प्रवास​

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

काठमाडौं । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको


फोनिज यूकेको अध्यक्षमा प्रमिला राई पुन: निर्वाचित

लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा पुन: प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् । कार्तिक दाेस्राे साता भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि


देहरादूनमा कुटिएका नेपालीको उद्धार गर्न आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस


कोरियामा दुर्घटनामा परी उदयपुरका राईको मृत्यु

सउल । परदेशमा दसैँ नमनाइएकाले विजयादशमीका दिन घाम नउदाउँदै काममा निस्किएका उदयपुरका ज्ञानेन्द्र राई त्यसपछि कहिल्यै नफर्कने गरी बिदा भए । उनी इपिएस प्रक्रियामार्फत कोरिया आइ करिब साढे तीन वर्षदेखि


साउदी अरबमा कोरोना संक्रमणबाट थप एक नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको


बेलायतको नौसेना ‘रोयल नेभी’मा पहिलो पटक नेपाली महिला उषा ठकुरी आवद्ध

एजेन्सी । बेलायतको नौसेना ‘रोयल नेभी’मा पहिलो पटक नेपाली महिला उषा ठकुरी आवद्ध भएकी छन् । गोरखा सैनिककी सन्तान उषाले रोयल नेभीमा काम थालेकी छन् । ११ महिनाको सन्तान भए


राजदूतमा सिफारिस भएका डा. खतिवडाविरुद्ध ३ तथा रेग्मीविरुद्ध एउटा उजुरी

काठमाडौं । अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरु विरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेका छन् । समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो । उजुरी


अमेरिकामा एक नेपाली युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

टेक्सस । अमेरिकामा नेपाली युवकमाथि गोली प्रहार भएको छ । टेक्ससमा लुटेरा समूहको गोली लागेर एक नेपाली युवक गम्भीर घाइते भएका छन् । गोली लागेर गम्भीर भएका नेपाली युवक उमेश


एनआरएनए विज्ञ सम्मेलन : साइबर सेक्युरिटी लमा लगानी गर्न सुझाव

काठमाडौं । साइबर सुरक्षाबाट बच्दै डिजिटल प्रविधिमा जान अपरिहार्य भइसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा भएको दोस्रो विश्वज्ञान सम्मेलनका अवसरमा इन्फरमेसन कम्युनिकेसन एण्ड टेक्नोलोजी सेसनमा


बेलायती महारानीको जन्मोत्सवमा सहारा युकेका पूर्वअध्यक्ष गुरुङ सम्मानित

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितियाको जन्मोत्सवका अवसरमा सामाजिक कार्यमा योगदानवापत दिइएको सम्मान पाउनेमा एक पूर्व गोरखा सैनिक पनि परेका छन् । शुक्रबार साँझ सार्वजनिक गरिएको सम्मान पाउनेहरुको सूचीमा पर्ने