लुम्बिनी « Nagarik Khabar

लुम्बिनी

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनीमा कुन दलको कस्तो अवस्था ?

दाङ । राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशमा १२ माघमा निर्वाचन हुँदैछ । तीन पदका लागि लुम्बिनीमा निर्वाचन हुन लागेको हो । २० फागुनदेखि राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल सकिने


प्रशासनको आदेश मन्त्री र गाउँपालिका अध्यक्षले लत्याए

कपिलवस्तु । कोभिड–१९ नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको आदेशको प्रदेश मन्त्री र गाउँपालिका अध्यक्षले उल्लंघन गरेका छन् । जिल्लामा कोभिडको तेस्रो भेरीयन्ट फैलिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले


गाई काटेको अभियोगमा रोल्पामा २ जना पक्राउ

रोल्पा। सुनिलस्मृति गाउँपालिका-८ अरेश धाराखर्क बस्ने २९ वर्षीय दुर्गा पुनमगर र ४१ वर्षीय वल बहादुर पुनलाई गाई काटेको अभियोगमा शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्थानमा गाई काटी


कोरोनाकालः लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन

रुपन्देही । कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल


जिल्ला अदालतबाट कपिलवस्तु प्रहरी सम्मानित, ६ महिनामै समात्यो ५७७ जना फरार प्रतिवादी

कपिलवस्तु । जिल्ला अदालतले कपिलवस्तु प्रहरीलाई सम्मान गरेको छ । अदालतबाट सजाय पाएर वर्षौँदेखि फरार प्रतिवादीलाई धमाधम पक्राउ गरेर फैसला कार्यान्वयनमा सघाएको भन्दै कपिलवस्तु जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई


लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेर्न कांग्रेसले थाल्यो आन्तरिक गृहकार्य

बुटवल। लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फर्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ। माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ–आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी


नदी किनारमा आगो ताप्दा ढिस्कोले पुरिएर दुईको मृत्यु

बुटवल । जाडो छल्न आगो तापेर बसिरहेका बेला नदी किनारको ढिस्को खसेर बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ ढिस्कोले पुरिँदा दुई जनाको


५४ करोडमा बन्यो बुटवल उपमहानगरपालिकाको प्रशासनिक भवन

बुटवल । बुटवल उपमहानगरपालिकाले अत्याधुनिक कार्यालय भवन निर्माण गरेको छ। करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ। पहिलो चरणमा ‘ए


१६ महिनापछि बल्ल तयार भयो लुम्बिनी प्रदेशको गुरुयोजना

बुटवल । प्रदेशसभाले राजधानी घोषणा गरेको १६ महिनापछि लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना तयार भएको छ। अब यसलाई अन्तिम रुप दिन मात्र बाँकी छ। प्रदेश सरकारका अनुसार गुरुयोजनाको खाका करिब


बुटवल उपमहानगरपालिकाका सबै वडामा ल्याबसहितको स्वास्थ्य सेवा

बुटवल । बुटवलका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्दै सञ्चालनमा ल्याइएको छ। विस्तार भएका र ल्याबसहितको स्वास्थ्य प्रवद्र्धन केन्द्रको एक समारोहबीच बुटवल उपमहानगरपालिकाका प्रमुख