दाङ । दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम सुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको
नेपालगञ्ज । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षातको समयमा पानीजन्य रोगको महामारी फैलन नदिन स्थानीय स्वास्थ्य संस्थालाई पानी जाँच गर्ने उपकरण प्रदान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या
काशीराम शर्मा बाँके । आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । ‘ब्याड त राखेका छौं,’ जानकी
रोल्पा । राजनीतिक इतिहास बोकेको र राजनीतिकै कारण चर्चामा आइरहने थबाङ यसपाली शैक्षिक उपलब्धीका कारण चर्चामा आएको छ । थबाङले एसईईमा रोल्पा जिल्लाबाटै उत्कृष्ट नतिजामात्रै दिएको छैन, इतिहास नै रचेको
रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक नेतृत्वको सक्रियताले समाजवादउन्मुख अर्थतन्त्रको विकासका लागि सूचक तय भएको बताएका छन्
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको
नेपालगन्ज । नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ । बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाको पाँचौं नगरसभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । समृद्ध वाणगङ्गाको मूल आधार कृषि ,पर्यटन, वातावरण पूर्वाधार रोजगारलाई उच्च प्राथमिकता राख्दै मंगलबार वार्षिक नीति
दाङ । दाङमा चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मंगलबार साँझ करीब साढे ६ः०० बजेतिर परेको चट्याङले राप्ती गाउँपालिका–३ मौरीघाट निवासी ११ वर्षीय रमीत चौधरी, ११ वर्षकै विनास
बुटवल । प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६ बहुमतले पारित भएको छ । विधेयक पारित भएसँगै प्रदेश सरकारलाई खर्च गर्ने बाटो खुलेको छ ।