प्रवास​

चीनमा पुरानो घरभित्र पुरिएर पाँच जनाको मृत्यु

access_time7 months ago

चीनको ग्रामीण क्षेत्रमा रहेको एउटा पुरानो घरभित्र पुरिएर कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध

access_time7 months ago

मंगलबार ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा प्रतिबन्ध लगाएको छ ।

प्रोटोकलविपरीत ट्रम्पले महारानी एलिजावेथलाई छोएपछि...

access_time7 months ago

ब्रिटेन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कुनै न कुनै विवादमा परिरहेका छन् । ट्रम्प फेरि नयाँ विवादमा आएका छन्, त्यसको कारण हो महारानी एलिजावेथ द्वितीयलाई छुनु ।

सुडान संकट : सेनाको गोली लागि ६० जनाभन्दा बढीको मृत्यु

access_time7 months ago

सुडानको सत्तारुढ सैनिक परिषदको आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर चलाएको गोली लागि मृत्यु हुनेको संख्या ६० जनाभन्दा बढी पुगेको छ ।

चिम्खोले काइँलाको ‘मगर संघ युके: इतिहासदेखि वर्तमानसम्म’

access_time7 months ago

मगर संघ युकेका पूर्ब अधक्ष्य एवं पत्रकार, गीतकार, चलचित्रकर्मी, साहित्यकार दुत गर्बुजा पुनमगर चिम्खोले काइँलाको ‘मगर संघ युके इतिहासदेखि वर्तमानसम्म’ सार्वजनिक भएको छ ।

महिला हिंसाविरुद्ध #मिटू, हिलवाला चप्पलविरुद्ध #कुटू अभियान, जापानभर चर्चा

access_time7 months ago

जापानमा कार्यस्थलमा महिलाले अग्लो हिल भएको चप्पल लगाउनै पर्ने बाध्यताजस्तै अवस्था देखिन थालेपछि त्यसविरुद्ध अभियान शुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सी बुधबारदेखि रूस भ्रमणमा

access_time7 months ago

चीनका राष्ट्रपति सी चिनफिङले बुधबारदेखि रूसको राजकीय भ्रमण गर्ने भएका छन् ।

डरलाग्दो तथ्यांक : वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु

access_time7 months ago

वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

विश्वप्रसिद्ध चित्र मोनालिसाको मुस्कानको नयाँ तथ्य

access_time7 months ago

मोनालिसा विश्वप्रसिद्ध चित्र हो । यसमा सुप्रसिद्ध चित्रका लियोनार्दाे दा भिन्चीले आफ्नो कलाकारिताको मिहीन रुपमा प्रयोग गरेका छन् । जसका कारण विश्वप्रसिद्ध यस तस्बीरको समय समयमा चर्चा परिचर्चा हुने गरेको छ ।

जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प

access_time7 months ago

जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ ।

पोर्चुगलमा एक नेपालीको मृत्यु

access_time7 months ago

पोर्चुगलमा मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

सार्क युवा वैज्ञानिकहरुको सम्मेलन नेपालमा

access_time7 months ago

नेपालमा सार्क युवा वैज्ञानिकहरुको सम्मेलन हुने भएको छ ।

बेलायतमा नेपाली ओपन कन्सर्टः ८२ वर्षीय वरिष्ठ गायक प्रेमध्वजको विशेष प्रस्तुति

access_time7 months ago

नेपाली समुदाय बेलायतमा अत्यन्त चर्चित नेपाली ओपन कन्सर्ट भव्य रुपमा सफल भएको छ ।

अमेरिकाले २ हजार भारतीय उत्पादनमा दिँदै आएको छुट हटायो

access_time7 months ago

अमेरिकाले करिब २ हजार भारतीय उत्पादनको प्रवेशमा दिँदै आएको प्रवेश शुल्क छुट हटाएको छ । यही जुन ५ देखि लागू हुनेगरी भारतीय उत्पादनलाई अमेरिका प्रवेशमा दिँइदै आएको छुट हटाइएको हो ।

सन् २०२० को निर्वाचन लड्ने डोनाल्ड ट्रम्पको तयरी, आधिकारिक घोषणा भने फ्लोरिडाबाट

access_time7 months ago

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि पनि निर्वाचन लड्ने स्पष्ट पारेका छन् ।

चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू

access_time7 months ago

चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ ।

फोनिज युकेको ‘द जर्नालिष्ट’ सार्वजनिक

access_time7 months ago

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको वार्षिक प्रकाशन ‘द जर्नलिस्ट’ को दोस्रो अंक सार्वजनिक भएको छ ।

बेल्जियममा गणतन्त्र दिवस मनाइयो

access_time7 months ago

णतन्त्र दिवसको अवसरमा बेल्जियममा कार्यक्रमको आयोजना गरिएको छ ।

सहारा युकेद्वारा पोखरेली पत्रकारहरुको स्वागत

access_time8 months ago

सहारा युकेले बेलायत भ्रमणमा रहेका पोखरेली पत्रकारहरुलाई एक कार्यक्रमबीच स्वागत गरेको छ ।

