नेपालगञ्ज । नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच
बाँके । लुम्बिनी सरकारले प्राथमिकता दिएका दुई योजना कार्यान्वयनको चरणमा पुगेपछि बाँकेको बैजनाथ गाउँपालिकाका सर्वसाधारण हर्षित भएका छन् । केन्द्रसहित प्रदेश सरकारले बैजनाथमा छ अर्ब लगानीमा औद्योगिक क्षेत्र प्रस्ताव गरेको
लुम्बिनी । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नयाँ राज्य पुनःसंरचनाअन्तर्गत बनेका प्रदेश र यसका संरचना विस्तारै स्थापित हुँदै गएका छन् । प्रदेशका संरचना स्थापना भएको तीन वर्ष पूरा भएको
बुटवल । नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समाजवाद स्थापना गरेर छाड्ने बताएकाा छन् । बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले पार्टीभित्रको षड्यन्त्रका बावजुद
देउखुरी । दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा बुधबार एक जनाको मृत्यु भएको छ । गढवा गाउँपलिका–२ तिरतिरे डाँडास्थित जंगलमा सिकार खेल्नेक्रममा सोही ठाउँ निवासी २८ वर्षीय सूर्य बहादुर
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाको ओली समूहका नेता शंकर पोखरेलले जनसहभागिता हेर्नका लागि राजधानीका पत्रकारहरुलाई बुटवलमा उपस्थित हुन भनेका छन् । सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले देशभरको नभएर
रुकुमपूर्व । रुकुम (पूर्व)को पुथाउत्तरगङ्गा गाउँसभामा गाउँपालिका विभाजनसम्बन्धी दुई प्रस्तावमा छलफल भइरहेका बेला तेस्रो प्रस्ताव दर्ता गरिएपछि विवाद भएको छ । पालिकालाई टुर्क्याएर तीनवटा बनाउनुपर्ने भन्दै तेस्रो प्रस्ताव दर्ता भएपछि
रुपन्देही । कोरोना संक्रमणको विश्वब्यापी महामारीका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि प्रभावित बनेको छ । विभिन्न मुलुकहबाट विज्ञ टोली आउन नसक्दा काम प्रभावित बनेको हो । जसका कारण
नरेश केसी सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरिएको
पाल्पा । पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सय बढी कालिज मारेको छ । तानसेन नगारपालिका वडा नं. ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको