प्रवास​

असुरक्षित वैदेशिक रोजगारः प्रथम चौमासिकमा २५१ नेपालीको मृत्यु

access_time4 hours ago

सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन विभिन्न पहलकदमी लिइरहँदा पछिल्लो समय वैदेशिक रोजगारी झन् असुरक्षित बन्न थालेको छ ।

मिस नेपाल अनुष्का भोटिङ लिष्टको सेकेण्डमा

access_time2 days ago

मिस नेपाल अनुष्का श्रेष्ठ मिस वर्ल्ड २०१९ को लागि हाल लण्डनमा छिन् ।

राप्रपा अध्यक्ष थापा र आइडियुका अध्यक्षबीच अमेरिकामा भेटवार्ता

access_time4 days ago

अन्तरर्राष्ट्रिय डेमोक्रेटिक युनियन(आइडियु)को अन्तरर्राष्ट्रिय सम्मेलन अमेरिकामा सुरु भएको छ । क्यानडाका पूर्वप्रधानमन्त्री तथा आइडियुका अध्यक्ष स्टेफेन हार्परले सम्मेलनको उद्घाटन गरे ।

तमु ट्हो ह्युल हङकङ महिला विभागद्वारा तमु साँस्कृतिक प्रतिष्ठानलाई २ लाख ५० हजार हस्तान्तरण

access_time5 days ago

तमु ट्हो ह्युल हङकङ महिला विभागले तमु विद्यार्थी छात्रवृत्तिका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपाललाई २ लाख ५० हजार हस्तान्तरण गरेको छ ।

लण्डनमा पनि घन्कियो ब्याक अफ इन्डियाको नारा

access_time6 days ago

भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेटेको विरोधमा लण्डनमा प्रदर्शन भएको छ ।

राप्रपा निकट प्रवासी समाजको अमेरिका अध्यक्षमा राजेन्द्र शेरचन

access_time1 week ago

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्थापनामा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

नेपाली विद्यार्थीले गरे अमेरिकामा नेपाल भ्रमणको प्रचार

access_time1 week ago

अमेरिकामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै अमेरिकी नागरिकहरुलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन् ।

रुपन्देहीका सन्तोष गौतमको अष्ट्रेलियामा श्रीमतीबाट हत्या

access_time2 weeks ago

श्रीमतीको कुटाइबाट रुपन्देहीका सन्तोष गौतमको अष्ट्रेलियामा मृत्यु भएको छ ।

रेमिट्यान्सले छोपिएको कहर : वैदेशिक रोजगारीमा मर्छन् दैनिक दुई नेपाली

access_time2 weeks ago

आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७६/७७ को कात्तिक मसान्तसम्म करिब सात हजार ७२६ जनाको मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको तथ्यांक छ ।

भारतविरुद्ध जर्मनीमा प्रदर्शन : नक्सा सच्याउन एनआरएनए अध्यक्ष पन्तको माग

access_time2 weeks ago

नेपाली भूभाग अतिक्रमण गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भारतविरुद्ध प्रदर्शन गरेको छ ।

'गो ब्याक इण्डिया' भन्दै बेल्जियमस्थित भारतीय दूतावासअगाडि नेपालीहरुको विरोध प्रदर्शन

access_time2 weeks ago

बेल्जियम ब्रसेल्समास्थित भारतीय दुतावास अगाडि नेपालीहरुले धर्ना तथा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले गो ब्याक ईण्डिया, लिपुलेक हाम्रो हो जस्ता प्ले कार्ड बोकेका थिए ।

सूर्य कर्पोरेशनको अवैध काम: जापान पुर्याउन १२ लाख, पुगेपछि शरणार्थी ! (अडियोसहित)

access_time3 weeks ago

भिसा कन्सल्टेन्सीका नाममा अनधिकृतरुपमा जापानमा मानिस पठाउने गरेको सूर्य कर्पोरेशनले नेपालबाट भिजिट भिसामा मानिस लैजाने र जापानमा शरणार्थी बनाउने गरेको खुलासा भएको छ ।

सूर्य कर्पोरेशनले गर्यो भिसा कन्सल्टेन्सीका नाममा अवैध धन्दा

access_time3 weeks ago

सूर्य कर्पोरेसनले भिसा कन्सल्टेन्सीका नाममा जापानमा अनधिकृतरुपमा मानिस पठाउने गरेको खुलासा भएको छ ।

बेल्जियममा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

access_time3 weeks ago

गोर्खा सैनिकको सालिकमा प्रथम बिश्व युद्धमा सहादत प्राप्त वीर गोर्खा योद्धा तथा ज्ञात अज्ञात योद्धालाई सम्झना गर्दै सामुहिक रुपमा श्रद्धान्जली अर्पण गरिएको थियो ।

शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न श्रममन्त्रीको आग्रह

access_time3 weeks ago

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले शून्य लागतको विषयलाई श्रमिक पठाउने सबै मुलुकमा लागू गराउन अन्तर्राष्ट्रिय संस्थाले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने जोड दिएका छन् ।

म्यानपावरको लापरबाहीले पाल्पाका यमबहादुरको मलेसियामा मृत्यु (भिडियोसहित)

access_time3 weeks ago

 पाल्पाको निस्ति गाउँपालिका-६, अर्चलेका यमबहादुर बयम्बु मगरको म्यानपावर कम्पनीको चरम लापरबाहीले मृत्यु भएको छ ।

