा कोरोना विरुद्धको अभियानलाई सघाउ पुर्याउनका लागि व्यक्तिगत रुपमा स्वास्थ्य सामग्री पठाएका छन्

कोरोनाको कहरः भारतबाट हिँडेरै नेपाल

access_time6 days ago

लक्ष्मी परियारका काखमा दश दिनको बच्चा छ । तर यी सुत्केरी दिल्लीको गाजियाबादबाट कहिले हिड्दै त कहिले भारतीय प्रहरीले व्यवस्था गरिदिएको बसको यात्रा गर्दै पाचौँ दिनमा बेलहिया सुनौली दसगजासम्म आइपुगिन् ।

प्युठानका किसान गहुँ भित्र्याउन व्यस्त

access_time6 days ago

विश्वभर फैलिएको कोरोना संक्रमणका कारण देश लक डाउनमा रहेका बेला प्यूठानका किसान भने गहुँ बाली भित्र्याउन व्यस्त छन् ।

रगत सङ्कलन गर्न ‘मोबाइल अभियान’

access_time6 days ago

लकडाउनका कारण दाङमा रगतको अभाव देखिएपछि रक्तदानका लागि ‘मोबाइल अभियान’ शुरु गरिएको छ ।

दुर्घटनामा घाइते भएकाको मृत्यु

access_time1 week ago

कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालक दण्डविक्रम विष्टको विहीबार मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमण उपचार कोष

access_time1 week ago

कोरोना भाइरस (कोभिड—१९) विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस सङ्क्रमण उपचार कोष’ खडा गरेको छ ।




menu LIVE TV
menu LIVE TV