मलेसियामा बुद्ध जयन्ती आयोजक समितिद्वारा दूतावासमा प्रतिवेदन प्रस्तुत

access_time8 months ago

मलेसियामा बुद्ध जयन्ती आयोजक समितिले दूतावासमा आफ्नो प्रतिवेदन पेस गरेको छ । मे १७ देखि सुरु भएर मे २२ मा सम्पन्न भएको बुद्ध जयन्ती कार्यक्रमको आयोजक समितिले नेपाल दूतावासको रोहवरमा प्रतिवेदन प्रस्तुत गरेको छ ।

मिक्लाजुङ हत्याकाण्डमा ज्यान जोगाएकी सीताको शिक्षामा एनआरएनए मलेसियाको सहयोग

access_time8 months ago

पाँचथरको मिक्लाजुङ–३ मा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी सीता खजुमको लागि सहयोग जुट्न थालेको छ ।

एनआरएनए मलेसियाको अधिवेसन १ सेप्टेम्बरमा

access_time8 months ago

गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको छैटौ अधिवेसन आगामी सेप्टेम्बर १ तारिखमा हुने भएको छ ।

असामाजिक कार्य नगर्न कतारमा रहेका नेपालीलाई दूतावासको आग्रह (विज्ञप्तिसहित)

access_time8 months ago

कतारमा रहेको नेपाली दूतावासले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने गरेको भन्दै दूतावासले विज्ञप्ति नै निकालेर सचेत गराएको छ ।

कामदार लिने नीति खुकुलो बनाउँदै मलेसिया, नेपाली कामदारलाई मलेसिया कहिले खुल्ला ?

access_time8 months ago

मलेसियामा विदेशी कामदारको अभाव हुन थालेपछि मलेसियन सरकारले विदेशी कामदारको नीतिलाई खुकुलो बनाउने संकेत गरेको छ ।

लण्डनको गोल्डेनसिपमा स्मृतीको धमाका

access_time8 months ago

साउथ ह्यारो स्थित गोल्डेनसिप रेस्टुरेन्टमा गायिका स्मृती पोखरेलको बिशेष साङ्गितीक साँझ हुने भएको छ।

पर्वत बिहादीका डा. जगन्नाथ शर्मा बेलायतमा मेयर निर्वाचित

access_time8 months ago


बेलायत । बेलायतमा नेपाली मुलका डा. जगन्नाथ शर्मा मेयर पद्मा निर्वाचित भएका छन् । उनी नर्थ योर्कसायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन् । मे महिनाको पहिलो हप्ता कन्जरभेटिभ पार्टीबाट काउन्सिलर निर्वाचित उनी सोमबार काउन्सिलरमा भएको मतदानमा झण्डै दुईतिहाइ मतले मेयर पद्मा निर्वाचित भएका हुन ।

'वर्षैपिच्छे गोर्खा कपको 'चार्म' बढ्दैछ'

access_time8 months ago

  • अध्यक्ष, नन्दजङ्ग गुरुङ/खेल संयोजक क्या.पीताम्बर गुरुङ, तमुधिं यूके

भिजिट नेपाल-२०२० को प्रचार गर्दै ब्रसेल्समा २० किलोमिटर दौडिए राजदूत

access_time8 months ago

बेल्जियममा ऐतिहासिक रूपमा लिइने बार्षिक २० किलोमिटर ४०औ ब्रसेल्स दौड प्रतियोगितामा भिजिट नेपाल २०२० को प्रचार गर्दै ब्रसेल्समा बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत लोकबहादुर थापा २० किलोमिटर दौडिएका छन ।

 

बेल्जियमको प्रदेश संसदमा नेपाली मुलका एक्ला उम्मेदवार वीरमान घर्तिमगर

access_time8 months ago

मे २६ तारिख २०१९ मा बेल्जियमको प्रदेश संसद, संघिय संसद र बेल्जियमको तर्फबाट युरोपियन संसदमा प्रतिनिधित्व गर्ने युरोपियन सांसदको निर्वाचन हुँदैछ । सो निर्वाचनमा नेपाली मुलका एक्ला उम्मेदवारका रुपमा रोल्पाका वीरमान घर्तीमगर उभिएका छन् ।

गायक प्रेमध्वज प्रधानले लण्डनको नेपाली ओपन कन्सर्टमा गाउने

access_time8 months ago

गायक प्रेमध्वज प्रधानले लण्डनको नेपाली ओपन कन्सर्टमा गाउने

बेलायतमा लोकप्रिय खेल प्रतियोगिता 'गोर्खा कप'को तयारी पूरा

access_time8 months ago

नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

 

पोर्चुगलमा बुद्धभूमि नेपालको प्रचार

access_time8 months ago

बुद्ध नेपालमा जन्मेका हुन् बुद्ध शान्तिका प्रतीक हुन्, नेपाल भ्रमण गरौँ’ जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह

बहराइनमा बुद्ध जयन्ती मनाउने तयारी

access_time8 months ago

नेपाल आदिवासी जनजाति महासंघ बहराइनको प्रमुख आयोजना र बहराइनमा क्रियाशील छ जातीय संस्थाहरुको सहअायाेजनामा २५६३औं बुद्ध जयन्ती मनाइने भएको छ ।




menu LIVE TV
menu LIVE TV