अमेरिकामा सुजितालाई अर्को उपाधि

access_time3 weeks ago

प्रथम मिस नेपाल अमेरिका सुजिता बस्नेतले अर्को एक प्रतियोगितामा समेत ताज हात पारेकी छन् ।

बिजिडब्लुएस लण्डन सन्डे सिनोताप परेडमा सहभागी

access_time4 weeks ago

ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी बिजिडब्लुएसले यस बर्ष पनि रिमेम्ब्रेन्स सन्डे सिनोताप परेडमा भाग लिएर लडाईमा दिवंगत भएका सेनाको स्मरण गरेको छ ।

मलेसियामा एक नेपालीको मृत्यु

access_time1 month ago

सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ ।

बेलायतका चर्चित अभिनेत्री जोआना नेपालको पर्यटन सद्भावनादूत

access_time1 month ago

ब्रिटिश गोर्खाको समानताको आन्दोलनमा साथ दिएकी बेलायतका चर्चित अभिनेत्री जोआना लुम्ली नेपालका लागि पर्यटन सद्भावना दूतको रुपमा सम्मानित भएकी छन् ।

साहित्यकार सरुभक्त बेलायतमा

access_time1 month ago

पोखरेल मञ्च युकेको निमन्त्रणमा साहित्यकार सरुभक्त बेलायत आइपुगेका छन् ।

जापान : नेपालीलाई शरणार्थी बनाउँदै नेपाली

access_time1 month ago

नेपाल संक्रमण राजनीतिलाई पार गरी बिस्तारै अघि बढ्दै छ । यद्यपि‚ अवस्था अझै पूर्णरुपमा सुधार हुन सकेको छैन । त्यसैले यहाँ बेरोजगारहरुको संख्या धेरै छ ।

तामाङ समाज बेल्जियमको अध्यक्षमा राम लामा, महासचिवमा चन्द्र ब्लोन

access_time1 month ago

तामाङ समाज बेल्जियमको चौथो अधिशेनबाट अध्यक्षमा राम लामा तामाङ निर्वाचित भएका छन् ।

अटिजमपीडित ७ वर्षीय युरेशले नेपाली झन्डा फहराउँदै पूरा गरे लिस्बन म्याराथन

access_time1 month ago

अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथन पूरा गरेका छन् ।

राष्ट्रपति भण्डारी र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता

access_time1 month ago

राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।

मलेशियामा एक नेपालीको मृत्यु

access_time1 month ago

रोजगारीका लागि मलेशिया गएका एकजना नेपालीको मृत्यु भएको छ ।

एनआरएनए पहिलो बैठक : सल्लाहकार र संरक्षकमा को-को ? (नामावलीसहित)

access_time1 month ago

गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ कार्यसमितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको छ ।

फर्जी मतदाता खडा गरेर चुनाव हराइयो: कुल आचार्य (बक्तव्यसहित)

access_time1 month ago

गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं सम्मेलनमा कुमार पन्तसँग अध्यक्ष पदमा पराजित कुल आचार्यले धाँधली गरेर आफूलाई हराइएको गुनासो गरेका छन् ।

एनआरएनए निर्वाचन: कुन उम्मेदवारले कति मत ल्याएर जिते-कति मतले हारे ? (सूचीसहित)

access_time1 month ago

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुमार पन्त र महासचिवमा डा. हेमराज शर्मा विजयी भएका छन् ।

एनआरएनए उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ र डा. बद्री केसी विजयी

access_time1 month ago

गैरआवासीय नेपाली संघ एनआरएनएको उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ र डा. बद्री केसी विजयी भएका छन् ।

एनआरएनए निर्वाचान : नेतृत्व चयनका लागि मतदान सुरु

access_time1 month ago

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि बिहीबार मतदान सुरु भएको छ ।

साउदीमा सडक दुर्घटना : ३५ को मृत्यु, मृत्यु हुनेमध्ये अधिकांश एसियाली र अरब मूलका नागरिक

access_time1 month ago

साउदी अवरबको एक प्रान्तमा बुधबार साँझ भएको सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ ।

कतारमा रहेका नेपालीलाई दूतावासको यस्तो आग्रह

access_time1 month ago

कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।

विदेशमा मृत्यु भएका कार्कीको शव नेपाल ल्याउन समस्या

access_time1 month ago

रोजगारीको सिलसिलामा साउदी अरेबिया गएका बागलुङ जिल्ला काठेखोला गाउँपालिका–७ रेश पिडाल्लाका नरबहादुर कार्कीको शव ल्याउन समस्या भएको छ ।

एनआरएनए नवौं विश्वसम्मेलन : चुनाव कि सहमतिबाट नेतृत्व चयन ?

access_time1 month ago

संस्थागत र सुधारको उद्घोष गर्दै विश्व सम्मेलन सम्पन्न हुनु पर्दछ । एनआरएन यस्तो पवित्र संस्था हो, यसको नेतृत्वको लागि चुनाव लड्नेहरु सबैले आआफ्नो ठाउँमा विजय हासिल गर्दछन् । एनआरएनमा कोही पनि पराजय हुँदैनन् ।

एनआरएनए निर्वाचनः अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेल प्रबल दावेदार

access_time1 month ago

एनआरएन अमेरिकाको उपाध्यक्ष भइसकेका राम सि पोखरेल एनआरएन अभियानमा लामो मसयदेखि सक्रिय छन् ।




menu LIVE TV
menu LIVE TV